सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एमाले बागमती प्रदेश कमिटीद्वारा सक्रिय रूपमा उद्धार र राहतमा खटिन निर्देशन


  •    न्युजभित्तो/२४ असार २०८२, मंगलवार १५:०३ 
  • ललितपुर, २४ असार । अविरल वर्षापछि आएको बाढीले ठूलो जनधनको क्षति पु–याएको घटनाप्रति चिन्तित हुँदै नेकपा एमाले बागमती प्रदेश कमिटीले सक्रिय रुपमा उद्धार र राहतमा खटिन निर्देशन गरेको छ । कमिटीका उपसचिव एवं प्रचार एवं प्रकाशन विभाग प्रमुख भक्तकुमारी लामाले आज एक प्रेस विज्ञप्ति जारी गर्दै प्रदेश कमिटी, जनवर्गीय संगठन, मातहतका कमिटीका सम्पूर्णलाई उद्धार र राहत कार्यमा सक्रियतापूर्वक सहभागी हुन निर्देशन गर्नुभएको हो ।

    उपसचिव लामाद्वारा जारी विज्ञप्तिमा बाढीले भएको क्षतिप्रति दुःख व्यक्त गर्दै प्राकृतिक विपद्को विषम परिस्थितिमा उद्धार, राहत र बेलपत्ताको खोजीका लागि सरकारसँग जोडदार माग गरिएको छ । गए रातीको अरविरल वर्षाको कारण चीनको तिब्बत क्षेत्रबाट बग्ने लेन्दी खोलामा उर्भिएको बाढीले नेपाल–चीन जोड्ने मिलेरी पुल लगायत अनुमानित सयभन्दा बढी गाडीहरु बगाएको र महत्वपूर्ण संरचनाहरुमा गम्भीर क्षति पुगेको विज्ञप्तिमा उल्लेख छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.