चितवन सेरोफेरो

रोटरी क्लब अफ भरतपुरद्वारा न्यानो कपडा वितरण
-न्युजभित्तो

चितवन, १८ माघ । रोटरी क्लब भरतपुरले विद्यालयका बालबालिकालाई न्यानो कपडा, ४३ इन्चको एलसीडी मनिटर र मिदास सफ्टवेर प्रदान गरेको छ । क्लबले रोटरी नेपाल लिटरेसी मिसन अन्तर्गत जखाडीमाई आधारभूत विद्यालय भरतपुरमा आज आईतबार सहयोग गरेको छ । उक्त विद्यालयका...

शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा हुने चोरी शिकारीमा कडाइ
-न्युजभित्तो

–हेमन्त केसी, जाजरकोट, १८ माघ । छिमेकी मुलुक चीनसँग सिमाना जोडिएको डोल्पास्थित शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा हुने गरेको तस्करी नियन्त्रणको प्रयास बढाइएको छ । यो निकुञ्ज वन्यजन्तु र जडीबुटी चोरीको अखडा बन्दै आएको छ । निकुञ्ज ठूलो क्षेत्रमा फैलिएको तर सुरक्षा...

मजदूरको पीडा : ठेकेदार भागेपछि पाँच दिन भोकै हिँडेर घर
-न्युजभित्तो

–खेमराज गौतम, गलकोट, १८ माघ  । नेपालमा मजदूरको व्यथा सुनिसाध्य छैन । महिनाँंै काम गरेपछि निर्माण व्यवसायीले रित्तो हात फर्काएको घटनाको अनगन्ती फेहरिस्त छन् । आफूले काम गरे पनि निर्माण व्यवसायी भाग्दा मजदूरले ज्याला नपाउँदा पाँच दिन भोकै हिँडेर घर आएको...

सिरहामा थपिए २१ हजार १० मतदाता
-न्युजभित्तो

लहान, १८ माघ । सिरहामा २१ हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लामा ११ हजार छ पुरुष र १० हजार चार महिला गरी २१ हजार १० नयाँ मतदाता थपिएका हुन् । सरकारले अगामी वैशाख...

रोकिएनन् आपराधिक क्रियाकलाप
-न्युजभित्तो

तम्घास, १८ माघ । गुल्मीमा पछिल्लो समय आपराधिक क्रियाकलाप बढ्दै गएको छ । झरफुकको नाममा तातो पन्यूले डामेर हत्या, विद्यालयमै विद्यार्थीमाथि निर्घात कुटपिटदेखि किसानका गोठमा आगलागीसम्मका घटना घटेका छन् । घटनाका अपराधी पत्ता लगाउन नसक्दा जिल्लामा शान्ति सुरक्षाको चुनौती बढ्दै...

दुर्घटनामा दुईको मृत्यु
-न्युजभित्तो

सुदूरपश्चिम, १८ माघ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको पहलमानपुर सडकखण्डमा गए राति ट्र्याक्टर र मोटरसाइकल आपसमा ठोक्किएर भएको दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ गइरहेको म१त ५४२ नंको ट्र्याक्टर र सोही दिशातर्फ गइरहेको बा१प ४०४ नंको...

अधिकारकर्मीको पहलमा रोकियो बालविवाह
-न्युजभित्तो

सर्लाही, १८ माघ । सर्लाहीको ईश्वरपुरमा हुन लागेको बालविवाह अधिकारकर्मीको पहलमा रोकिएको छ । ईश्वरपुर नगरपालिका–७ का प्रेमनाथ महतोकी अन्दाजी १४ वर्षीया छोरीको विवाह हुन लागेको जानकारी पाएपछि पुगेको मेची–महाकाली बुहारी संयुक्त आवाजका अधिकारकर्मीले रोकेका हुन् । सो संस्थाकी...

नक्कली नेपाली नोटसहित दुई पक्राउ
-न्युजभित्तो

कञ्चनपुर, १८ माघ । सशस्त्र प्रहरीले बेलौरी नगरपालिका– ८ पचुँइबाट नक्कली  नेपाली नोटसहित दुई जनालाई शनिबार साँझ पक्राउ गरेको छ । लालझाडी गाउँपालिका–१ का २३ वर्षीय सञ्जय राना र सोही ठाउँ बस्ने २२ वर्षीय इन्द्रसिंह रानालाई नक्कली नोट बनाउने सामग्री...

मनाङको जङ्गलमा लागेको आगो अझै नियन्त्रण बाहिर
-न्युजभित्तो

मनाङ, १७ माघ । गत मङ्सिर ११ गतेदेखि लागेको आगो निभ्न नपाउँदै नासो गाउँपालिका रहेका जङ्गलमा आगो बलिरहेको छ । मनाङको ताचैमा लागेको आगो दुई दिनदेखि लगातार प्रयास गर्दा पनि नियन्त्रणमा आउन सकेको छैन । रातदिन नभनी भोकभोकै यहाँका स्थानीय...

दैलेखमा देखिन थाले लोपोन्मुख गिद्ध
-न्युजभित्तो

दैलेख १७ माघ । विश्वबाट लोपोन्मुख गिद्ध दैलेखमा देखिन थालेका छन् । डाइक्लोफेनेकमुक्त भएको १२ वर्षपछि दैलेखमा गिद्ध देखा पर्न थालेका हुन् । जिल्लालाई विसं २०६६ मा डाइक्लोफेनकमुक्त घोषणा गरिएको थियो । मासुलाई आहारा बनाउने तर आफू सिकार नगर्ने पंक्षी...