शव बोकेको बस दुर्घटना: तीनजनाको सनाखत, चार जनाको बाँकी
न्युजभित्तो/१८ पुष २०७८, आईतवार १४:०४
बुटवल, १८ पुस । बुटवलबाट रिडितर्फ शव बोकेर जाँदै गरेको बस पाल्पामा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएका छन् भने १० जना घाइते भएका छन् ।
सडकबाट करिब डेढसय मिटर तल खसेर बस दुर्घटना हुँदा ७ जनाको घटनास्थलमा मृत्यु भएको हो ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय बुटवलका डीएसपी मोहन खाँणका अनुसार मृत्क मध्य बुटवल बुद्धनगरका लालबहादुर विक, पशुपति रसाइली र विजय थापा क्षेत्रीको गरी तीन जनाको सनाखत भएको छ । त्यस्तै गम्भीर घाइते भएका १० जनाको मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भएको छ ।