चितवन सेरोफेरो
भरतपुर, १६ असार । होली भिजन पब्लिक स्कुलमा अध्ययन गरी एसईई २०८१ उत्तीर्ण विद्यार्थीहरुलाई आज सोमबार बधाई ज्ञापन गर्दै शुभकामना प्रदान गरिएको छ । विद्यालयले आयोजना गरिएको कार्यक्रममको उद्घाटन गर्दै होली भिजन पब्लिक स्कुल शिक्षक अभिभावक संघका अध्यक्ष प्रेमकुमार गैरेले...
चितवन, १६ असार । इच्छाकामना गाउँपालिकाले ४५ चेपाङ् परिवारलाई घर निर्माण गरी हस्तान्तरण गरेको छ । गाउँपालिकाले बिपन्न चेपाङ् परिवारलाई घर निर्माण गरी हस्तान्तरण गरेको हो । गाउँपालिकाका अध्यक्ष दानवहादुर गुरुङ्का अनुसार रु ३ करोड १९ लाख ६३ हजार १२८...
चितवन, असार । राप्ती नगरपालिका–१ स्थित सिमराका नवराज पाण्डेलाई धान रोप्ने समयमा रोपाहार नपाएर हैरानी हुन्थ्यो । पछिल्ला वर्षमा पाण्डेले त्यस्तो हैरानी खेप्नुपरेको छैन । मेसिनले नै धान रोपिदिने भएपछि उहाँलाई धेरै सहज भएको छ । ‘मेसिनले धान रोप्न थालेको...
चितवन, १६ असार । दुई व्यावसायिक घरानाले पोखराको पुम्दिकोटमा केबलकार सञ्चालनमा ल्याउने भएका छन् । चितवन कोइ ग्रुप र अग्नि ग्रुपको एक अर्ब ६० करोड ४० लाख रुपैयाँ लगानीमा पुम्दिकोट महादेव केबलकार सञ्चालन गर्न लागेको हो । केबलकार पूर्वाधार बनाउन...
चितवन, १५ असार । डिभिजन वन कार्यालयले चालु आर्थिक वर्षका लागि एक लाख ९३ हजार ४१० बिरुवा वितरण गर्ने तयारी गरेको छ । कार्यालय परिसरमा रहेको नर्सरीमा उत्पादित बिरुवा आजदेखि वितरण गर्न थालिएको हो । कार्यालयका सूचना अधिकारी देवीप्रसाद पौडेलका...
चितवन, १४ असोज । जननेता मदन भण्डारीको ७४ औं जन्मजयन्तीको अवसर पारेर चितवनको दासढुंगामा वृक्षारोपण गरिएको छ । मदन भण्डारी फाउण्डेशन चितवन र राष्ट्रिय युवा संघ भरतपुरले छुट्टाछुट्दै स्थानमा वृक्षारोपण कार्यक्रम आयोजना गरेका हुन् । फाउण्डेशनले दासढुंगाको माथिल्लो भागमा वृक्षारोपण...
चितवन, १३ असार । नारायणी लिफ्ट तथा खगेरी सिँचाइ व्यवस्थापन कार्यालयले रोपाइँका लागि नहरमा पानी छाड्न सुरु गरेको छ । सो कार्यालयले आठ हजार ६०० हेक्टर क्षेत्रफलमा सिँचाइ गर्दै आएको छ । नारायणी लिफ्टमा रहेका दुईवटा पम्पबाट चार हजार...
चितवन, १३ असार । पूर्व पश्चिम राजमार्ग अन्तर्गत टिकौली जङ्गलमा ग्यास बुलेट र ट्रक एकापसमा ठोक्किँदा दुई जना घाइते भएका छन् । घाइते हुनेमा ट्रकका सहचालक राप्ती नगरपालिका–२ का २४ वर्षीय प्रविन प्रजा र ग्यास बुलेट चालक भारतको बिहारका ४५...
चितवन, १२ असार । चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजनाले एक वर्षमा ४८ ट्युबवेल निर्माण गरेको छ । त्यसले एक हजारभन्दा बढी बिघा जमिनमा थप सिँचाइ हुने भएको हो । कार्यालय प्रमुख विश्वबन्धु केसीका अनुसार चालु आर्थिक वर्षमा चितवन, मकवानपुर...
चितवन, ११ असार । जिल्ला कारागार कार्यालयमा रहेका कैदीबन्दीमध्ये चालु आर्थिक वर्षमा ३७ जना ‘प्यारोल’बाट छुटेका छन् । असल आचरण भएकालाई कानुनअनुरूप कैद छुट दिई पारिवारिक पुनर्मिलन गराउने व्यवस्थाअन्तर्गत उनीहरु छुटेका हुन् । एक वर्षभन्दा बढी कैद सजाय पाई कैद...














