चितवन सेरोफेरो

भ्रष्टाचारी, दलालसँग नजराना लिएर सञ्चालन गर्ने पार्टी हाम्रो होइनः रास्वपा चितवन
-न्युजभित्तो

चितवन, २३ असार । राष्ट्रिय स्वतन्त्र पार्टी चितवनले कुनै भ्रष्टाचारी, दलालसँग चन्दा वा नजराना लिएर सञ्चालन गर्ने पार्टी आफ्नो नभएको जनाएको छ । जिल्ला सभापति कृष्ण प्रसाद भुसालले एक अपिल प्रकाशित गरी कहि कतै जबरजस्ती हस्ताक्षर वा चन्दा असुली...

कुखुराजन्य व्यवसाय धरासयी अवस्थामा
-न्युजभित्तो

चितवन, २२ असार । भरतपुरको लक्ष्मीपुरमा लामो समय कुखुरापालन व्यवसाय गरेका एक किसानको मृत्यु भएको तीन महिनामा बैंकले सबै सम्पत्ति लिलाम गर्‍यो । दुई दशकभन्दा बढी यो पेसामा लागेका किसानको मृत्युपछि परिवार बिचल्लीमा परेको छ । कतिपय कुखुरापालक किसान अहिले...

लागत नजिक अण्डाको मूल्य
-न्युजभित्तो

नारायणगढ (चितवन), २० असार । गर्मी मौसमका कारण अण्डाको उत्पादन घटेसँगै यसको मूल्य लागत नजिक पुगेको छ । लामो समयदेखि घाटा व्यहोर्दै आएका किसानले केही राहत महसुस गर्न थालेका छन् । अण्डा उत्पादनमा संलग्न कृषि फार्महरूले हालै जारी गरेको मूल्यका आधारमा...

चितवनमा माछा मार्न गएका युवकको गोहीको आक्रमणबाट मृत्यु
-न्युजभित्तो

रत्ननगर, २० असार । चितवनमा गोहीको आक्रमणबाट एक युवकको मृत्यु भएको छ। पूर्वी चितवनको बुढी राप्ती नदीमा माछा मार्ने क्रममा गोहीले आक्रमण गर्दा रत्ननगर नगरपालिका-८ चित्रसारी निवासी २७ वर्षीय अविशेक माझीको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यलय चितवनका...

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक
-न्युजभित्तो

चितवन, २० असार । पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आउनुभएका दीपक भट्टराईले यो वर्षायाममा जस्तो सुनसान सौराहा कहिल्यै देख्नुभएन । वर्षालागेसँगै पर्यटकीय गतिविधि कम हुने भए पनि विदेशी पर्यटक नआएको उहाँको यो पहिलो अनुभव हो । क्षेत्रीय...

लागत मूल्य नजिक पाउन थाले किसानले अण्डाको मूल्य
-न्युजभित्तो

चितवन, १९ असार । गर्मी मौसमसँगै उत्पादन घटेपछि बढेको अण्डाको मूल्य लागत नजिक पुगेको छ । लामो समयदेखि घाटा व्यहोर्दै आएका किसानले लागत नजिक मूल्य पाउन थालेपछि केही राहत महसुस गर्न थालेका छन् । अण्डा उत्पादन गर्दै आएका विभिन्न कृषि...

भोजाड–खगेरी सडक हुँदै सरर कालिकाः जनतालाई धूलो र हिलोको सास्तीबाट मुक्ति
-न्युजभित्तो

कालिका (चितवन) १९ असार। चितवनको कालिका नगरपालिका र भरतपुर महानगरपालिकालाई जोड्ने भोजाड–खगेरी सडकको जङ्गल खण्ड कालोपत्रे भएपछि स्थानीय बासिन्दालाई लामो समयदेखि भोग्दै आएको सास्तीबाट राहत मिलेको छ। यो सडक खण्डमा वर्षायाममा हिलो र हिउँदमा धूलोले दैनिक यात्रा नै जोखिमपूर्ण...

भरतपुर महानगरपालिकाद्वारा सुरक्षाकर्मीलाई विपद् सामग्री हस्तान्तरण
-न्युजभित्तो

चितवन, १८ असार । विपद्को पूर्व तयारीका लागि भरतपुर महानगरपालिकाले विपद् व्यवस्थापन सामाग्री वितरण गरेको छ । बुधबार एक कार्यक्रमका बीच भरतपुर महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले संयुक्त रुपमा जिल्ला प्रहरी कार्यालय...

“चितवनमा रातो च्याउको परीक्षण उत्पादन सुरु”
-न्युजभित्तो

चितवन, १६ असार । व्यवसायिक किट विकास फार्म भण्डाराले रातो च्याउ (ग्यानोडर्मा) को उत्पादन सुरु गरेको छ । पहिलो पटक फार्मले यो च्याउ उत्पादन सुरु गरेको हो । बीउ राखेको ६० दिनदेखि उत्पादन दिन सक्ने यो च्याउ फार्मको च्याउ खेती...

चितवनमा ‘परियार समुदायको सङ्ग्रहालय’ निर्माण गरिने
-न्युजभित्तो

भरतपुर, १८ असार । चितवनमा ‘परियार समुदायको सङ्ग्रहालय’ निर्माण गरिनेभएको छ । परियार एकता समाज चितवनको अगुवाइमा भरतपुर महानगरपालिका–२२ पटिहानीमा परियार समुदायको नेपालकै पहिलो सङ्ग्रहालय’ बनाउन लागिएको हो ।  परियार समुदायको ज्ञान, सीप र क्षमता संरक्षण, सम्वर्द्धन र प्रवर्द्धन गर्न...