समाज

व्यापारिक केन्द्र बन्यो अपिको मकरीगाड
-न्युजभित्तो

दार्चुला, २६ असोज । सडक यातायातको सहज पहुँचसँगै अपिहिमाल गाउँपालिका–५ स्थित मकरीगाड अहिले व्यापारिक केन्द्र बनेको छ । करिब २० वर्षअघि सामान्य होटल–पसलसम्म सीमित मकरीगाड अहिले दर्जनौँ पसल, होटल र गोदामसहितको आधुनिक बजार बनेको छ ।  विसं २०७६ मा मकरीगाड...

दुना टपरी बिक्रीबाट आकर्षक आम्दानी
-न्युजभित्तो

घोराही, (दाङ), २६ असोज । घोराही उपमहानगरपालिका–४ कि ६३ वर्षीया राधा आचार्यका लागि दुना टपरी गाँस्ने सीप अहिले आम्दानीको स्रोत बनेको छ । छ वर्षअघि दुना टपरी गाँसेर बिक्री सुरु गर्नुभएकी उहाँका अनुसार यसबाट राम्रो आम्दानी भइरहेको छ । वनबाट...

विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख
-न्युजभित्तो

भोजपुर, २६ असोज । विदेशमा वर्षौँ पसिना बगाएर फर्किएका जिल्लाका धेरै युवा अहिले आफ्नै गाउँमा कृषिमा जोडिन थालेका छन् । रोजगारीको विकल्पका रूपमा कृषिलाई आत्मसात् गर्न थालेपछि गाउँघरमै नयाँ आशा पलाएको छ । रामप्रसादराई गाउँपालिका–८ खोक्सिकका मनिराज राई पनि त्यस्तै...

रातका समयमा हाम्रो बस्तीलाई सुरक्षा चाहियो स् राउटे समुदायका युवा
-न्युजभित्तो

भेरीगङ्गा (सुर्खेत), २६ असोज । राउटे समुदायमा त्रास सृजना गर्ने एक युवालाई राउटे समुदायका युवाहरूले यही असोज २४ राति नियन्त्रणमा राखे । सुर्खेतको लेकबेँसी नगरपालिकाका ती युवकले मदिरा सेवन गरी रातिका समयमा राउटेबस्तीमा छिरेका थिए । शनिबार बिहान ती...

हिल्सा हुँदै मानसरोवर जाने तीर्थयात्रीको सङ्ख्या बृद्धि
-न्युजभित्तो

सिमकोट (हुम्ला), २६ असोज । यहाँको हिल्सा हुँदै मानसरोवर कैलाश दर्शन गर्न जाने भारतीय तीर्थयात्रीको यस वर्षको यात्रा सकिएको छ ।  चिसो बढ्दै जाँदा भारतीय तीर्थयात्रीको यस वर्षको मानसरोवर कैलाश यात्राको याम सकिएको होटल व्यवसायी मिम लामाले जानकारी दिनुभयोे...

राससकर्मी ढुङ्गानालाई पितृशोक
-न्युजभित्तो

चितवन, २६ असोज । राष्ट्रिय समाचार समिति (रासस)का समाचारदाता नारायण ढुङ्गानालाई पितृशोक परेको छ । उहाँका ९२ वर्षीय पिता अक्षकुमार ढुङ्गानाको शनिबार साँझ कालिका नगरपालिका–८ न्यूरेनीस्थित आफ्नै निवासमा निधन भएको हो । उहाँ पेटसम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँको आजै...

‘सिकाइमा सुधार ल्याउन शिक्षक, विद्यार्थी र अभिभावकबीच सहकार्य आवश्यक छ’
-न्युजभित्तो

कञ्चनपुर, २६ असोज । कृष्णपुर नगरपालिकाले विद्यालय शिक्षाको गुणस्तर सुधारका लागि विभिन्न कार्य अगाडि बढाएको छ । आगामी माध्यमिक शिक्षा परीक्षा (एसइई)मा विद्यार्थीको सफलता दर वृद्धि र विद्यालय शिक्षाको समग्र गुणस्तर सुधार गर्न आवश्यक अगाडि बढाइएको हो । नगरप्रमुख हेमराज...

स्थानीयवासीद्वारा भानुभक्तको प्रतिमास्थल संरक्षण
-न्युजभित्तो

दमौली (तनहुँ), २६ असोज । यहाँको भानु नगरपालिका–४ चुँदीरम्घास्थित आदिकवि भानुभक्त आचार्यको प्रतिमास्थललाई स्थानीयवासी संरक्षण गरेका छन् । स्थानीयवासीले प्रतिमास्थलका कम्पाउण्ड मर्मत गरेका हुन् । भानुभक्त आचार्यको जन्मथलो चुँदीरम्घास्थित प्रतिमास्थलको कम्पाउण्ड जीर्ण भएपछि स्थानीयवासीले उक्त कम्पाउण्ड मर्मत गरेका हुन्...

तोरीपानीका पाँचघरमा ‘होमस्टे’ सञ्चालन
-न्युजभित्तो

म्याग्दी, २६ असोज । बेनी नगरपालिका–९ तोरीपानीमा घरबास (होमस्टे) सञ्चालन भएको छ । तोरीपानी घुम्न आउने पर्यटकको सुविधा, स्थानीयको आयआर्जन सुधार, रोजगारीका अवसर सृजना र पर्यटन प्रवर्द्धनका लागि होमस्टे सञ्चालन भएको हो । पहिलो चरणमा पाँचवटा घरमा २१ जना...

झापामा बाढीको कहर: चार करोड बराबरको क्षति
-न्युजभित्तो

बनियानी (झापा), २६ असोज । अविरल वर्षापछि आएको बाढीका कारण झापामा करिब दुई हजार ५०० बालबालिका प्रभावित भएका छन् । बाढीले जिल्लाका विभिन्न स्थानका दुई हजार पाँच सय बालबालिका प्रभावित भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी सहायक प्रमुख जिल्ला...