समाज

चितवनमा असोज १५ गतेसम्म निषेधाज्ञा थप, व्यवसायीसँगको समन्वयपछि सिनेमा हल बारे निर्णय हुने
-न्युजभित्तो

चितवन,३० भदौं । चितवनमा जारी निषेधाज्ञा १५ दिन थप भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले जारी निषेधाज्ञा असोज १५ गतेसम्म थप्ने निर्णय गरेको हो । पछिल्लो निषेधाज्ञा ३२ गते राति १२ बजे सकिदैछ । सहायक प्रमुख जिल्ला अधिकारी भीमप्रसाद...

चितवनमा कोरोनाबाट दुई जनाको मृत्यु, ५७ जना नयाँ थपिए
-न्युजभित्तो

चितवन,३० भदौं । चितवनमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ । यससँगै जिल्लाभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४०७ पुगेको छ । त्यस्तै आज ५७ जना नयाँ संक्रमित थपिएसँगै जिल्लाभर कोरोना संक्रमितको संख्या २५ हजार ३८१ पुगेको...

दिगो सीप परियोजना कार्यान्वयन गर्न स्वीटजरल्याण्डले दियो १ अर्ब ८८ करोड अनुदान
-न्युजभित्तो

काठमाडौँ, ३० भदौ । स्वीटजरल्याण्ड सरकारले दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना (दोस्रो चरण) सञ्चालनका लागि नेपाल सरकारलाई रू एक अर्ब ८८ करोड अनुदान उपलब्ध गराउने भएको छ । दोस्रो चरणको परियोजना कार्यान्वयन गर्न आगामी चार वर्षका लागि...

पहुँचयोग्य गुणस्तरीय शिक्षा अभियानमा सबैको ध्यान केन्द्रित हुनुपर्छ : प्रधानमन्त्री देउवा
-न्युजभित्तो

काठमाडौँ, ३० भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले सबैका लागि सहज पहुँच र गुणस्तरीय शिक्षा अभियानमा सरोकारवाला सबैलाई ध्यान केन्द्रित गर्न आग्रह गर्नुभएको छ । ललितपुरस्थित नमूना मच्छिन्द्र मावि भवनको उद्घाटन समारोहमा आज उहाँले विद्यालयको भौतिक सुधारपश्चात् गुणस्तरीय शिक्षातर्फ सबैको...

नेपाललाई विश्व बैंकको रु ५ अर्ब ८७ करोड सहयोग
-न्युजभित्तो

काठमाडौँ, ३० भदौ । विश्व बैंकले नेपालको विद्यालय क्षेत्र सुधार र स्वास्थ्य क्षेत्रको सुदृढिकरणका लागि रु ५ अर्ब ८७ करोड उपलब्ध गराउने भएको छ । अर्र्थ मन्त्रालयका सचिव मधुकुमार मरासीनी र नेपालका लागि वंैकका राष्ट्रिय निर्देशक फेरिस हदाद जार्वोसबीच त्यस...

सन्दर्भःसातौँ संविधान दिवस, संविधान कार्यान्वयनको चुनौतीमा अधिकारको बाँडफाँट
-न्युजभित्तो

गण्डकी, ३० भदौ । संविधानले व्यवस्था गरेअनुसारको सङ्घीयताको मर्म एवम् भावना अझै पनि पूर्णतः कार्यान्वयनमा आउन नसक्नु गम्भीर चुनौतीका रुपमा देखापरेको छ । संविधानतः व्यवस्था गरिएका अधिकारको बाँडफाँटको विषय कार्यान्वयनका सन्दर्भमा अझै पनि तीन तहबीच नै मत बाझिएको देखिन्छ ।...

एशियन कंक्रिटोको ‘मोज्याक’ टायलको प्रयोग बढ्दो
-न्युजभित्तो

नारायण अधिकारी चितवन, ३० भदौ । लामो समय मर्मतको झन्झट नहुने, पानी सोस्ने र सुन्दरताका कारण पछिल्लो समय ‘मोज्याक’ टायलको प्रयोग बढेको छ । बजारमा उच्च भार क्षमताका मोज्याक आउन थालेपछि पार्किङ, सडक, सडक पेटी र खुला ठाउँमा यसको प्रयोग...

त्रिभुवन विमानस्थलबाट तीन केजी बढी सुनका गहनासहित दुई जना पक्राउ
-न्युजभित्तो

काठमाडौं,३० भदौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनको गरगहनासहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौंबाट श्री एयरलाइन्सको उडानमार्फत विराटनगर जान लागेका कैलालीको बदगोरिया गाउँपालिका-१ का ३० वर्षीय बोधराज भण्डारी र धनुषाको जनकपुर उपमहानगरपालिका(२ का ४७ वर्षीय मुरारीराज अधिकारी पक्राउ...

राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयम् सेवा’
-न्युजभित्तो

काठमाडौँ, ३० भदौ । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयम् सेवा’ भन्ने नाराका साथ दैलेख सफाइ अभियान सुरुआत भएको छ । पूर्वमन्त्री कुन्तीकुमारी शाहीले मंगलबार अभियानको शुभारम्भ गर्दै वाग्मती सफाइ महाअभियानको प्रेरणाबाट दैलेख सफाइ अभियान सुरु गरिएको बताउनुभयो । कार्यक्रममा...

पुल निर्माण अलपत्रः स्थानीयवासी आक्रोशित
-न्युजभित्तो

बलेवा, ३० भदौ । पर्वतको फलेवास र बागलुङको कुश्मीशेरा जोड्ने गरी कालीगण्डकी नदीमा निर्माणाधीन मोटरेबल पुल वर्षौंदेखि अलपत्र परेको छ । पर्वतको फलेवास, कार्कीनेटा, स्याङ्जाहुँदै पोखरा जोड्ने वैकल्पिक सडकलाई बागलुङको दक्षिण क्षेत्रसम्म जोड्ने यो पुलको निर्माण सात वर्षअघि सुरु भएको थियो...