समाज

पूर्वी चितवनको चार मन्दिरबाट पैसा र विभिन्न सामग्री चोरी
-न्युजभित्तो

चितवन, १८ पुस। पूर्वी चितवनको कालिका नगरपालिका– २ मा रहेका चार मन्दिरमा चोरी भएको छ । वडा कार्यालय परिसरमा रहेका ती मन्दिरमा शनिबार राति एकैपटक चोरी भएको हो । पदमपुर प्रहरी चौकीका अनुसार परिसरमा रहेको कल्पेश्वर महादेव मन्दिर, बिघ्नेश्वर गणेश, राधाकृष्ण...

कृषि, पर्यटन र उद्योगमार्फत देशको विकास गर्नुपर्नेः नेता केसी
-न्युजभित्तो

काठमाडौँ, १८ पुस।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री राजेन्द्रकुमार केसी (राजन)ले कृषि, पर्यटन र उद्योगमार्फत मुलुकको विकास गर्नुपर्ने बताउनुभएको छ ।चन्द्रागिरि नगरपालिका–२ मा रहेको बाघ बछ्ला बहुद्देश्यीय सहकारी संस्थाको १५औँ वार्षिक साधारणसभालाई आज सम्बोधन गर्दै उहाँले सहकारीको एकीकृत...

पाल्पामा ४० यात्रु सवार बस दुर्घटना
-न्युजभित्तो

रूपन्देही,१८ पुस  । बुटवलबाट गुल्मीको रिडीतर्फ जाँदै गरेको बस पाल्पाको लघुवामा दुर्घटना भएको छ । लु. २ ख ७२७९ नम्बरको बस आज बिहान दुर्घटना भएको हो । शव लिएर गएको बसमा ४० जना सवार थिए । बस बाटोबाट करिब ५०...

काँग्रेस सभापति र प्रमुख प्रशासकीय अधिकृतसहित १४ पक्राउ
-न्युजभित्तो

जाजरकोट, १८ पुस  । जाजरकोट सदरमुकाम नजिकै गैरीखालीबाट १४ जना जुवाको खालबाट पक्राउ परेका छन् । नेपाली काँग्रेस भेरी नगरपालिकाका सभापति शशी बुढासहित १४ जना पक्राउ परेका छन् ।​ सभापति बुढा वडाध्यक्ष समेत हुन् । पक्राउ पर्नेहरुमा जाजरकोट भेरी नगरपालिकाका निमित्त...

‘एक घर एक धारा’ गण्डकी प्रदेशको नीति : मुख्यमन्त्री पोखरेल
-न्युजभित्तो

नवलपुर,१८ पुस । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ‘एक घर एक धारा’ अवधारणा अनुरुप जनतालाई सफा पानी वितरण गर्ने प्रदेश सरकारले नीति लिएको जानकारी दिएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा रहेको जलुके खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको २०औँ वार्षिक...

चितवनको फलफूल संघमा गौतम चयन
-न्युजभित्तो

चितवन,१८ पुस । फलफूल तथा तरकारी थोक व्यवसायी संघको नेतृत्वमा मुकुन्दप्रसाद गौतम सर्वसम्मत चयन भएका छन् । संघको २२औं वार्षिक साधारण सभा तथा आठौं अधिवेशनबाट मुकुन्दप्रसाद गौतमलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । अध्यक्ष गौतम सर्वसम्मत भएको अधिवेशनले ११ सदस्यीय...

अर्पण सहकारीको साधारण सभा सम्पन्न
-न्युजभित्तो

चितवन,१८ पुस । अर्पण बचत तथा ऋण सहकारी संस्थाको १२औं बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । सो अवसरमा १२ जना सहकारीकर्मीहरुलाई सम्मान तथा पुरस्कृत गरिएको छ । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद खनाल प्रमुख अतिथि रहेको...

निर्वाचन सम्बन्धी विधेयक तर्जुमा गर्न पनि सैद्धान्तिक स्वीकृति प्रदान
-न्युजभित्तो

काठमाडौँ, १६ पुस  । सरकारले निर्वाचन आयोगसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को यही पुस १४ गते बसेको बैठकले गरेका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले निर्वाचन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी...

प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा कमी
-न्युजभित्तो

काठमाडौँ, १६ पुस । अघिल्लो वर्षको तुलनामा यस वर्ष नेपालमा प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा कमी आएको छ । सन् २०२० मा ९६ वटा प्रेस स्वतन्त्रता उल्लङ्घनका घटना घटेकामा सन् २०२१ मा सो सङ्ख्या ५९ रहेको छ । ‘फ्रिडम फोरम’ले तयार...

जरुरी पर्दा आफ्नै टाउकोमा आगो लगाएर हिंडन हामी तयार छौं : प्रचण्ड
-न्युजभित्तो

काठमाडौं,१६ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीलाई क्रान्तिकारी बनाउने अवसर गुम्न नदिने बताएका छन् । कतिपयले प्रचण्ड फेरि झुपडीमा जान सक्ला ? चिल्लो गाडी छोड्न सक्ला भनेको भन्दै प्रचण्डले भने, ‘जरुरी पर्दा मलाई गाउँघरमा जान, उनीहरुसँगै...