समाज

भीरमा फालेर छ वर्षीय छोराको हत्या
-न्युजभित्तो

ढोरपाटन (बागलुङ), ३० असोज । ताराखोला गाउँपालिकाका स्थायी बासिन्दा केशव पुनले आफ्नो छ वर्षीय छोरालाई भीरमा आफलेर हत्या गरेका छन् । अभियुक्तले गएराति छ वर्षीय छोरा किस्मतलाई भीरबाट काठेखोलामा फालेको खबर प्रत्यक्षदर्शीले प्रहरीलाई गरेपछि उनी पक्राउ परेका थिए । बजार...

हनी ट्र्याप प्रकरणमा इन्स्पेक्टर शाहीविरुद्ध पक्राउ पुर्जी जारी
-न्युजभित्तो

काठमाडौं, ३० असोज । ललितपुरको भैँसेपाटी प्रहरी प्रभागकी तत्कालीन प्रमुख बिनुकुमारी शाहीविरुद्ध हनी ट्र्याप प्रकरणमा पक्राउ पुर्जी जारी भएको छ। ललितपुर प्रहरी प्रमुख शेखर खनालले पक्राउ पुर्जी जारी भएको पुष्टि गरे। उनले पक्राउ पुर्जी कहिले जारी भएको भने बताएनन्। स्रोतका...

वाष्प इन्जिन संरक्षण गर्न सङ्ग्रहालय बनाइने
-न्युजभित्तो

धनुषा, ३० असोज । नयाँ रेल आएपछि नेपाल रेल्वे कम्पनीसँग रहेको दुई सय वर्ष पुरानो स्टिम इन्जिन र पार्टपुर्जा के होला भन्ने चासो बढेको छ । जर्मनीमा निर्माण गरिएको उक्त जनकपुर रेल्वेको दुई सय वर्ष पुरानो स्टिम इन्जिन र...

बाढीले केराखेती नष्ट भएपछि किसानको व्यवसाय चौपट
-न्युजभित्तो

राजविराज (सप्तरी), ३० असोज । यही असोज ११ र १२ गते आएको बाढीका कारण सप्तरीको विभिन्न गाउँमा किसानको केराखेती नष्ट हुँदा उनीहरुको व्यवसाय चौपट भएको छ । भारदहमा मात्रै बाढीले पाँच सय बिघामा लगाएको केराखेती नष्ट गरेको थियो । बाढीले...

यस वर्षको बडादसैँको टीका र जमरा लगाउने आज अन्तिम दिन
-न्युजभित्तो

काठमाडौँ, ३० असोज । आश्विन शुक्लपक्ष चतुर्दशी र पूर्णिमा पनि आजै परेकाले मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रुपमा यस वर्षको बडादसैँको टीका र जमरा लगाउने अन्तिम दिन हो । सूर्योदय कालमा चतुर्दशी र मध्यरातमा पूर्णिमा तिथि परेकाले कोजाग्रत पूर्णिमा आजै...

सुपथ मूल्य पसलबाट ३८ लाखको चामल बिक्री
-न्युजभित्तो

अत्तरिया (कैलाली), २९ असोज । धनगढीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले रु ३८ लाख मूल्य बराबरको चामल बिक्री गरेको छ । यही असोज ७ गतेदेखि सञ्चालन गरेको चाडपर्व लक्षित सुपथ मूल्य पसलबाट उक्त रकमको चामल बिक्री भएको हो...

गुल्मीदरबारले १५ बेडको अस्पताल सञ्चालनमा ल्याउँदै
-न्युजभित्तो

तिलाचन पाण्डे तम्घास, २९ असोज । गुल्मीदरबार गाउँपालिकाले जिल्लामै पहिलो पटक १५ बेडको अस्पताल निर्माण सम्पन्न भएकाले सञ्चालनमा ल्याउन लागेको छ । गाउँपालिकाले एमबिबिएस चिकित्सकका लागि आवेदन खुलाएको बताउँदै अस्पताल सञ्चालनका गर्न लुम्बिनी प्रदेश सरकार समक्ष आवश्यक उपकरणसमेत माग गरिएकाले...

पञ्चैबाजा बजाउँदै बागलुङका बालबालिका
-न्युजभित्तो

बलेवा (बागलुङ), २९ असोज । यहाँका सार्वजनिक समारोहमा आजभोलि पञ्चैबाजा बोकेका स–साना बालबालिका भेटिन्छन् । दमाहा, मादल, सनाही, झ्यालीलगायत बोकेर उनीहरु भीडमा पुग्छन् । जब उनीहरु सार्वजनिक मञ्चमा उक्लिएर बाजा बजाउन थाल्छन् । उपस्थित दर्शक चकित पर्छन् । बागलुङ...

खरबारी फाँडेर केराखेती, वार्षिक दुई करोड आम्दानी
-न्युजभित्तो

गलेश्वर (म्याग्दी), २९ असोज । पूर्वउत्तर मोहोडा गरेको भिरालो जमिन । शिरानमा ऐतिहासिक ज्यामरुककोट र पुछारमा कलकल बगेको कालीगण्डी । बिचमा बेनी नगरपालिका – २ को खबरा गाउँ । केही वर्ष अघिसम्म खर र सिरुघारीले ढाकिएको यो गाउँ अहिले...

पाहुनालाई स्थानीय घोंगीका परिकारले सत्कार
-न्युजभित्तो

राँझा (बाँके), असोज । बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास (होमस्टे) मा दसैँ मनाउन आएका आन्तरिक पर्यटकको चहलपहल बढेको छ । वर्षायाममा सुनसान रहेका बाँकेको यहाँका होमस्टेमा अहिले दसैँको आगमनसँगै घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या दैनिक रूपमा बढ्दो रहेको गाभर भ्याली...