समाज
ललितपुर, २४ असार । अविरल वर्षापछि आएको बाढीले ठूलो जनधनको क्षति पु–याएको घटनाप्रति चिन्तित हुँदै नेकपा एमाले बागमती प्रदेश कमिटीले सक्रिय रुपमा उद्धार र राहतमा खटिन निर्देशन गरेको छ । कमिटीका उपसचिव एवं प्रचार एवं प्रकाशन विभाग प्रमुख भक्तकुमारी...
प्रगति ढकाल काठमाडौँ, २४ असार । जल तथा मौसम विज्ञान विभागले नेपाल र चीनको भू–भागमा भारी वर्षा नभए पनि रसुवास्थित नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा बाढी आएको जानकारी दिएको छ । विभागले ठूलो वर्षा दुवै देशको आसपासमा नभए पनि...
काठमाडौँ, २४ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज पनि सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बहिष्कार गरेका छन् । बैठक सुरु हुनेबित्तिकै दुवै पार्टीका सांसदहरुले उठेर विरोध जनाएका थिए । रास्वापकी सांसद सोबिता गौतमले ‘भिजिट भिसा’...
चितवन, २४ असार । त्रिशूली तथा नारायणी नदीको जलस्तर बढेपछि जिल्ला प्रशासन कार्यालय चितवनले नदी किनार आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। आज मंगलबार जारी गरिएको सार्वजनिक सूचनामा त्रिशूली नदीको मुहानतर्फको भू–भागमा भारी वर्षा भई जलस्तर बढ्न...
काठमाडौँ, २३ असार । सांसदहरुले भूकम्पबाट क्षतिग्रस्त घरहरुको पुनःनिर्माणलाई तीव्रता दिन र आन्दोलनरत चिकित्सकको मागप्रति गम्भीर हुन सरकारको ध्यानार्कषण गराउनुभएको छ । प्रतिनिधिसभाको आजकोे बैठकमा उपलब्ध आकस्मिक समयमा सांसद डा सुनिलकुमार शर्माले देशभरको सरकारी अस्पतालको सेवा प्रभावित हुँदा सेवाग्राही मारमा...
काठमाडौँ, २३ असार । पशुपति क्षेत्र विकास कोषले साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी गरेको छ । साउनमा पशुपति क्षेत्रमा भक्तजनको धेरै भीड लाग्ने गर्छ । साउन महिनाको पनि सोमबार र शनिबार धेरै भक्तजन पशुपतिनाथ...
गण्डकी, २३ असार । कास्कीको पोखरा महानगरपालिका–२९ पटनेरीमा करिब डेढ दशक अघिसम्म अधिकांशतः खेतमा पहेँले धान फल्ने गर्दथ्यो । तर अहिले त्यहाँको फाँटमा पहेँले धान पाउन मुस्किल छ । डेढ दशकको अन्तरालमा नै यहाँको फाँटमा पहेँले धान लगभग लोप जस्तै...
बागमती, २३ असार । बागमती प्रदेशमा हालसम्म २० दशमलव ५१ प्रतिशत जग्गामा मात्र धान रोपाइँ भएको छ । असार महिना बित्नै लाग्दा अहिलेसम्म बागमती प्रदेशमा सो परिमाणमा खेतीयोग्य जग्गामा मात्र धान रोपाइँ हुन सकेको हो । बागमती प्रदेश कृषि निर्देशानलयका...
म्याग्दी, २३ असार । म्याग्दीको मालिका गाउँपालिका–४ च्युरीबोटमा विद्युतीकरण भएको छ । नेपाल विद्युत् प्राधिकरणले सञ्चालन गरेको ‘उज्यालो म्याग्दी’ कार्यक्रमअन्तर्गत च्युरीबोटमा केन्द्रीय लाइनको विद्युत् सुविधा विस्तार भएको हो । प्राधिकरणको म्याग्दी वितरण केन्द्रका सूचना अधिकारी प्रकाश झाले च्युरीबोटका १३० घरमा...
हेटौँडा, २३ असार । उपभोक्ता अदालतको पछिल्लो फैसलाविरुद्ध नेपाल चिकित्सक संघको आन्दोलनको असर मकवानपुरमा पनि परेको छ । देशभरका सरकारी तथा निजी अस्पतालहरूमा आकस्मिकबाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्न संघले गरेको आह्वानका कारण मकवापनुरका स्वास्थ्य संस्थाहरूमा पनि यसको असर परेको...













