समाज

गोपाष्टमीलाई गौ संरक्षण दिवस घोषणा गर्न माग
-न्युजभित्तो

काठमाडौँ, ११ कात्तिक । राष्ट्रिय जनावर गाईको संरक्षणका लागि गौ संरक्षण दिवस घोषणा गर्न माग गरिएको छ । प्रत्येक वर्ष कार्तिक शुक्ल अष्टमीका दिन मनाइने गोपाष्टमी पर्वका दिनलाई गौ संरक्षण दिवस घोषणा गर्न माग गरिएको हो ।     ओमकार योग...

विषादी मिसिएको पानीले कुलेखानीको माछा उत्पादनमा ह्रास
-न्युजभित्तो

हेटौँडा, ११ कात्तिक । मकवानपुरको प्रसिद्ध कुलेखानी जलाशय (इन्द्रसरोवर) मा पछिल्लो वर्षमा माछाको तौलका साथै उत्पादन घट्दै गएको छ । मत्स्यविकास केन्द्र कुलेखानी र इन्द्रसरोवर मत्स्य व्यवसायी सङ्घका अनुसार ताल वरपरका गाउँमा हुने व्यावसायिक तरकारीखेतीमा प्रयोग गरिने रासायनिक विषादी...

अरुण नदीको सतिघाटमा फेरी पुनःसञ्चालन
-न्युजभित्तो

भोजपुर, ११ कात्तिक । उत्तरीबाट भोजपुर र सङ्खुवासभालाई जोड्ने सतिघाटस्थित अरुण नदीको फेरी सेवा छ महिनापछि पुनः सञ्चालनमा आएको छ । वर्षात्का कारण गत जेठदेखि बन्द रहेको फेरी सोमबारदेखि पुनःसञ्चालनमा ल्याइएको हो । अरुण नदीमा पक्की पुल नहुँदा यहाँका बासिन्दा...

अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पर्सामा छठ मनाइयो
-न्युजभित्तो

वीरगञ्ज (पर्सा), ११ कात्तिक । अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पर्सामा छठ पर्व हर्षोल्लासपूर्वक मनाइएको छ । सोमबार साँझ यहाँका पोखरी, तलाउ तथा नदीतटमा निर्माण गरिएका छठघाटमा श्रद्धालु भक्तजनको उपस्थितिमा छठ पर्व मनाइएको हो ।  पर्सा जिल्लावासीले आफ्नो घर नजिकै पर्ने...

पर्यटक भन्छन्ः ‘मानुङकोटको सुन्दरताले लोभ्यायो’
-न्युजभित्तो

दमौली (तनहुँ), ११ कात्तिक । “सामाजिक सञ्जालमा मानुङकोटका दृश्य देखेका थियौँ, आज प्रत्यक्ष आँखाले हेर्दा झनै मनमोहक लाग्यो”, पोखराकी लक्ष्मी कार्कीले भन्नुभयो, “यहाँबाट देखिने सूर्योदय, हिमशृङ्खलाले लोभ्यायो ।” पोखराबाट सोमबार बिहान २ः०० बजे गाडी भाडामा लिएर व्यास नगरपालिका–५ मानुङकोट आउनुभएकी...

भक्तपुरमा भव्य रूपमा मनाइयो छठ
-न्युजभित्तो

भक्तपुर, ११ कात्तिक । सामाजिक सद्भाव एवं एकताको पर्वका रूपमा यस वर्ष पनि भक्तपुरदेखि ललितपुरसम्मको स्थानीयले भक्तपुरको पोखरी तथा खोलामा सोमबार साँझ छठ पर्व भव्य रूपमा मनाएका छन् । भक्तपुरको कमलपोखरीमा छठ मनाउन यस वर्ष भक्तजनको बाक्लो उपस्थिति देखिएको...

मोटरेबल पुल अलपत्र हुँदा अस्थायी पुलबाट यातायात सञ्चालन
-न्युजभित्तो

म्याग्दी, १० कात्तिक । मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारदेखि धवलागिरि गाउँपालिकाको धारापानी–ताकम हुँदै मुना जोड्ने सडकअन्तर्गत दाङखोलामा मोटर चल्ने पुल निर्माण योजना अलपत्र बनेको छ ।    मालिका–५ र धवलागिरि–७ को सिमानामा पर्ने फेदीस्थित दाङखोलामा ठेक्का सम्झौता भएको पाँच वर्षमा...

मङ्गलको आम्दानीको भरपर्दो स्रोत च्याउखेती
-न्युजभित्तो

अत्तरिया (कैलाली), १० कात्तिक । कैलालीको धनगढी उपमहानगरपालिका–११, जोकैयाका मङ्गल चौधरीले पाँच वर्षदेखि च्याउखेती गर्दै आउनुभएको छ । उहाँले सुभाष बहुउद्देश्यीय कृषि फर्म दर्ता गरेर च्याउखेती गर्दै आउनुभएको हो ।  पाँच वर्षअघि रु ६० हजार लगानीमा एउटा टनेलबाट च्याउखेती सुरु...

छठ पर्वसँगै डोम समुदायमा खुसियाली
-न्युजभित्तो

जलेश्वर (महोत्तरी), १० कात्तिक । वर्षभरि विभिन्न दुःख, पीडा र आर्थिक समस्यासँग जुध्दै आएको कुरा सुनाउँदै हिँड्ने जलेश्वर नगरपालिका–१ का इन्दल डोम आज आफ्नै घरअगाडि मुसुमुसु हाँस्दै बाँस र बेतका भाँडाकुँडा बेच्न व्यस्त हुनुहुन्छ । उहाँले डालो, नाङ्गलो र...

घरआँगनमै छठीघाट
-न्युजभित्तो

महोत्तरी, १० कात्तिक । बर्दिबास नगरपालिका–२ लच्काका उमेश महतोले छठ मनाउन घरआँगनमा नै घाट बनाउनुभएको छ । बर्दिबास–जलेश्वर सडक छेउकै घरअगाडि महतोले छठघाट बनाउनुभएको हो । बस्ती वरिपरिका कतिपय पोखरी र डबरा (सानो पोखरी) मा पानी सुकेका र नदी...