चितवन सेरोफेरो
चितवन, २० माघ । वन, वनस्पति, वन्यजन्तु र मानव जीवनका लागि अति महत्वपूर्ण सिमसार क्षेत्र साँघुरिँदै गएको छ । जलवायु परिवर्तन, मानव अतिक्रमण र संरक्षणको अभावमा सिमसार क्षेत्र साँघुरिँदै गएको हो । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका वातावरण...
दार्चुला, २० माघ । पाँच वर्ष अघिसम्म साविकको घुसा खण्डेश्वरीका स्थानीय वासिन्दा खाद्यान्न तथा लत्ताकपडा लिन मार्माको लटिनाथसम्म आउँथे । पाँच घण्टा पैदल हिँडेर लटिनाथ पुग्दा एक दिनको बास हुन्थ्यो । लटिनाथसम्म भर्खरभर्खर सडक पुग्दै थियो । बिटुले पारिबगर सडक खण्ड...
म्याग्दी, २० माघ । म्याग्दीस्थित आठ हजार १६७ मिटर अग्लो धौलागिरि हिमालको आधार शिविर पदमार्ग यात्रा सहज बन्न थालेको छ । धवलागिरि गाउँपालिका–४ मा पर्ने सो आधार शिविर हुँदै मुस्ताङको मार्फा जोड्ने यो पदमार्गमा केही वर्षअघि सम्म जोखिमपूर्ण यात्रा...
बुटवल, २० माघ । भूमिसम्बन्धी समस्या समाधानका लागि बुटवल उपमहानगरपालिकाका सबै वडामा सहजीकरण समिति गठन भएका छन् । उपमहानगरमा नगरस्तरीय र १९ वडामा वडास्तरीय सहजीकरण समिति गठन भएका हुन् । उपमहानगरमा भूमिसम्बन्धी समस्या समाधान आयोगको लगत सङ्कलन एकाई कार्यालय...
गण्डकी, २० माघ ।नेपाल टुर्स एण्ड ट्राभल्स एजेन्ट्स(नाट्टा) गण्डकी प्रदेशले पर्यटन व्यवसायीका लागि चिनियाँ भाषा तालीम शुरु गरेको छ । नेपाल आउने चिनियाँ पर्यटकसँग सामान्य बोलीचालीमा सहयोग पुगोस् भन्ने उद्देश्यले एक महिने आधारभूत चिनियाँ भाषा तालीम सञ्चालन गरिएको नाट्टा...
कास्की, २० माघ । कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ सार्दिखोलामा निर्माणाधीन २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत आयोजनाको ‘सिभिल’तर्फको काम धमाधम भइरहेको छ । कोरोना कहरका बीच गत वैशाखदेखि माछापुच्छ्रेमा निर्माण शुरु भएको सो आयोजनाको सिभिलतर्फ ‘सेटलिङ बेसिनमा आरसिसी स्ट्रक्चर’ ‘एप्रोच क्यानल’...
चितवन, २० माघ । उद्योग बाणिज्य संघ खैरहनीको अध्यक्षमा हिरा श्रेष्ठ विजयी हुनुभएको छ । आज मंगलबार बिहान आएको अन्तिम मतपरिणाममा आफ्नो प्रतिद्वन्द्वीलाई फराकिको मतान्तरले पराजित गर्दै श्रेष्ठ अध्यक्ष पदमा विजयी हुनु भएको हो । श्रेष्ठले ७९९ मत ल्याएर...
चितवन, १९ माघ । नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले कम्युनिस्टले चुनाव हारेका नारायणकाजी श्रेष्ठ र बामदेव गौतमलाई सांसद बनाएर लोकतन्त्रको बदनाम गराएको बताउनुभएको छ । आज सोमबार कांग्रेसका भातृ संगठनहरुले गरेको विरोध सभालाई भरतपुरको चौबीसकोठीमा सम्बोधन गर्दै श्रेष्ठले...
काभ्रेपलाञ्चोक, १९ माघ । मण्डनदेउपुर नगरपालिका–१० चण्डेनी तीनधाराको पञ्चकुमारी तामाङ बस्ती निर्माणार्थ खटेको सय दिन नाघिसक्यो । नमूना तामाङ बस्ती निर्माणको काम थालेपछि कामको दिन हेरेर उहाँ जनश्रमदानमा जुट्नुभएको हो । अहिले पञ्चकुमारीसँगै गाउँका महिला–पुरुष दिनहु नमूना बस्तीमा सकेको...
वाग्मती, १९ माघ । आज बस्ने भनिएको वाग्मती प्रदेशको प्रदेशसभा बैठक स्थगनपछि नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाहाल– नेपाल समूहका प्रदेशसभा सदस्य आन्दोलित भएका छन् । नेत्री अष्टलक्ष्मी शाक्यसहित प्रदेशसभा सदस्यले प्रदेशसभा भवनको प्राङ्गणमा नाराबाजी गरेका छन् । प्रदेशसभा सदस्यले तत्काल प्रदेशसभा बैठक...














