समाज

पुस पहिलो साता चितवनको भरतपुरमा अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी हुने
-न्युजभित्तो

काठमाडौं,२८ कात्तिक । पुस पहिलो साता चितवनको भरतपुरमा अन्र्तराष्ट्रिय औद्योगिक प्रदर्शनी हुनेभएको छ । नेपाल उद्योग परिसंघ र चितवन उद्योग संघको संयुक्त आयोजनामा पुस २, ३ र ४ गते प्रदर्शनी आयोजना गरिएको आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दिएका छन् । उद्यशिलता...

होङ्शी सिमेन्टमा पुग्यो राष्ट्रिय ग्रिडको विद्युत, ३० मेगावाट खपत हुने
-न्युजभित्तो

नवलपरासी,२८ कात्तिक । चिनियाँ र नेपाली लगानीकर्ताको साझेदारीमा नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिकास्थित सर्दीमा सञ्चालनमा रहेको होङ्शी सिमेन्टमा राष्ट्रिय प्रसारणको विद्युत पुगेको छ । नेपाल विद्युत प्राधिकरणले बर्दघाटमा रहेको सबस्टेसनबाट बर्दघाट–सर्दी १३२ केभी प्रसारण लाइनमार्फत उद्योगलाई शनिबारबाट विद्युत आपूर्ति...

काठमाडौंको थापाथलीबाट एयर गनसहित एक जना पक्राउ
-न्युजभित्तो

काठमाडौं, २८ कात्तिक ।  नेपाल प्रहरीले एयर गनसहित एकजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग कोटेश्वरको टोलीले एयरगनसहित कैलालीका २१ वर्षीय जीतेन्द्र नाथलाई शनिबार थापाथलीबाट पक्राउ गरेको हो । पक्राउ परेका नाथले कोठामा अवैध हातहतियार लुकाइ राखेको भन्ने सूचनाका...

कामना सेवा विकास बैंकको वार्षिकोत्सवमा सप्ताहव्यापी कार्यक्रम
-न्युजभित्तो

चितवन, २८ कात्तिक । कामना सेवा विकास बैंकको १५ औं वार्षिकोत्सवका अवसरमा सप्ताहव्यापी रुपमा कार्यक्रम गरी मनाईएको छ । बैंकको नारायणगढ क्षेत्रीय कार्यालय अन्तर्गतका शाखाहरुबाट विभिन्न ठाउँमा सामाजिक कार्य गरिएको हो । बैंकका नारायणगढ क्षेत्रीय प्रमुख सुरेन्द्र भण्डारीका अनुसार कात्तिक...

राजनीतिक दलको महाधिवेशनः पर्यटनसँगै अर्थतन्त्र चलायमान
-न्युजभित्तो

चितवन, २८ कात्तिक  ।  जिल्लामा राजनीति दल र तिनका भातृ सङ्गठनका केन्द्रीय अधिवेशनका कार्यक्रम निरन्तर हुँदा यहाँको पर्यटनसँगै अर्थतन्त्र चलायमान भएको छ । राजनीति दलका प्रतिनिधिसँगै कार्यक्रम हेर्न आउनेले जिल्लाका होटल तथा रेष्टुराँ भरिभराउ हुन थालेका छन् । यसले समग्र...

नेपालमा थप ३०६ जनामा कोरोना संक्रमण, ३४८ जना निको
-न्युजभित्तो

काठमाडौं,२८ कात्तिक। पछिल्लो २४ घण्टामा थप ३०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ८ हजार ८ जनाको पीसीआर परीक्षण गर्दा २९१ जना र १ हजार ५ सय ९८ जनाको एन्टिजेन परीक्षण गर्दा १५ जना गरी ३०६ जनामा कोरोना...

मूल्यवृद्धिको विरोधमा ग्यास सिलिण्डरसहित विद्यार्थीको प्रदर्शन
-न्युजभित्तो

काठमाडौं,२८ कात्तिक । सत्तारुढ दल निकटका विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा प्रदर्शन गरेका छन् । आइतबार काठमाडौं भृकुटीमण्डपको रत्न राज्य क्याम्पस बाहिर नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीलगायतका पार्टी निकट विद्यार्थी संगठनले प्रदर्शन...

समाजवाद उन्मुख अर्थतन्त्रका बारेमा कर्मचारीले पनि थाहा पाउनुपर्छ : अर्थमन्त्री शर्मा
-न्युजभित्तो

काठमाडौँ, २८ कात्तिक । अर्थमन्त्री जनार्दन शर्माले कर्मचारी प्रशासनले पनि समाजवाद उन्मुख अर्थतन्त्रका बारेमा थाहा पाउनुपर्ने र त्यसको अध्ययन गर्नुपर्ने बताउनुभएको छ । राजस्व प्रशासनसम्बन्धी अधिकृतस्तरीय सेवाकालीन तालिमको आज यहाँ उद्घाटन गर्नुहुँदै उहाँले कस्तो राजस्व नीतिले समाजवाद उन्मुख अर्थतन्त्र हुन्छ...

माओवादी अध्यक्ष दाहाल अस्पतालबाट फिर्ता
-न्युजभित्तो

काठमाडौँ, २८ कात्तिक । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकम दाहाल ‘प्रचण्ड’ आज मेडिसिटी अस्पतालबाट घर फर्कनुभएको छ ।देशका विभिन्न जिल्लाका कार्यक्रममा सहभागी हुने क्रममा धपेडीले गर्दा रक्तचाप बढेपछि उहाँ स्वास्थ्य परीक्षणका लागि शनिबार अस्पताल भर्ना हुनुभएको थियो । अध्यक्ष दाहालको सचिवालयका...

सुर्खेतमा अटो रिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु
-न्युजभित्तो

सुर्खेत,२७ कात्तिक । वीरेन्द्रनगरमा अटो रिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । सुर्खेत–जुम्लारोडको बाङ्गे सिमलदेखि गिरीघाटतर्फ जाँदै गरेको भे १ ह–८४४ नम्बरको अटो रिक्सा दुर्घटना हुँदा वीरेन्द्रनगर–१, की ४४ वर्षीया जमरा शाहीको मृत्यु...