समाज

गैरसरकारी संस्थाको माग अनुसार कानुन परिमार्जन गर्न सरकार तयार : गृहमन्त्री खाँण
-न्युजभित्तो

काठमाडौं,२ पुस। गृहमन्त्री बालकृष्ण खाँणले गैरसरकारी संस्थाहरुलाई आवश्यक सुरक्षाको व्यवस्था तत्काल मिलाउन मातहतका निकायलाई निर्देशन दिएका छन् । गैर सरकारी संस्था महासंघ नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै गृहमन्त्री खाँणले देश विकासको अभियानमा संलग्न गैर सरकारी संस्थाहरुलाई आवश्यक...

कांग्रेस यथास्थितिमा चल्न सम्भव छैन : डा कोइराला
-न्युजभित्तो

काठमाडौँ, २ पुस । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले १४औँ महाधिवेशनले पार्टी यथास्थितिमा चल्न सम्भव छैन भन्ने सन्देश दिएको बताउनुभएको छ । प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग १४औँ महाधिवेशनमा प्रतिस्पर्धा गर्नुभएका डा कोइरालाले आज विज्ञप्ति जारी गर्दै महाधिवेशनबाट आउने...

११३ मत गणना गर्दा बद्री पाण्डेको सुरुवाती अग्रता
-न्युजभित्तो

काठमाडौं,२ पुस । सत्तारुढ दल नेपाली काँग्रेसको सहमहामन्त्री पदमा बद्री पाण्डेको सुरुवाती अग्रता कायम रहेको छ। पाण्डे र जीवन शाहीबीच कडा टक्कर हुने देखिएको छ । ११३ मत गणना गर्दा सहमहामन्त्रीमा शेखर पक्षका पाण्डेले अग्रता लिएका हुन् । पाण्डेले ६४...

पूर्व–पश्चिम राजमार्गको वसन्तचोकमा अवरुद्ध यातायात नियमित
-न्युजभित्तो

भरतपुर, २ पुस । ट्रकको ठक्करबाट बालिकाको मृत्यु भएपछि अवरुद्ध बनेको पूर्वपश्चिम राजमार्ग नियमित भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दिउँसो १ः४५ बजेबाट राजमार्ग नियमित भएको हो ।   पूर्व–पश्चिम राजमार्गको भरतपुरस्थित वसन्त चोकमा ट्रकको ठक्करबाट अन्दाजी २ वर्षिया...

पर्यटनमा ‘पोखरा–भरतपुर–लुम्बिनी’ स्वर्ण त्रिकोणका रुपमा
-न्युजभित्तो

“देवता ‘स्वर्ग’ हो भन्छन् ‘बगैँचा भन्दछन् चरा । मान्छे ‘यो देश हो’ भन्छन् ‘टीकी हो’ भन्दछिन् धरा ।। दिव्य प्रकृत्ति साम्राज्य विश्वमा अब यत्ति छ । ननिभेको कुनैबेला जहाँ सौन्दर्य बत्ती छ ।।” गण्डकी, २ पुस  । कवि मुकुन्दशरण उपाध्यायको ‘प्राकृत पोखरा’ नामक...

साफ महिला फुटबल च्याम्पियनसिप : नेपालले भूटानको सामना गर्ने
-न्युजभित्तो

काठमाडौँ, २ पुस । उन्नाइस वर्षमुनि (यू–१९)को महिला साफ फुटबल च्याम्पियनसिपमा नेपालले आज भूटानसँग सामना गर्ने भएको छ । बङ्गलादेशको ढाकास्थित शहीद सिपाही मुस्तफा कमल रङ्गशालामा हुने उक्त खेलमा नेपाल जीतको लक्ष्यसहित भूटानसित भिड्ने छ । सो खेल नेपाली समयअनुसार...

पूर्वपश्चिम राजमार्गको वसन्तचोकमा राजमार्ग अवरुद्ध (हेर्नुहोस् फोटो र भिडियो)
-न्युजभित्तो

भरतपुर, २ पुस । पूर्व–पश्चिम राजमार्गको भरतपुरस्थित वसन्त चोकमा ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । घटना लगत्तै स्थानीयले राजमार्ग अवरुद्ध गरेका छन् । ट्रकमा लागेको आगो भरतपुर महानगरको दमकलले निभाईएको छ । केही बेरमा राजमार्ग नियमित सञ्चालन...

भरतपुरको बसन्तचोकमा ट्रकको ठक्करबाट बच्चाको मृत्यु, ट्रकमा आगजनी, राजमार्ग अवरुद्ध
-न्युजभित्तो

भरतपुर, २ पुस । पूर्व–पश्चिम राजमार्गको भरतपुरस्थित वसन्त चोकमा ट्रकको ठक्करबाट एक बच्चाको मृत्यु भएको छ । भरतपुरबाट पूर्वतर्फ बालुवा बोकेर जाँदै गरेको बा ३ ख १३०५६ नम्बरको ट्रकले अन्दाजी दुई वर्षको बच्चालाई ठक्कर दिंदा मृत्यु भएको हो । जिल्ला...

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, चालक फरार
-न्युजभित्तो

महोत्तरी,२ पुस । महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परी गए राति एक युवकको मृत्यु भएको छ । महोत्तरीको भङ्गहा नगरपालिका– ६ जमुनियाँ गाउँमा मोटरसाइकल दुर्घटना हुँदा मृत्यु हुनेमा स्थानीयवासी २८ वर्षीय मुबारक अन्सारी रहेको प्रहरीले बतायो । २५ वर्षीय दिपेश चौधरीले चलाएको...

एमसीसी पास हुनेमा अमेरिका सकारात्मक, सर्वदलीय बैठकको तयारी
-न्युजभित्तो

काठमाडौं, २ पुस । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गर्न नेपाल सरकारले प्रतिबद्धता व्यक्त गरेको एमसीसी बोर्ड बैठकले जनाएको छ । १४ डिसेम्बर (२८ मंसिर)को एमसीसी बोर्ड बैठकपछि अमेरिकाको वासिङटन डिसीबाट बुधबार जारी विज्ञप्तिअनुसार एमसीसीअन्तर्गतको ५० करोड...