समाज

मणिपाल शिक्षण अस्पताल भवनलाई कोरोना उपचार अस्पताल बनाउने गृहकार्य शुरू
-न्युजभित्तो

जनकपुरधाम, २३ वैशाख । प्रदेश नं २ सरकारद्वारा जनकपुरधाम उपमहागरपालिका–१४ मा प्रयोगमा नरहेको मणिपाल शिक्षण अस्पताल भवनलाई कोरोना उपचार अस्पतालमा रूपान्तरण गर्ने गृहकार्य शुरू गरिएको छ । सरकारद्वारा सो भवनमा २० आइसियुसहित १०० शय्याको कोरोना अस्पताल सञ्चालन गर्ने जनाइएको...

प्रधानमन्त्री ओलीले बोलाए एमाले स्थायी कमिटीको आकस्मिक बैठक
-न्युजभित्तो

काठमाडौं, २३ वैशाख । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटीको आकस्मिक बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुरु हुन लागेको बैठकमा विश्वासको मत लिने र दलहरुसँग भएका छलफलको बारेमा जानकारी दिइने बताइएको छ । माधव नेपाल पक्षले...

चितवनको माडीमा कोरोना संक्रमितले गरे आत्महत्या
-न्युजभित्तो

चितवन, २३ वैशाख । जिल्लाको माडी नगरपालिकामा एक जना कोरोना सङ्क्रमितले आत्महत्या गरेका छन् ।आत्महत्या गर्नेमा माडी नगरपालिका वडा नम्बर ३ का ३५ वर्षिय पुरुष रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार कोरोना सङ्क्रमित भइ होम आईसोलेसनमा वसेका उनले...

सैनिक स्वास्थ्यसेवाबाट अवकाश लिएकालाई तयारी रहन निर्देशन
-न्युजभित्तो

काठमाडौँ, २२ वैशाख । नेपाली सेना मुलुकमा बढिरहेको कोभिड–१९ संक्रमण रोकथामका लागि विभिन्न योजनाका साथ आवश्यक तयारीमा जुटिरहेको छ । कोरोना रोकथाम र नियन्त्रणका लागि निर्वाह गर्नुपर्ने थप भूमिकाको पूर्वानुमान एवं कार्यान्वयनका लागि सेनाले विभिन्न योजना तर्जुमा एवं आवश्यक तयारी...

कर्णालीमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि साधनस्रोत उपलब्ध गराउन पहल गरिने
-न्युजभित्तो

काठमाडौँ, २२ वैशाख । संघीय सरकारका वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले केन्द्रस्तरबाट कर्णालीमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पर्ने सम्पूर्ण साधनस्रोत उपलब्ध गराउन पहल गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । पछिल्लो समय कर्णाली प्रदेशमा कोरोना सङ्क्रमणका कारण उत्पन्न अवस्था...

प्रधानमन्त्री ओली पुगे देउवा निवास बुढानिलकण्ठ
-न्युजभित्तो

काठमाडौं, २२ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्न देउवा निवास बुढानिलकण्ठ पुगेका छन्। बुढानिलकण्ठमा यतिबेला छलफल चलिरहेको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए। यही वैशाख २७ गते प्रधानमन्त्री ओलीले...

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीबाट शपथ
-न्युजभित्तो

लुम्बिनी, २२ वैशाख । लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्रीले आज आफ्नो पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रदेश प्रमुख धर्मनाथप्रसाद यादवले नवनियुक्त तीन मन्त्रीलाई मुख्यमन्त्री शंकर पोखरेलका उपस्थितिमा शपथ गराउनुभएको हो । मुख्यमन्त्री पोखरेलले मंगलबार नेपालको संविधानको धारा १६८...

मुख्यमन्त्री गुरुङलाई कोरोना पुष्टि
-न्युजभित्तो

पोखरा,२२ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । क्षेत्रीय प्रयोगशालामा मंगलबार दिइएको स्वाव नमूनाको बुधबार आएको नतिजामा पोजिटिभ देखिएको मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेले पुष्टि गरे । बुधबार बिहान संक्रामक तथा सरुवा रोग...

हवाई मार्गबाट आउनेले सरकारले तोकेका होटेलमा १० दिन क्वारेन्टाइन बस्नै पर्ने
-न्युजभित्तो

काठमाडौं,२२ वैशाख । भारतबाट हवाई मार्ग हुँदै आउनेहरूले अब १० दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ। मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले कोरोना रोकथामका लागि भन्दै गत सोमबारदेखि आन्तरिक तथा वैशाख २३ गते बिहीबारदेखि अन्तर्राष्ट्रियतर्फका सबै उडान बन्द गर्ने निर्णय गरेको...

काेराेना संक्रमण बढेसँगै देवघाटमा शवकाे संख्या दोब्बर
-न्युजभित्तो

चितवन,२२ वैशाख  ।  देशैभर कोरोनाको सङ्क्रमण बढिरहेको बेला पवित्र तीर्थस्थल देवघाटधाममा अन्तिम संस्कारका लागि ल्यााउने शवको सङ्ख्या दोब्बरभन्दा बढी भएको छ। सङ्क्रमितको शव बागेश्वरीमा र अन्यको देवघाटमा अन्तिम संस्कार गरिँदै आएको छ। देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेका...