banner news

कुवा संरक्षण चारकुनेवासी
-न्युजभित्तो

तनहुँ, २२ असार । व्यास नगरपालिका–१ स्थित चारकुने गाउँका बासिन्दा सामुदायिक कुवाको संरक्षण र जगेर्नामा लागेका छन् । वर्षौंदेखि गाउँको मुख्य खानेपानी स्रोतका रूपमा रहेको पड्के पानी कुवा मर्मत एवं संरक्षण कार्यमा स्थानीयले सामूहिक श्रमदान गरेका हुन् । कुवाको सरसफाइ, मर्मतसम्भार...

बागरमा खानेपानीको समस्या
-न्युजभित्तो

तुलसीपुर (दाङ), २२ असार । दाङको दङ्गीशरण गाउँपालिका–६ स्थित बागरमा खानेपानीको समस्या भएको छ । गाउँको बीचमा दुई मुहान भए पनि त्यहाँ ट्याङ्की नहुँदा खानेपानीको हाहाकार हुने गरेको छ । खानेपानीकै लागि आधा घण्टा हिँडेर मुहान पुग्नुपर्ने बाध्यता छ...

युट्युब हेरेरै व्यावसायिक कृषिमा शेर्पा
-न्युजभित्तो

तुलसीपुर (दाङ), २२ असार । अधिकांशका लागि सामाजिक सञ्जाल युट्युब मनोरञ्जन र समय बिताउने माध्यम हो । तर दाङको तुलसीपुर उपमहानगरपालिका–१३ बखरियाकी सुलोचना शेर्पाले त्यही युट्युबलाई आफ्नो जीवन बदल्ने पाठशाला बनाउनुभएको छ ।  पाँच वर्षअघि मोबाइलको पर्दाबाट सुरु भएको सिकाइले...

‘हाम्रो खुसी’ पाठ्यक्रम: विद्यार्थीको सोचमा सकारात्मक परिवर्तन ल्याउँदै
-न्युजभित्तो

मध्यविन्दु(नवलपरासी), २२ असार । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–४ स्थित मदनपुर ग्रिनभ्याली बोर्डिङ स्कुलमा कक्षा ३ मा अध्ययनरत सिम्रन पाठकको व्यवहारमा पछिल्लो समय उल्लेखनीय परिवर्तन आएको छ । केही वर्षअघिसम्म मोबाइलमा धेरै समय बिताउने, साना–साना कुरामा रिसाउने, अभिभावकसँग जिद्दी गर्ने...

झोलुङ्गे पुल पर्यटकीय गन्तव्य बन्दै
-न्युजभित्तो

दाङ, २२ असार । स्थानीय तुलसीपुर उपमहानगरपालिका–११ र दङ्गीशरण गाउँपालिका–२ सरुवाडाँडा जोड्ने झोलुङ्गे पुलले वरपरका जिल्लाका नागरिकलाई समेत अवलोकन गर्ने महत्वपूर्ण पर्यटक गन्तव्यका रुपमा परिचय बनाएको छ । चारैतिर हरियाली नजिकै चिटिक्क परेको गाउँबीचमा कलकल बगेको बबई नदीमाथिको झोलुङगे पुलमा...

घाँसको बीउ उत्पादन
-न्युजभित्तो

राँझा (बाँके),२२ असार । बाँकेको खजुरा गाउँपालिका–२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन कार्यालयले ३० हजार ६ सय ३० किलो घाँसको बीउ उत्पादन गरेको छ । चालु आर्थिक वर्ष ०८२र८३ मा विभिन्न प्रजातीका घाँसको ३० हजार ६ सय ३० किलो घाँसको बीउ...

एनएफपिजेद्वारा ‘तीनदिने फोटो पत्रकारिता’ तालिम सम्पन्न
-न्युजभित्तो

काठमाडौँ, २१ असार । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले सूचना तथा सञ्चार मन्त्रालयको सहयोगमा आयोजना गरेको ‘तीनदिने फोटो पत्रकारिता’ आज तालिम सम्पन्न भएको छ ।  यही असार १९ देखि २१ गतेसम्म काठमाडौँस्थित द ब्रिटिस कलेज, थापाथलीमा सञ्चालन गरिएको तालिममा...

मुलुकको आवश्यकतालाई ध्यानमा राखेर संसद्ले कानुन निर्माण गर्छ: सभामुख अर्याल
-न्युजभित्तो

काठमाडौँ,  २१ असार । प्रतिनिधिसभका सभामुख डोलप्रसाद अर्यालले मुलुकको आवश्यकतालाई ध्यानमा राखेर संसद्ले कानुनहरु निर्माण गर्ने बताउनुभएको छ । काठमाडौँको चन्द्रागिरी नगरपालिका–१३ स्थित कङ्काली माध्यमिक विद्यालयको ४३औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले कानुन निर्माणको मुख्य स्थानमा आफू रहेको उल्लेख...

धुव्रतारा कृषि सहकारीद्वारा अर्गानिक लौकाखेती विस्तार
-न्युजभित्तो

कञ्चनपुर, २१ असार । सीप, सामूहिकता र मेहनतको संयोजनले कृषि समृद्धिको भरपर्दो आधार बन्न सक्छ भन्ने उदाहरण कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१० झलारीस्थित धुव्रतारा सामुदायिक विकास कृषि सहकारी संस्थाले प्रस्तुत गरेको छ । सहकारीले सञ्चालन गरेको व्यावसायिक अग्र्यानिक लौकाखेतीले आम्दानीसँगै स्थानीय...

सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड
-न्युजभित्तो

ललितपुर, २१ असार । पत्रकारिता क्षेत्रका अगुवा तथा विज्ञहरूले सूचना, प्रविधि र परिस्थितिमा आएको परिवर्तनसँगै सञ्चारसम्बन्धी विद्यमान कानुनहरूको पुनरावलोकन गर्न जोड दिएका छन् । नेपाल पत्रकार महासङ्घले बागमती प्रदेश रजिष्ट्रार कार्यालयको सहकार्यमा आज आयोजना गरेको छलफलमा महासङ्घका अध्यक्ष निर्मला शर्माले...