समाज

मन्त्रीद्वयसँग सहायक महासचिवको भेट
-न्युजभित्तो

काठमाडौँ, २३ कात्तिक । नेपालको भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका सहायक महासचिव क्रिश्चियन सान्डर्सले रक्षामन्त्री डा मीनेन्द्र रिजाल र परराष्ट्रमन्त्री डा नारायण खड्कासँग आज बेग्लाबेग्लै भेटवार्ता गर्नुभएको छ । दुवै भेटका अवसरमा मन्त्रीद्वयले शान्ति सेनामा नेपाल र नेपाली सेनाको गौरवशाली योगदान...

दशौँ महाधिवेशनः विद्युतीय मतदानकोे अभ्यास गराउँदै एमाले
-न्युजभित्तो

काठमाडौँ, २३ कात्तिक । नेकपा (एमाले) ले आशन्न १०औँ राष्ट्रिय महाधिवेशनमा विद्युतीय मेसिनबाट मतदानका लागि पार्टीका नेता–कार्यकर्तालाई नमूना मतदान अभ्यास गराउन थालेको छ । एमालेको केन्द्रीय कार्यालय, थापाथलीमा पार्टीका नेता तथा कार्यकर्तालाई विद्युतीय मेसिनबाट मतदान गर्न सिकाउनका लागि आजदेखि नमूना...

बाढीपहिरामा ज्यान गुमाएका परिवारलाई राहत
-न्युजभित्तो

डोटी, २३ कात्तिक । बाढीपहिरामा ज्यान गुमाएका १५ जनाका परिवारलाई राहत प्रदान गरिएको छ । कात्तिकको पहिलो साता परेको अविरल वर्षाका कारण बाढीपहिरामा ज्यान गुमाएका यहाँका १५ जनाको परिवारलाई सरकारी राहत उपलब्ध गराएको प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले जानकारी...

कपिलवस्तुमा झाडापखाला नियन्त्रण नभएपछि खोपको तयारी
-न्युजभित्तो

चन्द्रौटा, २३ कात्तिक । कोरोना भाइरस न्यून हुँदै आएको बेला कपिलवस्तुमा भने झाडापखाला देखा पयो । गत असोज १८ गतेबाट सुरु भएको झाडापखाला अझै पूर्ण रूपमा नियन्त्रणमा भने आउन सकेको छैन । कृष्णनगर नगरपालिका–९ बाट सुरु भएको झाडापखाला शिवराज नगरपालिका,...

घट्यो सुनको मूल्यः चाँदीको स्थिर
-न्युजभित्तो

काठमाडौँ, २३ कात्तिक । नेपालको सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु २०० ले ओरालो लागेर रु ९२ हजार ३०० तोकिएकोे छ । पहेँलो धातु सोमबार प्रतितोला रु ९२ हजार ५०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी...

नेता कार्यकर्ताबाट महाधिवेशन खर्च उठाउँदै एमाले
-न्युजभित्तो

चितवन, २३ कात्तिक । नेकपा (एमाले)को १०औँ महाधिवेशनको खर्च पार्टीका सदस्यबाट उठाइने भएको छ । महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ । पार्टी सदस्यबाट लेभि उठाउने निर्णय भएको हो । महाधिवेशन मूल व्यवस्थापन समितिका सह–संयोजक सुरेन्द्र पाण्डेले...

प्रधानसेनापति प्रभुराम शर्मा भारत भ्रमणमा
-न्युजभित्तो

काठमाडौँ, २३ कात्तिक । प्रधानसेनापति प्रभुराम शर्मा भारतको चार दिवसीय औपचारिक भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ । उहाँ भारतका स्थल सेनाध्यक्ष जनरल एमएम नरवणेको औपचारिक निमन्त्रणामा भारत भ्रमणमा निस्कनुभएको हो । नेपाली सेनाको मध्य एयरबेश, गौचरमा उहाँलाई...

बिमासम्बन्धी ठगीमा सम्लग्न देखिए कारबाही गर्छौँ : समिति
-न्युजभित्तो

काठमाडौँ, २३ कात्तिक । बिमा व्यवसायमा जालसाजीपूर्ण कागजातका अधारमा गलत क्रियाकलाप देखिन थालेकाले यस्ता कार्य नगर्न सम्बन्धित पक्षलाई बिमा समितिले निर्देशन दिएको छ ।उक्त नियामक निकायले एक सूचना जारी गर्दै कीर्ते र जालसाजीपूर्ण कागजातका आधारमा बिमासम्बन्धी कसुर हुने गरेको...

दोधारा चाँदनीको कञ्जभोज जोड्न जोगबुढा नदीमा पक्की पुल
-न्युजभित्तो

कञ्चनपुर, २३ कात्तिक । दोधारा चाँदनी नगरपालिका–७ कञ्जभोजको जोगबुढा नदीमा पक्की पुल निर्माण पूरा भएको छ । सडक डिभिजन कार्यालय महेन्द्रनगरले ठेक्का प्रक्रियाद्वारा पुल निर्माण गरेको हो । मित्र निर्माण सेवाले रु १६ करोडको लागतमा पुल निर्माण गरेको छ...

प्रधानन्यायाधीश जबराले बन्दीप्रत्यक्षीकरणबाहेकका मुद्दामा पनि तोके इजलास
-न्युजभित्तो

काठमाडौँ, २३ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मंगलबार बन्दीप्रत्यक्षीकरणबाहेकमा मुद्दामा पनि पेसी तोकेका छन् । मंगलबार उनले आफूसहित १० वटा इजलास तोकेका छन् । आफूलाई एकल इजलास र अन्य १६ जना न्यायाधीशलाई उनले ९ वटा संयुक्त इजलास तोकेका छन् ।...