समाज
वाग्मती, १८ पुस। मकवानपुरको हेटाँैडा वडा नं १६ मा रहेको शिवम् सिमेन्ट उद्योगले कञ्चापदार्थ चुनढुङ्गाका लागि मकवानपुरगढीमा रहेको खानीमा जथाभावी रुपमा उत्खनन गर्दा स्थानीयवासी समस्यामा परेका छन् । उक्त खानीबाट जथाभावी उत्खननले आफनो घरजग्गा राम्रोसँग उपयोग गर्न नपाउनाका साथै वर्षायाममा...
दमौली, १८ पुस । तनहुँ जिल्लामा ११ हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय तनहुँले दुईचरणमा स्थानीय तहमा सञ्चालन गरेको अभियानअन्तर्गत ११ हजार ६२० नयाँ मतदाता थपिएका हुन् । कार्यालयले नौ वटै स्थानीय तहबाट गत मङ्सिर १७...
काठमाडौँ,१८ पुस । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो ग्राहक महानुभावलाई उत्कृष्ट बैंकिङ्ग सेवा तथा सुबिधाहरु प्रदान गर्ने उद्देश्यले ग्राहक महानुभावहरुको उच्चतम् लाभलाई मध्य नजर गर्दै बिओके बिओके स्मार्ट सेभिङ एकाउन्ट सार्वजनिक गरेको छ । “कारोबार अब अझ फटाफट” भन्ने मुल...
जाजरकोट, १८ पुस । स्वदेशी लगानीमा निर्माण हुन लागेको अर्धजलाशययुक्त जगदुल्ला जलविद्युत् आयोजनाको सम्भाव्यता अध्ययनदेखि निर्माण चरणको काम तीव्र गतिमा अघि बढेको छ । जटिल भू–बनोट तथा सडक सञ्जालसँग नजोडिएको आयोजना भए पनि कामले गति लिएको सर्वसाधारणले बताएका छन् ।...
चितवन, १८ पुस । सामुदायिक रेडियो देवघाटले ११ औं वाषिर्कोत्सवको अवसर पारेर सप्ताहव्यापी कार्यक्रम गर्ने भएको छ । २०६७ माघ १ गते औपचारिक रुपमा सञ्चालनमा आएको रेडियो देवघाट संस्कृति संरक्षण तथा सम्वर्धनमा केन्द्रीत छ । रेडियोका अध्यक्ष विजयराज शर्मा भुषालका...
चितवन, १८ पुस । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा जनवरी ५ तारिखदेखि हिउँदे आगन्तुक जलपक्षी गणना गरिने भएको छ । नेपालमा हरेक वर्ष जनवरी १ बाट १६ तारिखसम्म जलपक्षी गणना गर्ने गरिन्छ । नेपालका १५ ठाउँका ६० सिमसार...
बुटवल, १८ पुस । बुटवलबाट रिडितर्फ शव बोकेर जाँदै गरेको बस पाल्पामा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएका छन् भने १० जना घाइते भएका छन् । सडकबाट करिब डेढसय मिटर तल खसेर बस दुर्घटना हुँदा ७ जनाको घटनास्थलमा मृत्यु भएको...
जनकपुर, १८ पुस । सर्लाही जिल्लामा मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । सर्लाहीको ईश्वरपुर नगरपालिका-३, सागरनाथ जंगलमा मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो । दुर्घटनामा परी मृत्यु हुनेहरुमा ईश्वरपुर नगरपालिका-१० का २२ वर्षीय अरुण सिंह,...
कास्की, १८ पुस । आगामी माघ १२ गतेका लागि तोकिएको राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत गण्डकी प्रदेशमा तीन सिटमा चुनाव हुने भएको छ । राष्ट्रियसभाको चार वर्षको पदावधि पूरा गरी आगामी फागुनमा बिदाई हुने सदस्यको खाली हुने स्थानमा निर्वाचन आयोगले निर्वाचन गर्न...
काठमाडौँ, १८ पुस । नेपाल प्रहरीले स्रोत नखुलेको रु ५० लाख नगदसहित सौर्य एयरलाइन्सका कर्मचारीलाई पक्राउ गरेको छ । प्रहरीको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले स्रोत नखुलेको रु ५० लाख नगदसहित मोरङको विराटनगर महानगरपालिका–४ की ३३ वर्षीया रेशा शाक्य पोखरेललाई शनिबार...













