banner news

प्रदेशमा गाडी खरीदमा ठूलो धनराशी खर्च, प्रदेश ३ सरकारले किन्यो २० करोडका गाडी

हेटौँडा । प्रदेश ३ सरकारले आर्थिक वर्ष २०७५/०७६ मा झण्डै रु २० करोडको सवारी साधन खरीद गरेको छ । महालेखा परीक्षकको कार्यालयको तथ्याङ्कअनुसार यस्तो विवरण देखिएको हो । चालू आव २०७५/०७६ मा प्रदेश सरकारले रु १९ करोड ६९ लाख...

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम भोलिदेखि पुनः शुरु हुने

चितवन । राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा चासो र चर्चाको रुपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको रोकिएको निर्माणकार्य भोलि मङ्गलबारदेखि शुरु गरिने भएको छ । गत जेठ १५ गते स्थानीयवासीले बाटो फराकिलो बनाउनुपर्ने भन्दै कच्ची बार भत्काएपछि काम रोकिएको थियो...

तरकारी बारीमा थाक्राको डोरी काटेर दुःख दिने को होला ?

चितवन । भरतपुर महानगरपालिका–२५, शुक्रनगरमा स्थानीय छविलाल न्यौपानेको अगुवाईमा उनको आफ्नै बारीमा शुरु गरिएको विषादीरहित तरकारी खेतिमा गएको शनिबार राती अज्ञात व्यक्तिले बोडीलाई लगाइएको थाँक्राको डोरी काटेर क्षति पुर्याएका छन् । करिब ८ कठ्ठा जमिनमा विषादीरहित तरकारी उत्पादन गर्ने उद्देश्यले...

निर्माणाधीन मन्दिरको छत खसेर किच्दा दुईको मृत्यु

फिदिम । पाँचथरको हिलिहाङ गाउँपालिका–७ भारपाको टारी भन्ने स्थानमा निर्माणाधीन मन्दिरको छतले किच्दा दुई जनाको मृत्यु भएको छ । स्थानीय अर्जुन रिजालका अनुसार आज बिहान करीब ९ बजे निर्माणाधीन मन्दिरको छतको सटिङ खुस्काउने क्रममा मन्दिरको पूरै छत खसेर किच्दा...

पोखरीमा डुबेर तीन युवतीको मृत्यु

लमही । दाङमा पोखरीमा डुबेर तीन युवतीको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–१८ स्थित कटुवा खोला किनारमा सिँचाइका लागि निर्माण गरिएको पोखरीमा नुहाउने क्रममा डुबेर तीन किशोरीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक विनोदविक्रम...

बससँग ठोक्किएर माइक्रो खोलामा खस्दा १२ घाइते

धादिङ । पृथ्वीराजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिका–१ खयरघारीमा आज बिहान यात्रुबाहक बससँग ठोक्किएर माइक्रो खोलामा खस्दा १२ घाइते भएका छन् । चितवनबाट काठमाडौँ जाँदै गरेको बा ५ ख २१५१ नम्बरको माइक्रो विपरीत दिशाबाट आउँदै गरेको लु २ ख २१३४ नम्बरको...

जिल्ला अदालत चितवनमा ८४५ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता, सामाजिक विखण्डन बढेर जान सक्ने चिन्ता

चितवन । देवानी तथा फौज्दारी संहिता लागू भएसँगै सम्बन्धविच्छेदको मुद्दा दर्ता गराउने पुरुषको संख्या बढेको छ । चितवन जिल्ला अदालतमा गत आर्थिक वर्षमा सम्बन्धविच्छेदको मुद्दा दर्ता गर्नेमा महिलाभन्दा पुरुषको संख्या धेरै देखिएको हो । यसले समाजमा सामाजिक विखण्डन बढेर जान सक्ने...

भरतपुर महानगरपालिकाको नयाँ नीति, एक वडा एक रङ्ग

चितवन । भरतपुर महानगरपालिकाभित्र एक वडा एक रङ गरिने भएको छ । महानगरपालिकाभित्र रहेका २९ वडामा रङको चयन गरी सबै घरमा सोहीअनुरुप रङरोगन गरिने नीतिगत व्यवस्था गर्न लागिएको हो । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीका अनुसार यसै आर्थिक वर्षबाट निर्माण...

नारायणी नदीमा मिनी पानीजहाज सञ्चालन गर्ने तयारी

चितवन । नारायणी नदीमा क्रुजसिप (मनी पानीजहाज) सञ्चालन गर्ने तयारी गरिएको छ । दुई सय जना पर्यटक राखेर घुमाउने लक्ष्यका साथ क्रुज सञ्चालन गर्न लागिएको हो । क्रुज संचालन गर्ने राइनो वाटर इन्टरटेन्मेन्ट प्रालीले शनिबार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी...

वीरेन्द्र बहुमुखी क्याम्पसमा आगजनी र तोडफोड

चितवन । वीरेन्द्र बहुमुखी क्याम्पस, भरतपुरका सहायक क्याम्पस प्रमुखको कार्यकक्षमा विद्यार्थीहरुले आगजनी र तोडफोड गरेका छन् । क्याम्पस प्रमुख गोविन्द सापकोटाका अनुसार आगजनीबाट सहायक क्याम्पस प्रमुखहरु बस्दै आएको कुर्सी, र टेबुल पूर्णरुपमा नष्ट हुनाका साथै कोठामा रहेका दराज, झ्यालका...