समाज

मानव-हात्ती द्वन्द्वः दुई दशकयता ७२ जनाको मृत्यु
-न्युजभित्तो

झापा, २४ असोज । यहाँ विगत दुई दशकयता मानव-हात्ती द्वन्द्वका कारण ७२ जनाको मृत्यु भएको छ । त्यस्तै, २६ वटा हात्ती मरेकामा गैरकानुनी रूपमा राखिएका विद्युतीय धरापले मात्रै १४ हात्ती मरेका छन् ।  डिभिजन वन कार्यालयका प्रमुख भरतबाबु श्रेष्ठले यस...

चितवनमा थपिए ९५० नयाँ मतदाता
-न्युजभित्तो

चितवन, २४ असोज । निर्वाचन कार्यालय चितवनमा ९५० मतदाता थपिएका छन् । यही असोज १० गतेदेखि आजसम्म ती मतदाता थपिएका हुन् । सरकारले आगामी फागुन २१ गतेका लागि निर्वाचन तालिका सार्वजनिक गरेसँगै मतदाता नामावली सङ्कलनको कामसमेत सुरु गरिएको हो ।...

सयपत्री फूलमा आत्मनिर्भर बन्दै पोखरा
-न्युजभित्तो

गण्डकी, २४ असोज । तिहारमा मालाका लागि प्रयोग गरिने सयपत्री फूलमा पोखरा आत्मनिर्भर बन्दै गएको छ । विगतमा तिहारका लागि पोखरामा ठूलै मात्रामा फूल बाहिरबाट आउने गरेकामा पछिल्ला वर्षमा त्यो क्रम क्रमशः घट्दै गएको छ । पछिल्ला वर्षमा घरका लागि...

शवदाह भवनसहितका आयोजना भरतपुर महानगरलाई हस्तान्तरण
-न्युजभित्तो

नारायणगढ (चितवन), २४ असोज । सघन शहरी तथा भवन निर्माण आयोजनाले भरतपुर महानगरपालिका–१ देवघाटमा निर्माणसम्पन्न विद्युतीय शवदाह गृहसहितका विभिन्न शहरी पूर्वाधार विकास आयोजना आज महानगरपालिकालाई हस्तान्तरण गरेको छ । देवघाटमा आयोजित कार्यक्रममा आयोजनाले विद्युतीय शवदाह भवन, मलामी प्रतीक्षालय, बसपार्क, टर्मिनल...

‘वास’ क्षेत्रको दिगो सुधार र समावेशी विकासका लागि समझदारी
-न्युजभित्तो

काठमाडौँ, २४ असोज । खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) क्षेत्रको दिगो सुधार र समावेशी विकासका लागि दुई प्रमुख संस्थाबीच आपसी सहकार्यको औपचारिक थालनी सुरु भएको छ । राष्ट्रिय खानेपानी तथा सरसफाइ अनुसन्धान, नवप्रवर्तन तथा क्षमता विकास केन्द्र तथा वातावरण र...

सुदूरपश्चिमका पर्यटकीय क्षेत्र घुम्दै पर्यटक
-न्युजभित्तो

कञ्चनपुर, २४ असोज । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारमा नेपाल घुम्न आएका विदेशी पर्यटक । तस्बिरः राजेन्द्रप्रसाद पनेरू/रासस ...

व्यावसायिक रुपमा गोलभेंडाखेती
-न्युजभित्तो

दाङ, २४ असोज । दाङको घोराही उपमहानगरपालिका-१८ स्थित काभेखोलाका गोबर्धन घर्तीले व्यावसायिक रुपमा गर्नु भएको गोलभेंडा खेतीमा पाक्दै गरेको गोलभेंडा। तस्बिरः कुलदीप न्यौपाने/रासस ...

धौलागिरि हिमाल
-न्युजभित्तो

म्याग्दी, २४ असोज । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको पर्यटकीयस्थल पुनहिलबाट देखिएको संसारको सातौं आठ हजार १६७ मिटर अग्लो धौलागिरि हिमाल । समुद्री सतहदेखि तीन हजार २१० मिटर उचाईमा रहेको पुनहिलबाट धौलागिरि र अन्नपूर्ण हिमशृङ्खलाको दृष्य अवलोकन गर्न सकिन्छ...

टिकटक भिडियो बनाउन खोलामा हाम फालेका व्यक्ति मृत फेला
-न्युजभित्तो

बारा, २४ असोज । लगातार परेको अविरल वर्षाका कारण दुधौरा खोलाको पुलबाट यही असोज १९ गते हाम फालेको टिकटक भिडियो बनाउने क्रममा बेपत्ता भएका बाराको प्रसौनी गाउँपालिका–२ निवासी २१ वर्षीय  विकी गोसाइँको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले...

निर्वाहमुखीबाट औद्योगिकीकरणतर्फ पोल्ट्री व्यवसाय
-न्युजभित्तो

चितवन, २४ असोज । कोभिडपछि साना व्यवसायी पलायन हुँदा ठूला व्यवसायीले उत्पादन धानिरहेका छन् । झण्डै ८० प्रतिशत लेयर्स कुखुरा पालक किसान विस्थापित भए पनि नेपालको माग धान्नसक्ने गरी उत्पादन भइरहेको हो । कोभिडअघिसम्म तीन हजारभन्दा बढी किसानले देशका विभिन्न...