समाज

मकैको बीउमा परनिर्भरता बढ्दैः झण्डै रु सात अर्वको बीउ आयात
-न्युजभित्तो

काठमाडौँ, १६ पुस । चालु आर्थिक वर्षको पहिलो चार महिनामा विभिन्न जातका एक लाख ९६ हजार ४५ मेट्रिक टन मकैका बीउ आयात भएका छन् । मकै खेती गर्ने मौसम सुरु हुनै लाग्दा सो परिमाणको मकैका बीउ आयात भएका हुन् ।...

ज्येष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा
-न्युजभित्तो

पाल्पा, १६ पुस । तानसेन नगरपालिकाले ज्येष्ठ नागरिक, सुत्केरी महिला तथा अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क एम्बुलेन्स सेवा सुरुआत गरेको छ । सत्तरी वर्षमाथि नागरिक, क र ख वर्गको सुविधा प्रयोग गर्ने अपाङ्गता भएकाका लागि आवश्यकमात्रामा सेवा थालनी गरेको हो...

माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी
-न्युजभित्तो

काठमाडौं,१६ पुस । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बसिरहेको छ । बैठक प्रज्ञा भवन कमलादीमा जारी छ । बन्दसत्रमा पेश भएका राजनीतिक प्रतिवेदन र विधान मस्यौदामा प्रतिनिधिहरुले उठाएका प्रश्नहरुको जवाफ दिनुअघि माओवादी केन्द्रको स्थायी कमिटी बैठक बसेको हो । आठौं...

सर्लाही सवारी दुर्घटनाको छानबिन समिति गठन
-न्युजभित्तो

सर्लाही, १५ पुस । ईश्वरपुरमा सवारी दुर्घटनामा परी ज्यान गुमाएको विषयमा छानबिन गर्न प्रहरी उपरीक्षकको नेतृत्वमा समिति गठन गरिएको छ । पीडित पक्षका छ बुँदे मागको सम्बोधन गरी शव बुझ्ने तयारी रहेको भए पनि अचानक पीडित पक्षले सहमति बेगर...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आंशिक सुचारु
-न्युजभित्तो

काठमाडौं, १६ पुस । आज बिहानैदेखि बाक्लो हुस्सुका कारण काठमाडौंस्थित त्रिभुवन अवरुद्ध भएको अन्तर्राष्ट्रिय विमानस्थल आंशिक रुपमा सुचारु भएको छ । हुस्सुका कारण शुक्रबार बिहान त्रिभुवन विमानस्थलमा बिहान भिजिबिलिटी घटेर १ सय मिटरसम्म झरेको थियो । तर, अहिले साढे १० बजेबाट...

चितवन जिल्लाको राष्ट्रिय वन क्षेत्रमा साउन यता ३१ वन्यजन्तु मरे
-न्युजभित्तो

चितवन , १६ पुस । जिल्लाको राष्ट्रिय वन क्षेत्रमा ३१ वन्यजन्तु मरेका छन् । साउनयता हालसम्म ती वन्यजन्तु विभिन्न क्षेत्रमा मरेका हुन् । डिभिजन वन कार्यालयले दिएको जानकारीअनुसार गैँडा, चितुवा, चित्तल, मृग र रतुवा मरेका हुन् । कार्यालयका सूचना अधिकारी...

कञ्चनपुरमा दुईवटा मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु, ४ जना घाइते
-न्युजभित्तो

काठमाडौं,१६ पुस। कञ्चनपुरको बेलौरी नगरपालिका ५ मा दुईओटा मोटरसाइकल आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । रामनगरबाट बेलौरीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००९ प ३७२६ नम्बरको मोटरसाइकल र बिपरीत दिशाबाट आउँदै गरेको से ३...

किशोरीमा रक्तअल्पता हटाउन सञ्चालित कार्यक्रम प्रभावकारी बन्दै
-न्युजभित्तो

कञ्चनपुर, १६ पुस । किशोरीहरूमा रक्तअल्पता हटाउन जिल्लामा सञ्चालित कार्यक्रम प्रभावकारी बन्दै गएको छ । कार्यक्रमअन्तर्गत विद्यालयमै किशोरीलाई आइरन र फोलिक एसिड खुवाउन थालिएपछि रक्तअल्पताको समस्या हट्दै गएको छ । विद्यालय पढ्ने उमेरका १५ देखि १९ वर्षका किशोरीमा रक्तअल्पताको समस्या...

राजमार्ग विस्तारका क्रममा अप्टिकल फाइबर काटिँदा नेटवर्क कसमस्या
-न्युजभित्तो

कावासोती, १६ पुस ।  राजमार्ग विस्तारका क्रममा नेपाल टेलिकमको अप्टिकल फाइबर काटिँदा दिनहुँजसो नेटवर्कको समस्या हुन थालेको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुर क्षेत्रमा नारायणगढ–बुटवल सडक विस्तारका क्रममा पटक–पटक अप्टिकल फाइबर काटिँदा नेटवर्कको समस्या भएको हो । बिहीबारमात्रै अरुणखोला क्षेत्रमा...

तमू समुदायको भाषा, संस्कृति सम्बद्र्धनमा सरकारले सक्दो सहयोग गर्छ : प्रम देउवा
-न्युजभित्तो

काठमाडौँ, १५ पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले तमू समुदायको भाषा, संस्कृति र सभ्यताको संरक्षण एवं सम्बद्र्धन गर्न नेपाल सरकारले सक्दो सहयोग गर्ने बताउनुभएको छ । तमू ल्होसार २०७८ का अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले यस पर्वले तमू÷गुरुङ समुदायहरू...