सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

त्रिशूलीमा खसेको ग्यास बुलेटबाट ग्यास लिक


  •    न्युजभित्तो/२३ मंसिर २०८१, आईतवार १६:३२ 
  • काठमाडौं, २३ मंसिर । आज (आइतबार) बिहान ८ बजे भारतबाट काठमाडौं आउँदै गरेको एनएल ०२ एल ३९०७ नम्बरको ग्यास बुलेट धादिङको कृष्णभिरमा खसेको छ ।

    सडकबाट ५० मिटर तल खसेर दुर्घटना भएको उक्त ग्यास बुलेट त्रिशूलीमा पुगेको छ।माथिल्लो भाग त्रिशूलीमा तैरिएको छ। जिल्ला प्रहरी कार्यालय धादिङका निमित्त प्रवक्ता इन्स्पेक्टर प्रल्हाद सिलवालका अनुसार ग्यास बुलेटको माथिल्लो भाग गाडीबाट छुटेर त्रिशूलीमा पुगेर लिकेज भइरहेको छ।

    लिकेज भएको भाग बढाएर बढी मात्रामा लिकेज गरी बुलेट नदीबाहिर ल्याउने तयारी भएको पनि इन्स्पेक्टर सिलवालले जानकारी दिए। त्यसका लागि चितवनबाट प्राविधिकहरू कृष्णभिर जाँलैछन्।

    ग्यास बुलेटका चालक र सहचालक भने सम्पर्कबिहीन छन्।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    • चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा
    • भरतपुरको बेलचोकमा फास्ट ईभी चार्जिङ स्टेसनसहित भेज क्याफे र लाउन्ज सञ्चालनमा
    • आयुर्वेद चिकित्सा र स्वस्थ जीवनशैलीको महत्व सम्झाउँदै धन्वन्तरी जयन्ती

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.