समाज

छाउगोठमा मृत्यु भएकी दमाईंको परिवारलाई ५० हजार सहयोग
-न्युजभित्तो

दोधारा चाँदनी (कञ्चनपुर), ४ साउन । छाउगोठमा सर्पको टोकाइबाट मृत्यु भएकी कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ स्थित निगालीकी २८ वर्षीया कमला दमाईंको परिवारलाई कृष्णपुर नगरपालिकाले आर्थिक सहयोग प्रदान गरेको छ । नगरप्रमुख हेमराज ओझाले पालिकाको कार्यपालिकाबाट निर्णय गरी मृतक दमाईंको परिवारलाई रु...

बच्चाको मधुमेहको परीक्षण र उपचार निःशुल्क गर्दैछौँः स्वास्थ्यमन्त्री पौडेल
-न्युजभित्तो

नवलपुर (नवलपरासी), ४ साउन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले बालबालिकामा हुने मधुमेहको परीक्षण र उपचार निःशुल्क गर्ने तयारी गरिरहेको बताउनुभएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा आज आयोजित मधुमेह परीक्षण तथा जनचेतना कार्यक्रममा उहाँले सातवटै प्रदेशमा सेवा सञ्चालनको तयारी गरिरहेको...

दुग्ध उत्पादक किसानलाई रू २८ लाख अनुदान
-न्युजभित्तो

त्रिवेणी (नवलपरासी), ४ साउन । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकाले दुग्ध उत्पादक किसानलाई करिब रू २८ लाख अनुदान उपलब्ध गराएको छ । नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा नगरभित्रका दुग्ध उत्पादक किसानलाई रू २७ लाख ९२ हजार २९६ अनुदानस्वरुप...

गोरखाको अजिरकोटमा स्याउखेतीको परीक्षण सफल
-न्युजभित्तो

गोरखा, ४ साउन । अजिरकोट गाउँपालिकामा व्यावसायिक स्याउखेतीको परीक्षण सफल भएको छ । वडा नं २ को मूलखर्क र नब्लुका दुई वटा स्याउ फार्ममा तीन वर्षअघि परीक्षणका रुपमा लगाइएको स्याउले यस वर्षदेखि उत्पादन दिन सुरु गरेको व्यवसायीले बताएका छन्...

पत्रकार रविन्द्र प्रजापति कोठामा मृत फेला
-न्युजभित्तो

रौतहट, ४ साउन । रौतहटको पत्रकार रबिन्द्र प्रजापति आफ्नै कोठामा मृत भेटिएका छन् । स्थानीय कटहरिया नगरपालिका ५ निवासी २८ वर्षीय प्रजापतिले शनिबार राति आफ्नै घरमा कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । प्रजापति कटहरिया बजारमा संचालित म्युजिकल एफएमका...

रङ्गीबिरङ्गी फूलले सजिएको ढोरपाटन
-न्युजभित्तो

गलकोट (बागलुङ), ४ साउन । शान्त वातावरणमा रङ्गीबिरङ्गी फूल, छिनछिनमा परिवर्तन हुने मौसम र शीतल हावापानी बर्खायाममा ढोरपाटनको विशेषता हो यो । थरिथरिका फूलले रङ्गिएको ढोरपाटन बर्खायाम अन्य यामभन्दा झनै रमाइलो छ । बर्खायाम अन्यत्र पर्यटकीय गतिविधि शून्यप्रायः जस्तै हुँदा...

हात्तीको त्रासः घर भत्कियो, अन्न सखाप
-न्युजभित्तो

कञ्चनपुर, ४ साउन । कृष्णपुर नगरपालिका–१ दोमिल्ला, साउन २ गतेको मध्यरात । रातको करिब १ः०० बजेको थियो । मन्सरादेवी साउद छोरासँग कच्ची घरको भित्री कोठामा निदाएकी थिइन् । अचानक भित्तो हल्लियो । उहाँलाई ठूलो जनावरले पर्खालमै हिर्काएजस्तो भयो । “पहिलोपल्ट...

चितवनमा डेङ्गु सङ्क्रमणदर उच्च भए पनि मृत्यु कम
-न्युजभित्तो

नारायणगढ (चितवन), ४ साउन । जिल्लामा गत आर्थिक वर्षमा तीन हजार ८८९ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । जनस्वास्थ्य कार्यालयका अनुसार सो अवधिमा एक हजार ५४८ पुरुष र एक हजार ४७२ महिला गरी तीन हजार २० जना चितवन...

एनआरएनए क्यानडाको महासचिवमा रमेश भट्टराई, युवामैत्री र पारदर्शी नेतृत्वको प्रतिबद्धता
-न्युजभित्तो

टोरन्टो, क्यानडा । गैरआवासीय नेपाली संघ (NRNA) क्यानडाको आगामी कार्यकाल २०२५–२०२७ का लागि टोरन्टो निवासी समाजसेवी तथा व्यवसायी रमेश भट्टराईले महासचिव पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । लामो समयदेखि सामाजिक सेवा, व्यवसायिक नेतृत्व र संस्थागत विकासमा सक्रिय भट्टराईले ‘Connected...

‘नेपालमा स्थानीय सरकार र विकासको मोडल’ विषयमा अमेरिकामा छलफल, मेयर रेग्मीद्वारा विकासमा साझेदार बन्न आव्हान
-न्युजभित्तो

चितवन, ३ साउन । अमेरिकाको वाशिङ्टन डीसी नजिकैको फेयरफ्याक्स शहरमा नेपालमा स्थानीय सरकार र विकासको मोडलबारे अन्तरक्रिया तथा गोष्ठी कार्यक्रम सम्पन्न भएको छ । गोष्ठीमा कालिका नगरपालिकाका मेयर विनोद रेग्मी प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रमले प्रवासी नेपाली समुदायमा...