banner news
काठमाडौँ, ३१ असार । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘कोरोना गार्ड’ प्रयोग नगर्न आग्रह गरेको छ । मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै कोरोना भाइरस रोकथाम र नियन्त्रण गर्ने र निष्प्रभावी बनाउने जनाउँदै बिक्रीमा ल्याइएको कोरोना गार्ड नकिन्न आग्रह गरेको हो...
चितवन, ३१ असार । चितवन मेडिकल कलेजमा जटिल अवस्थामा रहेका बिरामीलाई सफलतापूर्वक कलेजो प्रत्योरोपण गरिएको छ । ‘सी’ चरणमा पुगेको कलेजोका बिरामीको सफलतापूर्वक प्रत्यारोपण गरिएको हो । यस कलेजमा गरिएको यो दोस्रो कलेजो प्रत्यारोपण हो । कलेजले आज पत्रकार सम्मेलनको...
चितवन, ३१ असार । जिल्लाका अस्पतालमा बिरामीको चाप बढेसँगै रगतको अभाव भएको छ । योजनाबद्धरूपमा उपचार गर्न आउने बिरामी लकडाउनमा घरमा बसेका र अहिले अस्पताल आएका कारण रगतको माग बढेसँगै आपूर्ति हुन नसकेको हो । जिल्लाका अस्पतालमा रगतको अभाव देखिएपछि...
चितवन, ३१ असार । चितवनमा भोलि साउन १ गतेदेखि कोराना विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । जिल्लाका सबै पालिकामा यो अभियान सञ्चालन हुन लागेको हो । स्वास्थ्य कार्यालय चितवनका अनुसार साउन १ र २ गते ५५ वर्ष माथिका...
काठमाडौं,३० असार । अर्थ मन्त्रालयले कोभिड खोप किन्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ५ अर्ब रुपैयाँ बजेट सहमति दिएको छ । अर्थमन्त्री जनार्दन शर्माले बुधबार पदभार ग्रहणका क्रममा कुल चार वटा फाइल सदर गरेका छन् । जसमध्ये एउटा फाइलमा खोप खरिदका...
चितवन, ३० असार ।पाँच विद्यार्थी संगठनले पेट्रोल पम्प तथा ढुवानीका ट्यांकर बन्द गर्न थालेका छन्। पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिविरुद्ध आन्दोलनरत विद्यार्थी संगठनहरूले आजदेखि देशभरका पेट्रोल पम्प र ढुवानीका साधन बन्द गर्ने घोषणा गरेका थिए। सोहीअनुसार उनीहरूले बुधबार बिहानैदेखि पेट्रोल पम्प बन्द...
चितवन, ३० असार । पहिराले खाल्डै खाल्डा बनाएको नारायणगढ–मुग्लिन सडकको स्तरोन्नतिसँगै धेरैले सहज यात्राको अपेक्षा गरेका थिए । यो लामो समय बित्न नपाउँदै सडक ठाउँठाउँमा भत्किएका छन् भने पहिरो रोक्नका लागि गरिएको प्रयास सफल हुनसकेको छैन । धेरै ठाउँ सुरक्षित...
काठमाडौँ, ३० असार । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली आज बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास छाडेर बालकोटस्थित आफ्नो निवास फकर्नुभएको छ । सर्वाेच्च अदालतले सोमबार प्रतिनिधिसभा पुनस्र्थापनाको निर्णय गर्दै प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नियुक्त गर्न परमादेश दिएको थियो । नवनियुक्त...
चितवन, ३० असार । पूर्वी चितवनको खैरहनी नगरपालिकाभित्रका किसानले निःशुल्क कृषि बीमा गर्न पाएका छन् । बीमा गरेवापत लाग्ने प्रिमियम रकम नगरपालिकाले किसानलाई उपलब्ध गराएको हो । चालु आर्थिक वर्ष २०७७÷७८ देखि यो कार्यक्रम लागू गरिएको हो । किसानले...
चितवन,३० असार । पूर्बी चितवनको रत्ननगर नगरपालिका वडा नम्बर १२ का वडा सदस्यले आत्महत्या गरेका छन् । जिरौना निवासी ५५ वर्षिय ठूलाकान्छा तामाङले घर पछाडीको आँपको रुखमा नाइलनको रसिले पासो लगाई झुण्डीएर आत्महत्या गरेका हुन । ईलाका प्रहरी कार्यालय टाँडीका...










