सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रेडियो देवघाटले सप्ताहव्यापी रुपमा वार्षिकोत्सव मनाउँदै


  •    न्युजभित्तो/१८ पुष २०७८, आईतवार १४:३६ 
  • चितवन, १८ पुस । सामुदायिक रेडियो देवघाटले ११ औं वाषिर्कोत्सवको अवसर पारेर सप्ताहव्यापी कार्यक्रम गर्ने भएको छ । २०६७ माघ १ गते औपचारिक रुपमा सञ्चालनमा आएको रेडियो देवघाट संस्कृति संरक्षण तथा सम्वर्धनमा केन्द्रीत छ ।

    रेडियोका अध्यक्ष विजयराज शर्मा भुषालका अनुसार पुस २५ देखि माघ १ गतेसम्म वार्षिकोत्सवका कार्यक्रम हुनेछन् । पुस २५ गते देवघाट बसपार्कमा रक्तदान, २६ गते रेडियो परिसरमा अन्तरविद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता, २७ र २८ गते स्रोतासँग सुझाव संकलन, २९ गते देवघाट क्षेत्रका ४ वटा वृद्धाश्रममा फलफूल वितरण, ३० गते लोकगीत प्रतियोगिता गरिने बताए ।

    माघ १ गते वेणीसंगमबाट प्रत्यक्ष प्रसारण, सञ्चालक समिति र शेयर सदस्यबीच म्युजिकल चियर प्रतियोगिता र समापन कार्यक्रम हुनेछन् । हरेक विहान ५ बजेदेखि राती १० बजेसम्म प्रशारणहुँदै आएको छ । वार्षिकोत्सव कार्यक्रम सफल पार्न मुल आयोजक समिति र ६ वटा सदस्यीय उपसमिति बनाइएको छ । पवित्र तीर्थस्थल देवघाटधाममा रेडियो देवघाटको चितवन, नवलपरासी, मकवानपुर, धादिङ, लमजुङ, गोर्खा लगायतका जिल्लामा सुन्न सकिन्छ भने अनलाइन मार्फत प्रत्यक्ष समेत सुन्न सकिन्छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाँकेमा १५६ विभिन्न वन्यजन्तुको उद्धार
    नेप्से परिसूचक २६ अङ्कले घट्यो
    गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका सबै ठूला घर भत्काइयो
    • सीमा निर्धारणमा भएको ढिलाइले बेनीमा सडक आयोजना प्रभावित
    • नदीमा माछा पाइन छाडेपछि पुर्ख्यौली पेसा सङ्कटमा
    • नेपालगन्ज विमानस्थलमा आजदेखि निःशुल्क ट्रलीबस सेवा सुरु
    • व्यवसायी गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन आदेश

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.