समाज

बागमती प्रदेशको प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त
-न्युजभित्तो

काठमाडौँ, ४ भदौ । बागमती प्रदेशको प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त भएका छन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बागमती प्रदेशको प्रदेश प्रमुखमा शर्मालाई नियुक्त गरेकी हुन् । मन्त्रिपरिषदको विहीबारको बैठकको निर्णय र प्रधानमन्त्रीको सिफारिसको आधारमा संखुवासभाका शर्मालाई प्रदेश प्रमुखमा नियुक्त गरिएको...

माधव नेपालको पार्टीको नाम अब यस्तो, केन्द्रीय समिति सदस्यपनि थपिए
-न्युजभित्तो

कर्णाली, ४ भदौ ।  माधव नेपाल पक्षको दलको नाम फेरिने भएको छ । यसअघि नेकपा एमाले समाजवादी राख्ने प्रस्ताव नेपाल पक्षले गरेपनि शुक्रबार नाम परिवर्तनको निर्णय भएको हो । आयोगले अन्य पार्टीसँग मिल्दोजुल्दो नाम राख्न नपाइने बताएपनि यस्तो निर्णय भएको...

भोलि शनिबार सहित लगातार ३ दिन सरकारी बिदा
-न्युजभित्तो

चितवन,४ भदौ  । यही भदौ ६ गते आइतबार जनै पुर्णिामाको अबसरमा सो दिन संघीय सरकारले देशभरी सार्बजनिक बिदा दिएको छ । त्यसै बागमती प्रदेश सरकारले ७ गते गाईजात्रा पर्वको अबसरमा प्रदेशभर सार्बजनिक बिदा दिने निर्णय गरेको छ । भोलि शनिबार सहित...

शैक्षिक सुधारका लागि रु १० लाख सहयोग गर्ने अध्यक्ष ओलीको घोषणा
-न्युजभित्तो

काठमाडौँ, ४ भदौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले चन्द्रागिरि नगरपालिका–१९ मा स्थापित ‘वडाध्यक्ष शैक्षिक विकास’का लागि रु १० लाख सहयोग गर्ने घोषणा गर्नुभएको छ । उक्त वडामा कुनै पनि बालबालिका आर्थिक समस्याका कारण शिक्षाबाट वञ्चित नहुन् भन्ने...

कञ्चनपुर कारागारका कैदीबन्दीलाई सताउन थाल्यो छाला रोगले
-न्युजभित्तो

कञ्चनपुर, ४ भदौ । कञ्चनपुर कारागारका कैदीबन्दीलाई छालासम्बन्धी रोगले सताउन थालेको छ । कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिँदा अधिकांशमा दाद र लुतो लगायतको रोग देखा परेको हो । त्यस्ता रोगी कैदीबन्दीको सङ्ख्या १५० बढी रहेको जेलर मायाकुमारी थापा बस्नेतले जानकारीदिनुभयो...

छुवाछूत ऐनसम्बन्धी प्रतिवेदन प्रतिनिधिसभामा पेस गरिने
-न्युजभित्तो

काठमाडौँ, ४ भदौ । प्रतिनिधिसभा, कानुन, न्याय तथा मानवअधिकार समितिले ‘जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) ऐन २०६८ विधायनोत्तर अवस्थाको परीक्षण प्रतिवेदन, २०७७’ प्रतिनिधिसभामा पेस गर्ने भएको छ । समितिको आजको बैठकले सो प्रतिवेदन परिमार्जनसहित समितिबाट पारित गरी प्रतिनिधिसभाको...

मेलम्ची खानेपानीको पाइपलाइन विस्तारका क्रममा काठमाडौँमा घर भत्कियो
-न्युजभित्तो

काठमाडौँ, ४ भदौ । काठमाडौँको सामाखुशीमा मेलम्चीको खानेपानीको पाइपलाइन विस्तारका क्रममा घर भत्किँदा एकजना गम्भीर घाइते भएका छन् । काठमाडौँ महानगरपालिका–२६ म्हैपीमा पाइपलाइन विस्तारका क्रममा तनहुँका ५७ वर्षीय प्रल्हाद केसी गम्भीर घाइते भएको महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कका प्रमुख रमेश...

महेन्द्रनगरमा शिक्षक र प्रहरी बीच झडप, १२ जना घाइते
-न्युजभित्तो

महेन्द्रनगर, ४ भदौ । लामो समयदेखि शिक्षक दरबन्दी मिलानलगायतका विषयमा असहमति जनाउँदै कञ्चनपुरको भीमदत्तनगरपालिका कार्यालयमा धर्ना बसेका शिक्षक र प्रहरीबीच आज झडप भएको छ । नेपाल शिक्षक सङ्घ कञ्चनपुरले कार्यविधि मिचेर र प्रक्रियालाई बेवास्ता गरी विभेदपूर्ण तवरले शिक्षक दरबन्दी मिलान...

बलात्कारपछि हत्याको आरोपमा शव बुझ्नअस्वीकार
-न्युजभित्तो

सर्लाही, ४ भदौ । बलात्कार पछि हत्या गरिएको आरोपमा लालबन्दी नगरपालिका– १७ की किशोरी प्रियङ्का भुजेलको शव परिवारले बुझ्न अस्वीकार गरेको छ । बुधबार मृतकको शव परीक्षण भइसके पनि परिवारले बुझ्न नमान्दा जिल्ला अस्पतालमै रहेको छ । दोषी पत्ता लगाई...

सङ्घीयता बलियो भएमात्र शहीदको सपना पूरा हुन्छः मुख्यमन्त्री शाही
-न्युजभित्तो

कर्णाली,४ भदौ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सङ्घीयता बलियो भएमात्र शहीदको सपना पूरा हुने बताउनुभएको छ । ‘प्रदेश स्थापना तथा शहीद दिवस–२०७८’ को अवसरमा आज उहाँले शुभकामना सन्देश दिनुहुँदै प्रदेश प्राप्तिको आन्दोलनमा शहादत प्राप्त गर्ने यहाँका चार शहीदको बलिदानीबाट...