सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा पछिल्लो २४ घण्टामा ३३ संक्रमित थपिए


  •    न्युजभित्तो/९ कार्तिक २०७८, मंगलवार १६:११ 
  • चितवन, ९ कात्तिक । जिल्लमा पछिल्लो २४ घण्टामा चितवनका ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य कार्यालय चितवनको अनुसार चितवनका विभिन्न अस्पतालमा ३७ जना कोरोना संक्रमित बिरामीले उपचार गराइरहेका छन् । जसमध्ये आईसीयूमा ११ जना, भेन्टिलेटरमा तीन जना, एचडीयूमा २६ जना रहेका छन् ।

    त्यस्तै विगत २४ घण्टामा चितवनका विभिन्न अस्पतालबाट दुई जना संक्रमितको मृत्यु भएको छ । लमजुङ र काठमाडौँ गरी आज चितवनमा दुई संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

    स्वास्थ्य कार्यालय चितवनको अनुसार आज भरतपुर महानगरपालिकामा ३१ जना, माडी नगरपालिकामा एक जना र रत्ननगर नगरपालिकामा एक जना कोरोना संक्रमित थपिएका हुन् । त्यस्तै पछिल्लो २४ घण्टामा १४ जना संक्रमित कोरोना मुक्त भएर घर फक्रिएका छन् ।

     

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मन्त्रिपरिषद्बाट आगामी आर्थिक वर्षको बजेट स्वीकृत
    गर्मी बढेसँगै मोहीको माग बढ्दो
    संसद् लोकतान्त्रिक मूल्यमान्यता र राष्ट्रियहितको संरक्षण गर्ने प्रमुख मञ्च होः सभामुख अर्याल
    • कृषकको सम्मानलाई राज्यले प्राथमिकता दिनुपर्छ: राष्ट्रपति पौडेल
    • अन्तर्वार्ताः गणतन्त्र सुदृढीकरणका लागि प्रदेशको सबलीकरण आवश्यक छः मुख्यमन्त्री बानियाँ
    • सगरमाथा नेपाल र नेपालीको पहिचानः मुख्यमन्त्री कार्की
    • थोँचेमा पाँच श्ययाको अस्पताल बन्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.