समाज
जलेश्वर (महोत्तरी), २१ कात्तिक । जिल्ला सदरमुकाम जलेश्वरमा छठपर्वमा बिक्री गर्ने उद्देश्यले व्यवसायीले भारतबाट रु ५० लाख बराबरका केरा भित्र्याएका छन् । आज जलेश्वरमा लाग्ने अन्तिम हाटबजारमा रु ५० लाखको केरा ल्याइएको व्यवसायी गणेश साहले बताउनुभयो । पहिलेपहिले रु २०–२५...
काठमाडौं, २० कात्तिक । काभ्रेमा रोशी गाउँपालिकामा आमाको हत्या गरेको आरोपमा छोरालाई पक्राउ गरेको छ। आमाको हत्या गरेको आरोपमा प्रहले २८ वर्षीय छोरा फुर्साङ लामालाई पक्राउ गरेको हो। उनले ६९ वर्षीया आमा माइली लामालाई सुनको रिङ र नगदको लोभले...
वीरगञ्ज (पर्सा), २० कात्तिक । जिल्ला प्रशासन कार्यालयले छठपर्वमा सम्भावित जोखिमलाई मध्यनजर गर्दै विशेष शान्ति सुरक्षा योजना बनाउने भएको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जिल्ला सुरक्षा समितिको बैठक बसेर छठपर्वका लागि आवश्यक सुरक्षा रणनीतिसहित योजना बनाइने बताउनुभयो ।...
जलेश्वर, २० कात्तिक । मिथिलाञ्चलसहित मधेसमा मनाइने चारदिने छठ उत्सव आजदेखि धार्मिक विधिपूर्वक सुरु भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्व आजदेखि तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलभरि धुमधामका...
अर्घाखाँची, २० कात्तिक । अर्घाखाँचीमा बस दुर्घटनामा घाइते भएकालाई लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले भेटेका छन् । मुख्यमन्त्री चेतनारायण आचार्यले बुटवलस्थित चौराह अस्पताल पुगेर बस दुर्घटनामा घाइते भएकालाई भेटेर उनीहरुको अवस्थाबारे जानकारी लिएका हुन् । अर्घाखाँचीको भुमिकास्थान नगरपालिका ६, खिल्जीमा सोमबार दिउँसो...
काठमाडौँ, २० कात्तिक । बाढीपहिरोले क्षति पुगेको काबेली करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको पुनःनिर्माण सम्पन्न भएको छ । गत असोज १२ गते माइखोलाको बाढीले काबेली करिडोर प्रसारण लाइन अन्तर्गत इलामको माई नगरपालिका–१ र ७ स्थित धोद्रेबेँसीमा चार...
अर्घाखाँची, २० कात्तिक । भूमिकास्थान नगरपालिकाले आज (मंगलबार) शोक बिदा दिएको छ । अर्घाखाँची दुर्घटनामा ज्यान गुमाएकी २२ वर्षीया तारा श्रेष्ठको शोकमा नगरपालिकाले शोक बिदा दिएको हो । उनी नगरपालिकाकै कर्मचारी रहेको पाइएको छ। उनी नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमकी...
राँझा (बाँके), २० कात्तिक । सोमबार साँझ परेको बेमौसमी वर्षाले बाँकेमा काटेर खेतमै सुकाएको धानबालीमा क्षति पुर्याएको छ । वर्षाले भित्र्याउन ठिक्क परेको धानको बाला रुझाएको छभने काट्न ठिक्क परेको धान खेतमा नै झारिदिएको छ । वर्ष दिनसम्म खाने...
महोत्तरी, २० कात्तिक । यहाँका किसान उखु पेलेर सख्खर बनाउने काममा व्यस्तछन् । जिल्लाका चिनी उद्योगमा उखु क्रसिङको अत्तोपत्तो नभएपछि किसानले धमाधम उखु पेल्न थालेका हुन् । चिनी उद्योगले कहिले क्रसिङ सुरु गर्ने भन्ने तालिका नै नबन्दा अहिले घरखर्च...
गलकोट (बागलुङ), २० कात्तिक । एकपटकको लगानीले वर्षौँसम्म आम्दानी दिने बहुगुणी फल किबीप्रति बागलुङका किसानको आकर्षण छ । काठेखोला गाउँपालिका-५ थामडाँडाका इन्जिनियर खिमानन्द कँडेलले १२ रोपनी जग्गामा किबीखेती गर्नुभएको छ । गत वर्ष पाँच सय केजी किबी बजार पठाउनुभएका उहाँको...









