समाज

झाडी फाडेर फलफूलखेती
-न्युजभित्तो

म्याग्दी, २७ असोज । म्याग्दीको बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकासहित गण्डकी प्रदेशको १० जिल्लाका ३४  स्थानीय तहमा पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना (नाफा) सञ्चालन भएको छ । कास्कीको पोखरा महानगर र पर्वतको जलजला गाउँपालिकामा दुई वर्षअघि सुरु...

देखतभूलीमा घरमै सुत्केरी हुने शून्य
-न्युजभित्तो

कञ्चनपुर, २७ असोज । कञ्चनपुरको लालझाडी गाउँपालिका–५ देखतभूलीस्थित स्वास्थ्य चौकीमा चौविस घण्टे ‘बर्थिङ सेन्टर’ सञ्चालनमा आएपछि घरमै सुत्केरी हुने महिला शून्य रहेको छ । सुरक्षित रुपमा सुत्केरी हुनका लागि महिला ‘बर्थिङ सेन्टर’ पुग्ने गरेका छन् । आमा सुरक्षा कार्यक्रमअन्तर्गत...

‘माग अनुसारको माटोका सामग्री बनाउन सकस पर्छ ’
-न्युजभित्तो

भादगाउँ, २७ असोज । भक्तपुरको च्याम्हसिंहकी इन्दिरा प्रजापति पछिल्लो बिहान ४ बजे नै उठ्नुहुन्छ । उहाँ तिहारको लागि आवश्यक माटोका भाँडा बनाउन कुम्हाःया घचा (कुम्हालेको चक्रं)मा बस्नुहुन्छ । तिहार नजिकिएसँगै इन्दिरालाई माटोको पालालगायतका सामाग्री बनाउन भ्याइनभ्याई छ । त्यसैले...

आजको मौसम: कोशी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा
-न्युजभित्तो

काठमाडौँ, २७ असोज । हाल देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महशाखाका अनुसार आज सबै प्रदेशको पहाडी भू भागमा आंशिक बदली रही बाँकी भू भागमा मुख्यतया सफा रहनेछ भने कोशी प्रदेशको...

फेमे खोलामा ‘डाइभर्सन’ निर्माण हुँदै
-न्युजभित्तो

पाँचथर, २७ असोज । पाँचथरको फिदिम–फालोट सडकअन्तर्गत फेमे खोलामा अस्थायी डाइभर्सनमार्फत यातायात सुचारु गर्न लागिएको छ । यहाँ पूर्वाधार विकास कार्यालय पाँचथरले धमाधम डाइभर्सन निर्माणको काम गरिरहेको छ । गत असोज १८ गते आएको बाढीले डाइभर्सन बगाएपछि यहाँ सडक अवरुद्ध...

मेची राजमार्गको राजदुवाली खण्ड तत्काल नखुल्ने
-न्युजभित्तो

फिक्कल (इलाम), २७ असोज ।  गत असोज १८ गतेको वर्षापछि पहिरोका कारण अवरुद्ध मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडकखण्ड तत्काल सञ्चालनमा ल्याउन नसकिने भएको छ । जटिल भू–संरचनाका कारण सडक खुलाउन नसकिएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताउनुभयो...

घर आँगनकै फुलबाट नगद आर्जन गर्दै स्थानीय
-न्युजभित्तो

महोत्तरी, २७ असोज । तिहार पर्व नजिकिँदै गर्दा यहाँका सर्वसाधारणलाई आफ्नै घरकरेसाको पूmल नगद आर्जनको स्रोत बनेको छ ।  पूmल खोज्दै हिँडेका व्यापारीले बैना रकम दिन थालेपछि यहाँका स्थानीय दङ्ग छन् । घर आँगनको शोभाका लागि रोपिएका केही बोट पूmलबाटै...

बागलुङमा एक अर्ब ९४ करोड ६० लाखको आलु उत्पादन
-न्युजभित्तो

ढोरपाटन (बागलुङ), २७ असोज ।  यस वर्ष जिल्लामा एक अर्ब ९४ करोड ६० लाख मूल्य रुपैयाँ बराबरको आलु उत्पादन भएको छ । यहाँका किसानले बर्खे र हिउँदे गरी दुई याममा आलुखेती गर्दै आएका छन् । हिउँदेभन्दा बर्खे आलु उत्पादन बढी...

माटोका सामान बिक्री हुन छाडेपछि पुर्ख्यौली पेसा सङ्कटमा
-न्युजभित्तो

जलेश्वर (महोत्तरी), २७ असोज । तिहार र छठ पर्वका बेला तराईमा माटोको दियो र माटोकै भाँडाकुडा बनाउँदै आएका कुमाल जातिको पेसा सङ्कटमा पर्दै गएको छ ।  झिलीमिली  बत्ती, धातुका दियो, भाँडाकुडालगायत वस्तुहरुका कारण तिहार र छठ पर्वका लागि पुस्तौँदेखि महोत्तरीसहित...

पाँच हजार ५४७ कैदीबन्दी अझै फरार
-न्युजभित्तो

काठमाडौँ, २७ असोज । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण देशभरका कारागारबाट भागेकामध्ये पाँच हजार ५४७ कैदीबन्दी अझै फरार छन् । कारागार व्यवस्थापन विभागले फरार कैदीबन्दीलाई कारागार फिर्ता ल्याउन अझ प्रभावकारी बनाउने जनाएको छ । आइतबारको गृहमन्त्री...