banner news

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन्: राष्ट्रपति
-न्युजभित्तो

काठमाडौँ, २२ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकभित्र रहेका भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान र गौरव भएको बताउनुभएको छ । आज युगकवि सिद्धिचरण श्रेष्ठको ११५औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले साहित्य सृजना केवल भावनाको अभिव्यक्ति मात्र...

‘ग्रिन पोखरा, क्लिन पोखरा’
-न्युजभित्तो

गण्डकी, २२ जेठ । पोखरालाई स्वच्छ र हराभरा बनाउने उद्देश्यले सुरु गरिएको ‘ग्रिन पोखरा, क्लिन पोखरा’ अभियानअन्तर्गत आज छ हजार बढी बोटबिरुवा रोपिएको छ । विश्व वातावरण दिवसको अवसर पारेर पोखरा महानगरपालिकाका विभिन्न क्षेत्रमा वृक्षरोपण गरिएको हो । नगरप्रमुख धनराज...

अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध
-न्युजभित्तो

चितवन, २२ जेठ । बढ्दो गर्मीका कारण विद्युत्को माग बढेकाले अत्यावश्यकबाहेक अन्य विद्युतीय सामग्री नचलाउन नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण शाखाले अनुरोध गरेको छ । गर्मीमा विद्युतीय खपत बढेसँगै प्रसारण तथा वितरण लाइन एवं ट्रान्सफर्ममा ओभरलोड हुन गई भोल्टेजको समस्या...

त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
-न्युजभित्तो

काठमाडौँ, २२ जेठ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा सवारीसाधनको पार्किङ शुल्क नलाग्ने भएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयले विमानस्थलमा यात्रु पुर्‍याउन तथा लिन आउने सवारीसाधनको आवश्यकतालाई हेरेर ‘पिक एण्ड ड्रप’ गर्दा १५ मिनेटसम्म शुल्क...

विश्व वातावरण दिवस: दिगो, जलवायु र वातावरणमैत्री विकास आवश्यक
-न्युजभित्तो

काठमाडौँ, २२ जेठ । जलवायु परिवर्तनको बढ्दो असरलाई मध्यनजर गर्दै विकासका सबै प्रयास दिगो र जलवायु–अनुकूल हुनुपर्नेमा जोड दिइएको छ । विश्व वातावरण दिवसका अवसरमा आज आयोजित कार्यक्रमका वक्ताहरूले वातावरण संरक्षण र आर्थिक समृद्धिलाई सँगसँगै अगाडि बढाउनुपर्ने धारणा राख्नुभयो...

बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
-न्युजभित्तो

नेपालगञ्ज, २२ जेठ । किसानलाई आवश्यक पर्ने रासायनिक मल बाँकेमा मौज्दात रहे पनि वितरण हुन नसक्दा किसान मर्कामा परेका छन् । कृषि सामग्री कम्पनी लिमिटेड, नेपालगञ्जमा डिएपी, युरिया र पोटास पर्याप्त परिमाणमा मौज्दात रहेपनि प्रदेशस्तरीय मल व्यवस्थापन समितिले वितरणसम्बन्धी...

सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न संयुक्त समिति गठन
-न्युजभित्तो

काठमाडौँ, २२ जेठ । सशस्त्र प्रहरी बल नेपालले राजस्व छलीको आशङ्कामा विभिन्न स्थानबाट नियन्त्रणमा लिएका ७७९ वटा विद्युतीय सवारीसाधनका सम्बन्धमा विस्तृत छानबिन गर्न सरकारले एक समिति गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको विशेष निर्देशनमा अर्थ मन्त्रालय, भन्सार विभाग,...

जुवाको खालबाट वडाध्यक्षसहित छ जना पक्राउ
-न्युजभित्तो

त्रिवेणी (रुकुम पश्चिम), २२ जेठ । रुकुम पश्चिममा वडाध्यक्षसहित छ जनालाई जुवाको खालबाट पक्राउ गरिएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका–४ का वडाध्यक्ष ४७ वर्षीय नन्नराम बाँठासहित छ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्ने अन्यमा मुसिकोट नगरपालिका ११ का...

उत्थानशीलतामा लगानी, समावेशी विपद् जोखिम न्यूनीकरण र पूर्वकार्यलाई सुदृढ गर्न आह्वान
-न्युजभित्तो

काठमाडौँ, २२ जेठ । प्राकृतिक विपद्को उच्च जोखिममा रहेका दक्षिण एसियाली मुलुकबीच क्षेत्रीय सिकाइ आदानप्रदान, समावेशी विपद् जोखिम शासन प्रणाली र समुदाय–केन्द्रित उत्थानशीलता निर्माणका लागि व्यावहारिक नीति तथा लगानी सिफारिस अघि बढाउने साझा प्रतिबद्धता व्यक्त गरिएको छ ।  दुर्योग निवारण...

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान र गौरव होः राष्ट्रपति पौडेल
-न्युजभित्तो

काठमाडौँ, २२ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान र गौरव भएको बताउनुभएको छ । युगकवि सिद्धिचरण श्रेष्ठको ११५औँ जन्मजयन्तीको अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले साहित्य सृजना केवल भावनाको अभिव्यक्ति...