चितवन सेरोफेरो

चितवन प्रशासनले आम हड्तालका नाममा पसल बन्द गराए कारवाही गर्ने
-न्युजभित्तो

चितवन,२१ माघ । चितवन प्रशासनले आम हड्तालका नाममा पसल बन्द गराए कारवाही गर्ने बताएको छ । सरकारको विरोधमा प्रचण्ड–माधव समूहले भोली आम हड्तालको घोषणा गरेसँगै चितवन प्रशासनले यस्तो बताएको हो । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जवरजस्ती बन्दका गतिविधि...

१० हजारलाई धनीपुर्जा वितरण गरिने
-न्युजभित्तो

कनकाई, २१ माघ। झापा कनकाईमा रहेका भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित रुपमा वर्षौदेखि बसोबास गर्दै आएका १० हजार बढी नगरवासीलाई धनीपुर्जा वितरणको तयारी अन्तिम चरणमा पुगेको छ । जनप्रतिनिधिले स्थानीय तहको जिम्मेवारी सम्हालेसँगै धनीपुर्जा वितरणको कार्यलाई पहिलो प्राथमिकतामा राखेको...

खिर खान मान्दैनन् चेपाङ बालबालिका
-न्युजभित्तो

चितवन, २१ माघ । पर्वमा मीठोचोखो खानु त परको कुरा अन्न बालीले तीन महिना धान्न मुस्किल पर्ने चेपाङ समुदायमा अधिकांश समय कन्दमूलले धान्ने गर्दछ । बिहान र बेलुकाको छाक टार्नका लागि उनीहरुले निकै सङ्घर्ष गर्नुपर्ने बाध्यता रहिआएको छ । जिल्लाको...

छ महिनामा ५१९ मुद्दा फैसला
-न्युजभित्तो

वाग्मती, २१ माघ मकवानपुर जिल्ला अदालत हेटौँडाले चालू आर्थिक वर्षको छ महिनामा ५१९ वटा मुद्दा पैmसला गरेको छ । गत आर्थिक वर्षबाट दायित्व सरेर आएको र चालू आर्थिक वर्षमा थपिएकामध्ये पुस मसान्तसम्म ५१९ मुद्दा फछ्र्यौट भएको अदालतका स्रेस्तेदार तीर्थराज...

दियालो बङ्गलालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने
-न्युजभित्तो

चितवन, २१ माघ । ऐतिहासिक महत्वको दियालो बङ्गलालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्दै सर्वसाधारणका लागि खुला गर्ने तयारी गरिएको छ । नेपाल ट्रष्ट सञ्चालक समितिको यही माघ ११ गतेको बैठकले सोे बङ्गलालाई पर्यटकीयस्थलका रुपमा प्रवद्र्धन गर्ने निर्णय गरेको हो...

पर्यटकलाई लक्ष्य गरी पदमार्ग निर्माण
-न्युजभित्तो

चरिकोट, २१ माघ । प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत दोलखाको भीमेश्वर नगरपालिकाले पर्यटकलाई लक्ष्य गरी पदमार्ग निर्माण गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बेरोजगारको पहिचान गरी नगरपालिकाले वडा नं २ र ४ मा पदमार्ग निर्माण गरेको हो । नगरपालिकालको वडा नं २...

विश्व सिमसार दिवसमा सात तलाउको नामकरण
-न्युजभित्तो

सिद्धार्थनगर, २१ माघ । विश्व सिमसार दिवसका अवसरमा बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रका विभिन्न सात तलाउको नामकरण गरिएको छ । अग्रज प्रकृति संरक्षणकर्मीका नामबाट ती तलाउको नामाकरण गरिएको विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयाले जानकारी दिनुभयो । पानी, सिमसार र जीवनबीचको सम्बन्धबारे...

चितवनका नौ पत्रकार सम्मानित
-न्युजभित्तो

भरतपुर, २० माघ । जिल्लाका नौ जना पत्रकार सम्मानित हुनु भएको छ । भरतपुरमा आयोजित संयुक्त एम्बुलेन्स चालक संघ नेपालको तेस्रो वार्षिक साधरणसभामा स्वास्थ्य क्षेत्रदेखि सामाजिक क्रियाकलापमा योगदान पु-याएको भन्दै चितवनका पत्रकार सम्मानित हुनु भएको हो । सम्मानित हुनेहरुमा कान्तिपुर...

वनमा आधारित उद्योग सञ्चालन गर्दै प्रदेश महासङ्घ
-न्युजभित्तो

गण्डकी, २० माघ । सामुदायिक वन उपभोक्ता महासङ्घ गण्डकी प्रदेशले वन पैदावारमा आधारित उद्योग सञ्चालन गर्ने भएको छ । महासङ्घको प्रदेशको राजधानी पोखरामा सम्पन्न आठौं पूर्ण बैठकले उद्योग स्थापना गरी सञ्चालन गर्ने निर्णय गरेको हो । गण्डकी प्रदेश सरकार, प्रदेशअन्तर्गतका...

लुम्बिनी प्रदेश सभाका तीन वर्षः ५९ कानून बने, कार्यान्वयनमा चुनौती
-न्युजभित्तो

रुपन्देही, २० माघ । लुम्बिनी प्रदेश सरकारको स्थापनासँगै प्रदेशसभाले कानून निर्माणको कामलाई तीव्रता दियो । पहिलो वर्षलाई कानून निर्माणको वर्षका रुपमा घोषणा गरेको प्रदेश सरकारले प्रदेशसभालाई सोही अनुसार काम पनि दियो । जसका कारण प्रदेशसभाले विभिन्न समिति गठन गरी कानून निर्माणका...