सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

काठमाडौँमा ट्रकले दियो चार वटा गाडीलाई ठक्कर


  •    न्युजभित्तो/९ मंसिर २०८१, आईतवार १६:१४ 
  • काठमाडौँ, ९ मैसिर । भारतीय नम्बर प्लेटको ट्रकले ललितपुरको सानेपामा चार वटा सवारीसाधनलाई ठक्कर दिएको छ। ललितपुर महानगरपालिकाको सानेपास्थित सडकमा युपी ४० टी ८१६२ नम्बरको ट्रकले आज (आइतबार) १२ः४५ बजे चार वटा गाडीलाई ठक्कर दिएको हो।

    उक्त ट्रकले बिए ५१४० नम्बरको कार, बा २ झ२६१ नम्बरको ट्याक्सी, बा २० च ४२६२ नम्बरको कार र बा ९ च ९३०३ नम्बरको कारलाई ठक्कर दिएको थियो । दुर्घटनामा परी दुई जना घाइते छन्। उनीहरूको स्टार अस्पतालमा उपचार भइरहेको छ।

    बिए ५१४० नम्बरको कार पूर्ण रूपमा क्षति पुगेको छ। ट्रक चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    • चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा
    • भरतपुरको बेलचोकमा फास्ट ईभी चार्जिङ स्टेसनसहित भेज क्याफे र लाउन्ज सञ्चालनमा
    • आयुर्वेद चिकित्सा र स्वस्थ जीवनशैलीको महत्व सम्झाउँदै धन्वन्तरी जयन्ती

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.