चितवन सेरोफेरो

पत्रकार महासंघ चितवनको निर्वाचनका लागि अध्यक्ष पदमा तीन जनाको उम्मेदवारी
-न्युजभित्तो

चितवन,२३ चैत । आगामी चैत २५ गते हुने नेपाल पत्रकार महासंघ चितवनको निर्वाचनका लागि अध्यक्ष पदमा तीन जनाको उम्मेदवारी परेको छ । आइतबार भएको मनोनयनमा एक जना स्वतन्त्रसहित तीन जनाको उम्मेदवारी परेको हो । निर्वाचन समिति संयोजक जनक अर्यालकाअनुसार प्रेस...

आगलागीबाट महिलाको मृत्यु
-न्युजभित्तो

वाग्मती, २३ चैत । मकवानपुरको भीमफेदी गाउँपालिकामा आगलागी हुँदा एक वृद्धाको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । वडा नम्बर–३ पारीपाखाको जङ्गलमा लागेको डढेलोले स्थानीय एक घरमा आगो लाग्दा ६९ वर्षीया हस्तमाया सिन्तानको मृत्यु भएको प्रहरीले जनाएको...

प्राकृतिक जलाशयको संरक्षणमा समस्या
-न्युजभित्तो

वाग्मती, २२ चैत । स्रोतसाधन र बजेटको अभावमा प्राकृतिक जलाशय मत्स्य प्रबद्र्धन केन्द्रको कार्यालय हेटाँैडाले आफनो उदेश्यअनुसार काम गर्न नसकेको जनाएको छ । देशभरिका प्राकृतिक जलाशयअन्र्तगत रहेका मत्स्य तथा जलीयजीव र वनस्पतीको संरक्षण गर्ने उद्देश्यका साथ सञ्चालनमा रहेको सो कार्यालयले...

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङको नवनिर्मित भवन अनुगमन
-न्युजभित्तो

खोटाङ, २२ चैत । प्रदेश नं १ का सामाजिक विकासमन्त्री उषाकला राईले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङको नवनिर्मित भवन अनुगमन गर्नुभएको छ । सघन शहरी तथा भवन निर्माण आयोजना ओखलढुङ्गाको रु सात करोड ३६ लाख २१ हजारको लागतमा निर्माण सम्पन्न...

कर्णाली प्रदेशमा २४ घण्टाभित्र एमाले संसदीय दलका तीन मन्त्रीले राजीनामा दिने निर्णय
-न्युजभित्तो

सुर्खेत, २२ चैत  । नेपाल कम्युनिष्ट पार्टी एमाले संसदीय दल कर्णाली प्रदेशको आज बसेको बैठकले  सरकारमा सहभागी मन्त्रीहरूलाई २४ घण्टाभित्र राजीनामा गराउने निर्णय गरेको छ । संसदीय दलका नेता यामलाल कँडेलको अध्यक्षतामा आज बसेको बैठकले २४ गते दिउँसो एक बजे...

५६ जनाको एन्टीजेन परीक्षणको नतिजा पोजेटिभ
-न्युजभित्तो

कञ्चनपुर, २२ चैत । भारतबाट फर्कने बढेसँगै कोरोनाको सङ्क्रमणसमेत बढ्दोरुपमा रहेको छ । सीमा नाका त्रिनगर(डोकेबजार) भएर भारतबाट फर्कने व्यक्तिमा कोरोनको सङ्क्रमण अधिक देखिन थालेको छ । शुक्रबार र शनिबार गरी सीमानाका भएर फर्केका व्यक्तिको एन्टीजेन परीक्षण गर्दा ५६ जनाको...

सभामुखद्वारा प्रतिनिधिसभा सदस्य जानकीदेवी रामलाई शपथ
-न्युजभित्तो

काठमाडौँ, २२ चैत । सभामुख अग्निप्रसाद सापकोटाले गोलबजार नगरपालिका–१ सिरहाकी जानकीदेवी रामलाई प्रतिनिधिसभा सदस्यको पद तथा गोपनियताको सपथ गराउनुभएको छ । सभामुख सापकोटाले सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा आज आयोजित कार्यक्रममा उहाँलाई पद तथा गोपनियताको शपथ गराउनुभएको हो । नेकपा (एमाले)...

आगलागी हुँदा झण्डै १ सयभन्दा बढी घर जलेर पुर्णरुपमा नष्ट
-न्युजभित्तो

बाँके २२ चैत । बाँकेको नरैनापुरमा भिषण आगलागी हुँदा झण्डै १ सयभन्दा बढी घर जलेर पुर्णरुपमा नष्ट भएका छन् । बाँकेको नरैनापुरमा गाउँपालिका–४ खोदाँवामा शनिबार अपराह्न आगलागी हुँदा झण्डै १ सयभन्दा बढी घर जलेर नष्ट भएको हो । आगलागीमा परेर...

माछापालनप्रति किसानको आकर्षण बढ्दै
-न्युजभित्तो

पर्वत, २२ चैत । कुश्मा नगरपालिकाका युवा माछापालनमा आकर्षित भएका छन् । नगरपालिकाको वारी अम्बोट, दोविल्ला, पकुवा, चुवा, खुर्कोट र पाङमा व्यावसायिक माछापालन फस्टाउँदै गएको हो । सरकारी निकायको अनुदान र किसानको मेहनतका कारण पछिल्लो समयमा माछापालन व्यवसाय बढ्न थालेको...

लाइन काटेर बक्यौता उठाउँदै प्राधिकरण
-न्युजभित्तो

बलेवा, २२ चैत । नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले विद्युत् महसुल नबुझाउने ग्राहकको लाइन काटेर बक्यौता महसुल उठाउन थालेको छ । विद्युत् महसुल समयमा बुझाउन नआएका ग्राहकको लाइन काटेर वितरण केन्द्रले बक्यौता तिर्न ताकेता गरेको हो । गत फागुन...