समाज

पुल मर्मत नहुँदा सर्वसाधारणलाई सास्ती
-न्युजभित्तो

ओखलढुङ्गा, ९ कात्तिक । यहाँ सेप्ली झरना जाने झोलुङ्गे पुलमा माथिबाट खसेको ढुङ्गाले क्षति पुर्‍याउँदा पर्यटक तथा सर्वसाधारणलाई आवागमनमा सास्ती भएको छ । तीन महिनाअघि माथिबाट खसेको ढुङ्गाले पुलको बीच भागमा क्षति पुर्‍याएको थियो । उक्त पुल मर्मत नहुँदा...

चितवनमा भूमिगत विद्युतीकरण ६५ प्रतिशत पूरा
-न्युजभित्तो

चितवन ९ कात्तिक । भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरण हालसम्म ६५ प्रतिशत पूरा भएको छ । आगामी चार महिनाभित्र भूमिगत विद्युतीकरण गरिसक्ने उद्देश्यले छठपश्चात् कामलाई तीव्रता दिइएको हो । नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले...

उखु पेलेर पर्व खर्च जुटाउँदै महोत्तरीका किसान
-न्युजभित्तो

महोत्तरी, ९ कात्तिक । यहाँका किसानले उखु पेलेर पर्व खर्च जुटाएका छन् । सामान्यतया उखुमा सक्खरको मात्रा भरिन मङ्सिर पर्खनुपर्ने भए पनि पर्व खर्च व्यवस्थापन गर्न यहाँका किसानले कात्तिक पहिलो सातादेखि उखु पेलेर सक्खर बनाउन थालेका हुन् ।  कात्तिक पहिलो...

छठपर्व: प्रकृतिप्रति आस्था, श्रद्धा र आत्मशुद्धिको पर्व
-न्युजभित्तो

डा. शोभाकर पराजुली काठमाडौँ, ९ कात्तिक । छठपर्व हिन्दूधर्मका सबैभन्दा पवित्र र अनुशासित पर्वमध्ये एक मानिन्छ, जसलाई सूर्यदेव र छठी माईको आराधनाका रूपमा अत्यन्त श्रद्धा र भक्ति भावले मनाइन्छ । नेपालको तराई क्षेत्रमा बसोबास गर्ने मैथिल, भोजपुरिया, थारु तथा अन्य...

‘ट्रेडिसनल आर्चरी’मा नेपाल सहभागी
-न्युजभित्तो

काठमाडौँ, ९ कात्तिक । चीनको युनान प्रान्तको लिजियाङ सहरमा ‘फाल्कन कप अन्तरराष्ट्रिय ‘ट्रेडिसनल आर्चरी’ आमन्त्रण प्रतियोगिता तथा दशौँ ‘जेन्झी कप’ आर्चरी आमन्त्रण प्रतियोगितामा नेपाल सहभागी भएको छ । प्रतियोगितामा हङ्गेरी, थाइल्यान्ड, म्यान्मा र नेपालका साथै चीनका ग्वाङ्डोङ, सान्डोङ, छोङछिङ, आनहुइ,...

‘फोहरमैला र उद्यान’ भिरकोटको आम्दानीको स्रोत
-न्युजभित्तो

वालिङ (स्याङ्जा), ९ कात्तिक । यहाँको भिरकोट नगरपालिकाले फोहरमैला व्यवस्थापन र उद्यानबाट आम्दानी गर्दै आएको छ । भिरकोट-४ सिसौँघारीस्थित आँधीखोलाको किनारमा सरसफाइ केन्द्र तथा उद्यान निर्माण गरेर आम्दानीसँग जोडिएको हो । नगरपालिकाले आर्थिक वर्ष २०७७र७८ देखि सञ्चालनमा ल्याएको सरसफाइ केन्द्रमा...

किबीखेतीप्रति गुल्मीका किसानको बढ्दो आकर्षण
-न्युजभित्तो

गुल्मी, ९ कात्तिक । गुल्मीको सत्यवती गाउँपालिका–८ भार्सेका ५६ वर्षे यमबहादुर थापा यतिबेला व्यावसायिक रुपमा किबीखेती गरेर राम्रो आम्दानी गर्न थाल्नुभएको छ । परम्परागत रुपमा मकै र कोदोखेती मात्र खेती गरिँदै आएको उहाँले बारीमा किबीका बोट देख्न सकिन्छ ।...

कार्तिक शुक्ल पञ्चमीः छठका बर्तालु बसे निर्जल उपवास
-न्युजभित्तो

काठमाडौँ, ९ कात्तिक । छठ पर्वको दोस्रो दिन आज बर्तालुहरु पानी पनि नखाइ व्रत बसेका छन् । यसलाई निर्जल उपवास भनिन्छ । कार्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी चोखो खाएर बसेका बर्तालुले दोस्रो अर्थात् कार्तिक शुक्ल पञ्चमीका दिनमा आज...

पर्सामा छठघाट सजाइयो
-न्युजभित्तो

वीरगञ्ज (पर्सा), ९ कात्तिक । छठपर्व नजिकिएसँगै यहाँका पोखरी तथा नदी तटमा झकिझकाउ सजावटसहित शृङ्गारिने काम अन्तिम चरणमा पुगेको छ । छठ पर्वलाई लक्षित गरेर वीरगञ्ज महानगरसहित पर्साका विभिन्न छठघाटमा सरसफाइ गरेर चिटिक्क पार्ने काम गरिएको छ । मिथिलाञ्चलको पौराणिक...

पर्यटकको आकर्षणमा ‘कन्यादह मङ्गलबारे देवस्थल’
-न्युजभित्तो

भोजपुर, ९ कात्तिक । पौवादुङमा गाउँपालिका–६ ठूलोदुम्मास्थित बिस्कुट्नेडाँडामा रहेको ‘कन्यादह मङ्गलबारे देवस्थल’ पछिल्ला वर्षमा धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै गएको छ । स्थानीयको पहलमा ऐतिहासिक कन्यादह र मङ्गलबारे देवस्थलको संरक्षण गरिएपछि यो क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकको...