सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सुनको रिङ र नगद लोभमा आमाको हत्या, छोरा प्रकाउ


  •    न्युजभित्तो/२० कार्तिक २०८१, मंगलवार १६:३४ 
  • काठमाडौं, २० कात्तिक । काभ्रेमा रोशी गाउँपालिकामा आमाको हत्या गरेको आरोपमा छोरालाई पक्राउ गरेको छ। आमाको हत्या गरेको आरोपमा प्रहले २८ वर्षीय छोरा फुर्साङ लामालाई पक्राउ गरेको हो। उनले ६९ वर्षीया आमा माइली लामालाई सुनको रिङ र नगदको लोभले सिलौटोले हानेर हत्या गरेका थिए ।

    माइली कात्तिक १६ गते अपराह्न सवा ४ बजे आफ्नो घरको भान्सामा मृत भेटिएकी थिइन्। उनी मृत फेला परेको खबरपछि इलाका प्रहरी कार्यालय मंगलटार र जिल्‍ला प्रहरी कार्यालय काभ्रेबाट टोली खटिएर अनुसन्धान अघि बढाएको थियो। तालिम प्राप्त कुकुर पनि खटाएर अनुसन्धान अघि बढाएको थियो। जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी मिनबहादुर घलेका अनुसारअचेत बनेकी आमालाई पुनः आग्लो प्रहार गरी हत्या गरेको आरोप उनीमाथि छ। घटनापछि उनी सुनको रिङ र नगद लिएर फरार भएका थिए। उनलाई आइतबार प्रहरीले पक्राउ गरेको हो।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    • चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा
    • भरतपुरको बेलचोकमा फास्ट ईभी चार्जिङ स्टेसनसहित भेज क्याफे र लाउन्ज सञ्चालनमा
    • आयुर्वेद चिकित्सा र स्वस्थ जीवनशैलीको महत्व सम्झाउँदै धन्वन्तरी जयन्ती

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.