समाज

भक्तपुरमा तराईको झल्को दिने छठ पर्व सम्पन्न
-न्युजभित्तो

भक्तपुर, २३ कात्तिक । शुक्रबारको झिसमिसे बिहानी भक्तपुर नगरपालिका–१० कमलविनायकस्थित कमलपोखरी बत्तीले झकिझकाउ थियो । ठूलो पोखरीको वरिपरि बत्तीले झिलिमिली र छेउमा पाल टाँगिएको स्थानमा व्रर्तालुको घुइँचो थियो । बाँकी तीन छेउ वरपर पाला अर्थात् दियो बालिएका थिए ।...

देउसीभैलोबाट सङ्कलित रकम शिक्षकलाई
-न्युजभित्तो

बाजुरा, २३ कात्तिक । जिल्लाको उत्तरपूर्वी भेगमा रहेको बुढीनन्दा नगरपालिकास्थित एक विद्यालयले शिक्षकलाई तलबको व्यवस्था गर्न देउसीभैलो खेलेर रकम जुटाएको छ । विद्यालयको आयास्रोत न्यून भएको र निजी स्रोतबाट नियुक्त गरिएका शिक्षकलाई तलब दिन देउसीभैलोबाट रु एक लाख सङ्कलन गरिएको...

टीकापुरलाई ‘जिरो स्नेक किलिङ’ नगर बनाउन लागिपरेका लक्ष्मण
-न्युजभित्तो

घोडाघोडी (कैलाली), २३ कात्तिक । जिल्लाको टीकापुरमा सर्प देख्नेबित्तिकै सम्झने एउटा नाम हो– लक्ष्मण उपाध्याय । स्थानीयहरू सर्प देख्नेबित्तिकै लक्ष्मणलाई बोलाउने गर्छन् । टीकापुरका लक्ष्मण जुनसुकै बेला पनि जिल्लाका विभिन्न स्थानमा सर्प उद्धार गर्न पुग्नुहुन्छ । कैलालीमा मात्र नभई...

चितवन दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या पाँच पुग्यो
-न्युजभित्तो

चितवन, २३ कात्तिक । नारायणगढ–मुग्लिन सडक अन्तर्गत पर्ने भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा आज बिहान ३ बजे बस र इलेक्ट्रिक माइक्रोबस आपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगरका अनुसार माइक्रो बसका चालकको भरतपुर...

निरीक्षकको लापरवाहीले अनुत्तीर्ण छात्र राष्ट्रिय परीक्षा बोर्डद्वारा उत्तीर्ण
-न्युजभित्तो

खोटाङ, २२ कात्तिक । माध्यमिक शिक्षा परीक्षा (एसइई)मा परीक्षा निरीक्षकको लापरवाहीले अनुत्तीर्ण हुनुभएका एक छात्रलाई राष्ट्रिय परीक्षा बोर्डले उत्तीर्ण घोषित गरेको छ । केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरस्थित थर्पुडाँडा माध्यमिक विद्यालयका छात्र शिवकुमार राईको उत्तरपुस्तिका निरीक्षकले नियतवस केरमेट गरेर अनुत्तीर्ण गराएको...

उदयपुरमा डेंगी हुँदा २५७ जना बिरामी
-न्युजभित्तो

उदयपुर, २२ कात्तीक । उदयपुरमा डेंगीका बिरामी बढ्न थालेका छन्। महामारीकै रूपमा फैलिएको डेंगीबाट पछिल्लो तीन महिनामा २ सय ५७ जना संक्रमित भएका छन्। डेंगीबाट कटारी नगरपालिकाका २९ वर्षीय एक पुरुषको साउन १० गते ज्यान गएको छ। जिल्ला स्वास्थ्य कार्यालयका...

सयपत्री फूलको बिक्रीबाट पाँच लाख आम्दानी
-न्युजभित्तो

वालिङ (स्याङ्जा), २२ कात्तिक । यहाँका एक किसानले दसँैं तिहार अवधिमा सयपत्री फूल बिक्रीबाट रु पाँच लाख आम्दानी गर्नुभएको छ । स्याङ्जाको चापाकोट नगरपालिका– १ बेलडाँडाका किसान तुल्सीराम भण्डारीले सयपत्री फूल तथा माला बिक्रीबाट पाँच लाख बढी आम्दानी गर्न...

सडक बालबालिकामुक्त बनाउने अभियानमा सरकारले दियो तीव्र
-न्युजभित्तो

काठमाडौँ, २२ कात्तिक । सरकारले सडक बालबालिकामुक्त बनाउने अभियानलाई तीव्रता दिएको छ । गत असार ३१ गतेको मन्त्रिपरिषद्को बैठकले विसं २०८२ असार मसान्तभित्र नेपाललाई सडक बालबालिकामुक्त बनाउने निर्णय गरेको थियो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सडक बालबालिकाको...

कार्तिक शुक्ल षष्ठीः छठ पर्वको मुख्य दिन आज
-न्युजभित्तो

काठमाडौँ, २२ कात्तिक । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिइँदैछ ।कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व मङ्गलबारदेखि सुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार...

लोकल गोलभेँडा र रातो आलुको भाउ घट्यो
-न्युजभित्तो

काठमाडौँ, २२ कात्तिक । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि तरकारी तथा फलफूलको मूल्य सूची सार्वजनिक गरेको छ। जसअनुसार कालीमाटीमा आज सानो लोकल गोलभेँडाको भाउ बुधबारको भन्दा केही घटेको छ। आज यसको प्रतिकेजी मूल्य ५५...