काँग्रेस सभापति र प्रमुख प्रशासकीय अधिकृतसहित १४ पक्राउ न्युजभित्तो/१८ पुष २०७८, आईतवार ११:५३ जाजरकोट, १८ पुस । जाजरकोट सदरमुकाम नजिकै गैरीखालीबाट १४ जना जुवाको खालबाट पक्राउ परेका छन् । नेपाली काँग्रेस भेरी नगरपालिकाका सभापति शशी बुढासहित १४ जना पक्राउ परेका छन् । सभापति बुढा वडाध्यक्ष समेत हुन् । पक्राउ पर्नेहरुमा जाजरकोट भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्ती पनि रहेका छन् । जिल्ला प्रहरी कार्यालय जाजरकोटले उनीहरुलाई शनिबार राति २ बजे पक्राउ गरेको थियो । तपाईको प्रतिक्रिया ताजा अपडेट कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा वर्षाका कारण चितवनका सबै विद्यालय बन्द प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
जाजरकोट, १८ पुस । जाजरकोट सदरमुकाम नजिकै गैरीखालीबाट १४ जना जुवाको खालबाट पक्राउ परेका छन् ।
नेपाली काँग्रेस भेरी नगरपालिकाका सभापति शशी बुढासहित १४ जना पक्राउ परेका छन् । सभापति बुढा वडाध्यक्ष समेत हुन् ।
पक्राउ पर्नेहरुमा जाजरकोट भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्ती पनि रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटले उनीहरुलाई शनिबार राति २ बजे पक्राउ गरेको थियो ।