समाज
काठमाडौं, २१ जेठ । जिम्बाब्वेले हात्तीको बढ्दो संख्या नियन्त्रण गर्न दर्जनौँ हात्ती मारेर तिनको मासु उपभोगका लागि वितरण गर्ने घोषणा गरेको छ । मंगलबार जिम्बाब्वेको वन्यजन्तु प्राधिकरण (जिम्बाब्वे पार्कस एन्ड वाइल्डलाइफ) ले यो जानकारी दिएको समाचार संस्था एएफपीले जनाएको...
चितवन, २१ जेठ । यहाँका एक अटोचालकले क्यान्सरका बिरामीलाई निःशुल्क सेवा दिँदै आउनुभएको छ । उहाँले हरेक दिन बिहान ७ः०० देखि १०ः०० बजेसम्म नारायणगढको पुल्चोकबाट बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालसम्म निःशुल्क सेवा दिँदै आउनुभएको हो । पर्साको ठोरी गाउँपालिका–१ का...
ढोरपाटन (बागलुङ), २१ जेठ । बागलुङको तमानखोला गाउँपालिकाले २२ जना एकल महिलालाई मौरीसहित घार वितरण गरेको छ। पालिकाले रु तीन लाखमा घार खरिद गरी वितरण गरेको हो । एकल महिलालाई व्यवसायसँग जोडेर आत्मनिर्भर बनाउन सीप सिकाएर मौरी र घार वितरण...
म्याग्दी, २० जेठ । अन्नपूूर्ण गाउँपालिका–४ नारच्याङको अन्नपूूर्ण आधार शिविरमा अन्नपूूर्ण हिमालको प्रथम आरोहण गर्ने टोलीका सदस्यको सालिक स्थापना भएको छ । अन्नपूूर्ण हिमाल आरोहणको हीरक महोत्सवत्सवका अवसरमा आज अन्नपूर्ण आधार शिविरमा निर्मित सालिकको ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर...
खोटाङ, २० जेठ । यहाँको हलेसी तुवाचुङ नगरपालिकाले महिला, अपाङ्गता भएका र वैदेशिक रोजगारीबाट फर्किएकालाई बङ्गुरको पाठापाठी उपलब्ध गराएको छ । उनीहरुको आम्दानीको स्रोत वृद्धि गराउँदै नगरपालिकालाई मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले उन्नत जातका बङ्गुरको पाठापाठी उपलब्ध गराएको नगरपालिकाले जनाएको...
पर्वत, २० जेठ । जिल्लामा व्यावसायिक रूपमा माछापालन गर्दै आएका कृषकलाई माछाका भुरा निःशुल्क वितरण गरिएको छ । जिल्लाका विभिन्न पालिकामा व्यावसायिक माछापालन गर्ने कृषकलाई दुई लाख २१ हजार माछाका भुरा वितरण गरिएको हो । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ...
पोखरा, २० जेठ । पोखराबाट आज पनि पर्यटक सवार २० वटा गाडी स्कर्टिङ गरिएको छ। पोखराबाट काठमाडौँ र चितवनका लागि २० वटा पर्यटक गाडी स्कर्टिङ गरेर गन्तव्यको लागि पठाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। पर्यटक सवार...
कैलाली, २० जेठ । अछाममा विषालु च्याउ खाँदा तीन बालबालिका बिरामी भएका छन् । जिल्लाको रामारोशन गाउँपालिका–७ सुतारमा तारा भण्डारीका छोरा करिब २ वर्षीय युवराज भण्डारी, छोरी ४ वर्षीया रितिका भण्डारी र सोही स्थानका चेतमान भण्डारीका ४ वर्षीय छोरा जीवन...
राँझा (बाँके), २० जेठ । नेपालगञ्जस्थित भेरी अस्पतालमा सिकलसेलका बिरामीका लागि छुट्टै वार्ड सञ्चालनमा आएपछि बिरामीलाई उपचारमा सहजता भएको छ । छ महिनाअघि गत पुसदेखि भेरी अस्पतालमा सिकलसेलका बिरामीको लागि १६ शय्याको छुट्टै वार्ड सञ्चालमा आएको छ । सिकलसेल वार्ड...
कपिलवस्तु, २० जेठ । कपिलवस्तुमा बसको ठक्करबाट तीन वर्षीया बालिकाको मृत्यु भएको छ । कपिलवस्तुको यशोधरा गाउँपालिका–८ शिवखोरमा आज (मंगलबार) बिहान सवा ८ बजे स्कुल बसको ठक्करले तीन वर्षीया बालिकाको मृत्यु भएको हो। जिल्ला ट्राफिक कार्यालय गोरुसिङेका अनुसार दुर्घटनामा गम्भीर...
















