समाज

शंकर शितल स्मृति भवनको शिलन्यास
-न्युजभित्तो

  भरतपुर । भरतपुर महानगरपालिका वडा नं ११ मा शंकर शितल स्मृति प्रतिष्ठान भवनको शिलन्यास गरिएको छ । चितवन जिल्ला क्षेत्र नं २ ख का प्रदेश सांसद विजय सुवेदीले उक्त भवनको शिलन्यास गर्नुभएको हो। भवन शिलन्यास गर्दै सांसद सुवेदीले विभिन्न सामाजिक...

बाँसको सामग्री बनाउन व्यस्त मरिक समुदाय
-न्युजभित्तो

इनरुवा, २२ कात्तिक । सुनसरीमा छठपर्वलाई लक्षित गरेर बाँसको सामग्री बनाउन मरिक समुदायका मानिस व्यस्त भएका छन् । यही कात्तिक २४ गते हुने आस्था र निष्ठाको पर्व छठ आउन केही दिन मात्र बाँकी छदै उनीहरु छठमा प्रयोग हुने बाँसका...

भरतपुर सवस्टेशनको मर्मत सकियो, दुईवटै ट्रान्सफर्मर सञ्चालनमा
-न्युजभित्तो

काठमाडौँ, २२ कात्तिक ।  चितवनको भरतपुर महानगरपालिकाको बसेनीमा रहेको १३२÷११ केभी क्षमताको भरतपुर सवस्टेशनमा रहेका दुईवटै पावर ट्रान्सफर्मर सञ्चालनमा आएका छन् । नेपाल विद्युत् प्राधिकरणले ट्रान्सफर्मर पूर्णरुपमा सञ्चालनमा आएपछि भरतपुर क्षेत्रमा रहेका उद्योगलाई पनि आइतबार साँझदेखि विद्युत् आपूर्ति दिएको...

परीक्षण बिनाको खेती ः उत्पादनमा क्षति
-न्युजभित्तो

बलेवा, २२ कात्तिक । गतवर्ष जिल्लाको जैमिनी नगरपालिकाले किसानको खेतबारीको माटो परीक्षण गरायो । दश वडाका अधिकांश फाँटबाट ल्याइएको माटो कृषि शाखामा राखिएको प्रयोगशालामा परीक्षण भयो । आठ सय नमूना परीक्षण गर्दा अधिकांशमा अम्लीयपन भेटियो । किसानलाई अम्लीयपन कम हुने...

केराको एउटै बोटले व्यवसायी बनायो भट्टराईलाई
-न्युजभित्तो

वालिङ, २२ कात्तिक । स्याङ्जाको गल्याङ नगरपालिका–११ शिखरडाँडाका लेखनाथ भट्टराईले आफन्तकोबाट एउटा केराको बोट घरमा ल्याएर लगाउनुभयो । बारीमा लगाएको एउटै बोटले राम्रो फल दिनका साथै अन्य बिरुवा पनि उत्पादन गर्न सहज भएको देखेपछि त्यसलाई आम्दानीको मुख्य स्रोत बनाउने...

विपन्नलाई घर निर्माण गर्न निःशुल्क काठ
-न्युजभित्तो

कञ्चनपुर, २२ कात्तिक । शुक्लाफाँटा नगरपालिका–८ फुलेलीमा रहेको वैजनाथ सामुदायिक वन उपभोक्ता समितिले विपन्न उपभोक्तालाई घर निर्माणका लागि निःशुल्क काठ उपलब्ध गराउने भएको छ । समुहले उनीहरुलाई चिरान गरिएको काठ घरसम्मै ढुवानी गरी उपलब्ध गराउने व्यवस्था मिलाएको हो । विपन्न...

आगोको रापले गुम्बाको धुरी कटाउँदै सकियो फुटुक पर्व
-न्युजभित्तो

फुङ्लिङ, २२ कात्तिक । सीमान्तकृत वालुङ समुदायको सांस्कृतिक पर्व फुटुकमा आगोको रापले गुम्बाको धुरी कटाउँदै विधिवत् समापन गरिएको छ । आगोको रापले गुम्बाको धुरी कट्यो भने शुभ हुन्छ भन्ने सो समुदायको विश्वास रहिआएको छ । ताप्लेजुङको फक्ताङलुङ गाउापालिका–७ हिमाली बस्ती...

मेरो गणना : मेरो सहभागिता : राष्ट्रिय जनगणना २०७८ को तयारी पूरा
-न्युजभित्तो

काठमाडौँ, २२ कात्तिक । केन्द्रीय तथ्याङ्क विभागले हरेक नागरिकको घर–घरमा पुग्ने गरी राष्ट्रिय जनगणना २०७८ को तयारी पूरा गरेको छ । यही कात्तिक २५ गतेदेखि आउँदो मङ्सिर ९ गतेसम्म हुने गणनाका लागि ४० हजार गणक र आठ हजार १६...

प्रधानन्यायाधीश जबराले फेरि आफैंलाई तोके इजलास
-न्युजभित्तो

काठमाडौं,२२ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले सर्वोच्च अदालतका न्यायाधीशहरुसँग भएको अघोषित सहमति विपरित सोमबार आफ्नै लागि इजलास तोकेका छन् । प्रधानन्यायाधीश जबराले तिहार विदा सकिए लगत्तैको पहिलो दिन आफूसहित न्यायाधीश डा. कुमार चुडालको संयुक्त इजलास तोकेका हुन् । प्रधानन्यायाधीश जबराको कामकारबाहीमा...

अझै बनेन रोल्पा अस्पताल भवन
-न्युजभित्तो

रोल्पा, २२ कात्तिक । जिल्ला अस्पताल भवन समयमै निर्माण सम्पन्न नहुँदा सेवाग्राही समस्यामा परेका छन् । आर्थिक वर्ष ०७६÷०७७ को असार मसान्तसम्म निर्माण गरिसक्नुपर्ने सो भवन सम्झौता सकिएको १५ महिना पूरा भइसकेको छ । निर्माण व्यवसायीको चरम लापर्बाहीले भवन...