समाज

विद्यार्थीलाई अभ्यासमूलक व्यावहारिक शिक्षा दिँदै ‘यशोधरा’
-न्युजभित्तो

भोजपुर, १ भदौ । भोजपुरका सामुदायिक विद्यालयले विद्यार्थीलाई अभ्यासमूलक प्राविधिक शिक्षा दिन सुरु गरेका छन् । राज्यको नीतिअनुसार यहाँका विद्यालयहरूले कृषिलगायतका प्राविधिक विषयमा व्यावहारिक ज्ञान प्रदान गर्न थालेका हुन् । भोजपुर नगरपालिका–१२ टक्सारस्थित यशोधरा माध्यमिक विद्यालयले भाडामा जग्गा लिएर विद्यार्थीलाई...

गण्डकीमा आठ सय जनामा डेङ्गु सङ्क्रमण
-न्युजभित्तो

गण्डकी, १ भदौ । गण्डकी प्रदेशमा गत पुसयता डेङ्गु सङ्क्रमित हुनेको सङ्ख्या आठ सय ११ पुगेको छ । पछिल्लो तीन सातामा मात्र दुई सय दुई जनामा उक्त रोगको सङ्क्रमण पुष्टि भएको छ । प्रदेशको स्वास्थ्य मन्त्रालयको आँकडाअनुसार सबैभन्दा बढी कास्कीमा...

विपन्नलाई निःशुल्क दाँतको ‘इम्प्लान्ट’
-न्युजभित्तो

चितवन, १ भदौ । यहाँको डा अजय एण्ड डा सरु फाउन्डेसन र बायोहोराइजनको सहयोगमा विपन्नलाई निःशुल्क दाँतको इम्प्लान्ट प्रदान गरिने भएको छ । नारायणगढमा रहेको साइराम डेन्टल केयरमा १० जना विपन्न परिवारका व्यक्तिलाई निःशुल्क दाँतको इम्प्लान्ट गरिने भएको हो...

बेनी प्रदेश अस्पताल: नयाँ भवनबाट अन्तरङ्ग र बहिरङ्ग सेवा
-न्युजभित्तो

म्याग्दी, १ भदौ । प्रदेश अस्पताल बेनीले अन्तरङ्ग र बहिरङ्ग विभागको सेवा नयाँ भवनबाट थालिएकोे छ । करिब आठ वर्ष अस्थायी भवनको साँघुरा भवनका कोठाबाट सञ्चालन हुँदै आएको उपचारकक्ष नयाँ भवनमा स्थानान्तरण भएपछि बिरामीको उपचार सहज भएको छ ।...

सुक्खा पहिराले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड खुल्यो
-न्युजभित्तो

चितवन, १ भदौ । नारायणगढ–मुग्लिन सडकखण्डमा सुक्खा पहिरो खस्दा अवरुद्ध भएको सडक खुलेको छ । इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा आज बिहान सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । पहिरो पन्छाएसँगै सडकमा दुईतर्फी यातायात सञ्चालनमा आएको हो । जिल्ला प्रहरी कार्यालयका...

लागुऔषध कारोबारी पक्राउ गर्न गोली प्रहार
-न्युजभित्तो

नेपालगञ्ज, ३० साउन । नेपालगञ्ज उपमहानगरपालिकाको बसपार्कमा आज प्रहरीले गोली प्रहार गरी लागुऔषध खैरो हेरोइन कारोबारमा संलग्न चार जनालाई पक्राउ गरेको छ । लागुऔषध कारोवारमा संलग्न रहेका दुई जनालाई सुरुमा पक्राउ गरिएको र दुईजनाले प्रहरीमाथि ढुङ्गामुढा गरेर भाग्न खोज्दा...

फड्के तर्ने क्रममा खोलामा खसेर बालिकाको मृत्यु
-न्युजभित्तो

ताप्लेजुङ, ३० साउन । ताप्लेजुङमा फड्के तर्ने क्रममा आज खोलामा खसेर एक बालिकाको मृत्यु भएको छ । फुङलिङ नगरपालिका–१० फुरुम्बूकी दुई वर्षीया निशा लिम्बूको फड्के तर्ने क्रममा खोलामा खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक विवेक...

अनशनरत व्यक्तिको जीवन रक्षा गरः मानवअधिकार आयोग
-न्युजभित्तो

काठमाडौँ, ३० साउन । राष्ट्रिय मानवअधिकार आयोगले कञ्चनपुरको महेन्द्रनगर, मदनचोकमा आमरण अनशनमा रहेका आरक्षपीडितको न्याय र जीवन रक्षाका लागि आग्रह गरेको छ । आयोगका सहसचिव डा टीकाराम पोखरेलले आज प्रेस विज्ञप्ति जारी गरी आमरण अनशनरत सङ्घर्ष समितिका अध्यक्ष जयबहादुर...

प्राकृतिक सम्पदा जोगाउन सामुदायिक वनको योगदान अतुलनीय
-न्युजभित्तो

विराटनगर, ३० साउन । कोशी प्रदेशमा वन संरक्षण एवं व्यवस्थापनमा सामुदायिक वनले ठूलो सफलता हासिल गरेको छ । सामुदायिक वन दिवसको अवसरमा देशभरमै उत्कृष्ट स्थान हासिल गरी मोरङको केराबारी गाउँपालिका–९ स्थित देवीझोडा सामुदायिक वन उपभोक्ता– समूहले रु एक लाख...

बगैँचाखेतीमा किसानको आकर्षण बढ्दो
-न्युजभित्तो

महोत्तरी, ३० साउन । पछिल्ला केही वर्षयता महोत्तरीका किसानमा बगैँचा फलफूल खेतीतिर आकर्षण बढ्दैछ । अन्नबाली, तरकारी र उखुसहितका अन्यबाली लगाउन भरपर्दो सिँचाइ एवं बीउ, मल समयमा नपाइएपछि किसानको बगैँचाखेतीमा आकर्षण बढेको हो । जिल्लामा बगैँचाखेतीमा मुख्य रुपले आँप लगाइन्छ...