समाज

चितवनमा कोरोना संक्रमणबाट आज तीन जनाको मृत्यु
-न्युजभित्तो

चितवन, १० साउन । चितवनमा कोरोना संक्रमणबाट आज तीन जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय चितवनको अनुसार चितवनको एक जना, नवलपुरको एक जना र कास्कीको एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । भरतपुर अस्पतालमा तीन जनाको नै मृत्यु भएको...

बाटो बिराएकालाई फर्केर आउन अध्यक्ष ओलीको आग्रह
-न्युजभित्तो

काठमाडौँ, १० साउन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा बाटो बिराएकालाई फर्केर आउन आग्रह गर्नुभएको छ । अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ) को सचिवालयको प्रथम बैठकलाई आज भर्चुअल सम्बोधन गर्नुहँदै उहाँले सो आग्रह गर्नुभएको हो । उहाँले यसअघि...

पार्टी एकतालाई कसैले रोक्न सक्दैन : नेता ज्ञवाली
-न्युजभित्तो

गुल्मी, १० साउन । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीले पार्टी एकतालाई कसैले चाहेर पनि रोक्न नसक्ने बताउनुभएको छ । उहाँले संयुक्त कार्यदलले तयार पारेको दश बुँदे कार्यदिशा अनुसार नै पार्टी एकढिक्का भएर अघि बढ्ने बताउनुभयो । प्रेस चौतारी...

उद्योगी–व्यवसायीलाई तत्काल खोपको व्यवस्था मिलाउन प्रधानमन्त्रीसँग आग्रह
-न्युजभित्तो

काठमाडौँ, १० साउन । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउनका लागि उद्योगी तथा व्यवसायीलाई तत्काल खोपको व्यवस्था मिलाउन आग्रह गरेको छ । महासङ्घका अध्यक्ष नरेश कटुवालको नेतृत्वको टोलीले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटेर कोरोना सङ्क्रमणका कारण मुलुकको...

पर्यटन व्यवसायी र मजदूरलाई खोप, एक करोडको राहत प्याकेज
-न्युजभित्तो

गण्डकी, १० साउन ।   गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्माले कोभिड प्रभावित उद्योग एवं पर्यटन व्यवसायी र मजदूरलाई खोप लगाउन सहजीकरण गर्ने बताउनुभएको छ । नवनियुक्त मन्त्री शर्माले आज पदभार ग्रहण गर्दै कोरोना प्रभावित पर्यटन क्षेत्रको...

मोटरसाइकल दुर्घटनामा मृत्यु
-न्युजभित्तो

देउखुरी, १० साउन । दाङमा गएराति भएको मोटरसाइकल दुर्घटना एक युवाको मृत्यु भएको छ । लमही नगरपालिका–४ स्थित अर्नहवा घुम्ती नजिक दुर्घटना हुँदा २९ वर्षका युवराज रानाको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै...

डिभिजन वन कार्यालय चितवनले जडीबुटी र फलफूलका बिरुवा वितरण गरिँदै
-न्युजभित्तो

 चितवन,१० साउन । डिभिजन वन कार्यालय चितवनले जडीबुटी र फलफूलका बिरुवा वितरण गरिरहेको छ । डिभिजन वन कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार आर्थिक वर्ष २०७७÷७८ मा जडीबुटी, फलफूल र अन्य बिरुवा गरी डेढ लाख बिरुवा वितरण भइसकेको छ...

चितवनमा धान रोपाई ९२ प्रतिशत सकियो
-न्युजभित्तो

चितवन, १० साउन । जिल्लामा हालसम्म ९२ प्रतिशत धान रोपाइँ सकिएको छ । यहाँका सात स्थानीय तहमध्ये भरतपुर महानगरपालिकामा १० र माडी नगरपालिकामा ५ प्रतिशत रोपाइँ गर्न बांँकी छ । कृषि ज्ञान केन्द्र भरतपुरले दिएको जानकारी अनुसार पूर्वी चितवनका स्थानीय...

लागुऔषध कारोवार गर्ने १५१ व्यक्ति पक्राउ
-न्युजभित्तो

वाग्मती, १० साउन । नेपाल सरकारले प्रतिबन्ध गरेको लागुऔषधको कारोवार गर्ने १५१ व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले गत आर्थिक वर्षमा पक्राउ गरी कारवाही गरेको छ । भारतबाट अवैधरुपमा ल्याइएको र नेपाल सरकारले प्रतिबन्ध गरेका लागुऔषध, गाँजा तथा अफिमको अवैध कारोवारमा...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
-न्युजभित्तो

काठमाडौँ, १० साउन । आइतबार विदेशी मुद्राको विनिमयदर अमेरिकी डलरको एकको खरिदर ११८ रुपैयाँ ७५ पैसा र विक्रीदर ११९ रुपैयाँ ३५ पैसा रहेको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३९ रुपैयाँ ६८ पैसा र विक्रीदर १४० रुपैयाँ ३९ पैसा...