समाज

विमानस्थलबाट ४७४ ग्राम सुनसहित दुई जनालाई पक्राउ
-न्युजभित्तो

काठमाडौं,२१ साउन । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४७४ ग्राम सुनसहित दुई जनालाई पक्राउ गरेको छ। बिहीबार बिहान प्रहरीले दुबै जनालाई सुनसहित पक्राउ गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिए। सिरहा धनगढीमाई नगरपालिका वडा ८ का...

डोरीले बाँधेर बालक कुटपिट गर्ने वडाध्यक्ष पक्राउ
-न्युजभित्तो

जाजरकोट,२१ साउन । डोरीले बाँधेर अमानवीय तरिकाले कुटपिट गर्ने जाजरकोटको जुनीचाँदे गाउँपालिका २ का वडाध्यक्ष रामबहादुर नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका वडाध्यक्ष नेपालीलाई सदरमुकामतर्फ ल्याउने काम भइरहेको निमित्त जिल्ला प्रहरी प्रमुख खुमानन्द पाण्डेले बताए । घटनास्थल...

भूकम्पपछिको पुनःनिर्माणको काममध्ये बाँकी काम समयमै सम्पन्न गर्न निर्देशन
-न्युजभित्तो

काठमाडौँ, २१ साउन । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले भूकम्पपछिको पुनःनिर्माणको बाँकी काम समयमै सम्पन्न गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आज बसेको बैठकले प्राधिकरणले अहिलेसम्म निजी आवास, विद्यालय, स्वास्थ्य संस्था, सरकारी भवन, सडक, खानेपानीलगायतका संरचनाको उल्लेखनीय काम...

फुटबलप्रति हुम्लाका बालिकामा बढी रुचि
-न्युजभित्तो

सिमकोट, २१ साउन । पछिल्लो समय हुम्लाका बालबालिकामा फुटबलप्रति रुचि बढ्दै गएको छ । यही साउन १५ गतेबाट सदरमुकाम सिमकोटमा फुटबल एकेडेमीद्वारा सञ्चालन भइरहेको खेलमा बालक भन्दा बालिकाको सक्रियता बढी देखिएको छ । फुटबल खेलाडीका लागि सञ्चालन भइरहेको तालीममा बालकको...

मलाई मुख्यमन्त्री निवासमा ‘वन्धक’ बनाइयो, जब्बरजस्ती हस्ताक्षर गराइयो : विमला वली
-न्युजभित्तो

काठमाडौं, २१ साउन । लुम्बिनी प्रदेशसभा सदस्य विमला वलीले आफूलाई मुख्यमन्त्री शंकर पोखरेलको निवासमा बन्दी (वन्धक) बनाएर जबरजस्ती एमालेमा रहेको ब्यहोराको विज्ञप्तिमा हस्ताक्षर गर्न लगाइएको बताएकी छिन् । आज (बिहीबार) बुटवलमा पत्रकार सम्मेलन गर्दै उनले आफू माओवादी केन्द्रमै रहेको स्पष्ट...

बन्द झोला र विद्यार्थीको भेट कहिले ?
-न्युजभित्तो

जाजरकोट, २१ साउन । कोभिड(१९) को असर देखिनेबित्तिकै विद्यालय बन्द भएका छन् । विद्यालय बन्द भएसँगै दुर्गमका विद्यार्थीको पाठ्यपुस्तकसमेत झोलामै बन्द छन् । विद्यार्थी घरायसी काममा व्यस्त हुँदा पाठ्यपुस्तक राखेको झोलासँग अझैं भेटघाट हुन सकेको छैन् । बारेकोट गाउँपालिका–५ की...

विद्युत् अनियमित हुँदा स्थानीयवासी समस्यामा
-न्युजभित्तो

बागलुङ, २१ साउन । पश्चिम गलकोट क्षेत्रमा बुधबार ११ घण्टाको अवधिमा ११ पटक नै विद्युत् आपूर्ति राकियो । बिहान ७ः१५ बजेदेखि शुरु भएको विद्युत् अनियमित हुने क्रम साँझ ५ः३८ सम्म जारी रह्यो । एक पटकमा दुई मिनेटदेखि एक घण्टा...

रोल्पाका डाँडामा टावर हुँदा पनि फोन गर्न रुख चढ्नुपर्ने
-न्युजभित्तो

रोल्पा, २१ साउन । निर्वाचनताका सबैका नारा थिए ‘भरपर्दो टेलिफोन सेवा’। घण्टौँ उकालो चढेर डाँडाबाट फोन गरेर हैरान उनीहरुलाई सोे नाराले आकर्षित मात्र गरेन, भोट हालेर जनप्रतिनिधिलाई जिताए पनि । केही वर्ष प्रक्रियामा अलमलिएका जनप्रतिनिधिले बस्ती बस्तीमा भरपर्दो टेलिफोन...

पाँच दिनपछि खुल्यो जयपृथ्वी राजमार्ग
-न्युजभित्तो

बैतडी, २१ साउन ।  सडक भासिदा पाँच दिनदेखि अवरुद्ध जयपृथ्वी राजमार्ग पुनः सञ्चालनमा आएको छ । लगातारको वर्षाले पाटन नगरपालिका– ८ झौलेकमा सडक भासिदा गत आइतबारदेखि राजमार्ग अवरुद्ध बनेको थियो । भासिएको सडक भत्काएर सडक किनारबाट पर्खाल लगाएपछि आजदेखि राजमार्ग...

सुनको मूल्य स्थिर, चाँदी प्रतितोला १० रुपैयाँले सस्तियो
-न्युजभित्तो

काठमाडौं,२१ साउन । बिहीबार नेपाली बजारमा सुनको मूल्य स्थिर भएको छ । गत बुधबार बजारमा प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बिहीबार समेत सोही मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो । यस्तै, तेजाबी सुनको...