banner news
चितवन । जिल्ला कारागार भरतपुर रहेको ठाउँ साँघुरो भएपछि स्थानान्तरण गरिने भएको छ । सोका लागि जग्गा खोजीकार्य अघि बढाइएको छ । प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतका अनुसार कैदीबन्दीको सङ्ख्या बढ्दै गएपछि फराकिलो ठाउँमा एक हजार क्षमताको कारागार निर्माण...
जनकपुरधाम । राष्ट्रपति विद्यादेवी भण्डारीले जानकी महोत्सवले नेपालको सामाजिक सांंस्कृतिक समन्वय, राष्ट्रिय एकता र राष्ट्रिय अखण्डतालाई थप सुदृढ तुल्याउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । जानकी नवमीका अवसरमा जानकी मूल समारोह समितिद्वारा आज जनकपुरधामको जानकी मन्दिरमा आयोजित जानकी...
न्यूजभित्तो संवाददाता चालु आर्थिक वर्ष २०७५/०७६ भित्रै चितवनका एक हजार ४७ जनाले रोजगारी पाउने भएका छन् । स्थानीय तहलाई संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले परिपत्र नै जारी गरेर बेरोजगारी सूचीमा दर्ता भएकालाई ३० दिन बराबरको रोजगार दिन निर्देशन गरेको...
हेटौंडा । स्थायी राजधानी तोक्ने प्रकृया सुरु नगरेसम्म संसद चल्ने नदिने अडानसहित प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेसले आज प्रदेश ३ को संसद अवरुद्ध पारेको छ । प्रदेश सभाको वर्षे अधिवेशन सुरु भएलगत्तै प्रदेश ३ को आजको संसद बैठक नेपाली...
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा साँसद विष्णु पौडेलले सार्वजनिक खरीद ऐनको संशोधन आवश्यक भएको बताउनुभएको छ । प्रतितिधिसभामा आर्थिक वर्ष २०७६/०७७ लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) भएको छलफलमा भाग लिँदै साँसद पौडेलले पूँजीगत खर्च हुन नसक्नुमा...
हनोइ । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो पाँचदिने भियतनाम भ्रमण सकी आज बिहान कम्बोडियाका लागि प्रस्थान गर्नुभएको छ । भियतनामका प्रधानमन्त्री न्गुएन सुआन फुकको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ यही वैशाख २६ गते यहाँ आउनुभएको थियो । भियतनाममा रहँदा प्रधानमन्त्री ओलीले...
हेटौंडा । प्रदेश ३ को आजदेखि शुरुहुने वर्षे अधिवेशनमा यो प्रदेशको स्थायी राजधानी र नाम के राख्ने भन्ने प्रकृया शुरु गर्ने अपेक्षा गरिएको थियो । तर यो अधिवेशनमा पनि प्रदेशको राजधानी र नामको विषय संसदको सूचीमा परेको छैन । प्रदेश...
बिपुल अधिकारी पाँचथर । पाँचथरको फिदिम नगरपालिकाकी एक महिला तीनजनाको सामुहिक बलात्कारको शिकार भएकी छिन् । बलात्कारको आरोपमा एक जनालाई पाँचथर प्रहरीले पक्राउ गरेको छ भने अन्य दुईजना फरार रहेका प्रहरीले जनाएको छ । ती महिलाले शुक्रबार मध्य राति तीनजनाको...
प्रकाश सिलवाल (रासस) काठमाडौँ / गोरखा भूकम्पपछि जमीनमुनि सञ्चित भएर रहेको पूरै शक्ति स्खलन नभइसकेकाले यही क्षेत्रमा या लामो समयदेखि शक्तिशाली भूकम्प नभोगेको पश्चिम नेपालमा भूकम्प जानसक्ने सम्भावनालाई भूगर्भविद्हरुले औँल्याएका छन् । स्वदेशी र विदेशी विज्ञहरुले यसबारे राष्ट्रिय÷अन्तर्राष्ट्रिय ‘जर्नल’हरुमा आफ्ना...
रुकुम । रुकुमको पूर्वी क्षेत्र (रुकुमपूर्व)का विद्यालय दुई महीनाका लागि बन्द हुने भएका छन् । यहाँको प्रमुख आयस्रोत मानिएको बहुमूल्य यार्सागुम्बा टिप्न शिक्षक, विद्यार्थी तथा अभिभावक पाटन जाने भएपछि जिल्लाका अधिकांश विद्यालय जेठ र असार महीना बन्द हुने भएका...
















