banner news

भोलिदेखि चितवनमा के सञ्चालन गर्न पाईने के नपाईने ?
-न्युजभित्तो

चितवन, २४ साउन । जिल्ला प्रशासन कार्यालय चितवनले आज आईतबार रातीदेखि चितवनको निषेधाज्ञामा कडाई गरेको छ । यस अघि सञ्चालन गरिंदै आएका सवारी र पसलहरु अब नियमित सञ्चालन गर्न पाईने भएको हो । प्रशासनद्वारा जारी सूचना निम्न अनुसार सञ्चालन गर्न...

गणतन्त्र, धर्मनिरपेक्षता र संघियताका बिषयमा पुर्नबिचार गर्नु पर्छः अध्यक्ष थापा
-न्युजभित्तो

चितवन, २४ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गणतन्त्र, धर्मनिरपेक्षता र संघियताको विषयमा पुर्नबिचार गर्नुपर्ने बताउनुभयो । आज यहाँ पत्रकारहरु संग कुराकानी गर्नुहुँदै पात्र फेरीदैमा दल फेरीदैंमा देशको सुधार नहुने बताउनुभयो । उहाँले भन्नुभयो “पछिल्लो राजनैतिक परिवर्तन पछि...

चितवनको निषेधाज्ञामा पुनः कडाई, पसलहरु हप्ताको तीन दिन, सवारी जोरविजोर
-न्युजभित्तो

चितवन, २४ साउन । चितवनको निषेधाज्ञामा पुनः कडाई गरिएको छ । यस अघि क्रमशः खुकुलो बनाईदै आएको निषेधाज्ञा संक्रमण बढ्दै गएपछि कडाई गरिएको हो । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले आज एक आदेश जारी गर्दै साउन २४ गते रातीदेखि लागू...

सरकारको न्युनतम साझा कार्यक्रम अपराह्न ४ बजे सार्वजनिक हुँदै
-न्युजभित्तो

काठमाडौँ, २४ साउन । सरकार सञ्चालनका लागि सत्तारुढ गठबन्धनको कार्यदलले तयार गरेको न्यूनतम साझा कार्यक्रम र कार्यविधि प्रतिवेदनलाई अन्तिम रुप दिइएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवालगायत सत्तारुढ दलका शीर्ष नेताहरु, मन्त्रीहरु र कार्यदलका संयोजक सहभागी भएको...

पाकिस्तानी क्रिकेटर डानिस अजिज चितवन टाइगर्सबाट इपिएल खेल्ने
-न्युजभित्तो

चितवन, २४ साउन । पाकिस्तानका अन्तर्राष्ट्रिय खेलाडी डानिश अजिजले एभरेष्ट प्रिमियर लिग (ईपीएल) को आउँदो सिजन चितवन टाइगर्सबाट खेल्ने भएका छन् । असोज ९ गतेदेखि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा हुने ईपीएलका लागि अजिज चितवनले घोषणा गरेको पहिलो विदेशी...

हरियो तरकारीमा विषादीको प्रयोग बढ्दो
-न्युजभित्तो

चितवन, २४ साउन  । जिल्लामा उत्पादित तरकारी र फलफूलमा विषादीको प्रयोग बढ्दो मात्रामा पाइएको छ । कृषि ज्ञान केन्द्रद्वारा आज यहाँ आयोजित गत वर्षको समीक्षा एवं चालू आर्थिक वर्षको नयाँ कार्यक्रम सम्बन्धी बैठकमा गत आवमा परीक्षण गरिएका नमूनामध्ये १३  मा...

विश्वभर संक्रमितको संख्या २० करोड नाघ्यो, १८ करोड २२ लाख निको
-न्युजभित्तो

काठमाडौं,२४ साउन ।  विश्वभर कोरोना संक्रमितको संख्या २० लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ५ लाख ६८ हजार २९० जनामा संक्रमण पुष्टि भएसँगै विश्वभर संक्रमितको २० करोड २ लाख ९३ हजार पुगेको छ । यही अविधमा संक्रमणमुक्त हुनेको संख्या ४...

एमालेको विघटित कार्यदलका सदस्यहरु आन्तरिक छलफल, एकताबारे विभिन्न ढंगले छलफल
-न्युजभित्तो

काठमाण्डौं, २४ साउन । नेकपा एमालेको विघटित कार्यदलका नेताहरुबीच पार्टी एकताबारे छलफल भइरहेको छ । आज आईतबार बिहानदेखि गोप्य रुपमा भएको छलफलमा पार्टी एकताको विन्दु पहिल्याउने प्रयास भइरहेको बुझिएको छ । पार्टी एकताबारे विभिन्न ढंगले कुराकानी भइरहेको कार्यदलका एक...

मनाङको बाढी, पहिरोको भूगर्भविद्‍बाट अध्ययन गराउछौं : प्रचण्ड
-न्युजभित्तो

मनाङ,२३ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाढी प्रभावित जनतालाई सरकारले पूर्णरूपमा सहयोग गर्ने बताएका छन् । हिमालपारिको जिल्ला मनाङमा गत असार १ गते गएको बाढी प्रभावित क्षेत्रको आज भ्रमण तथा अवलोकन गर्ने क्रममा उनले भने, ‘यो...

चितवनमा कोरोना संक्रमणबाट तीन जनाको मृत्यु,
-न्युजभित्तो

चितवन, २३ साउन । चितवनमा कोरोना संक्रमणबाट आज तीन जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय चितवनको अनुसार चितवन मेडिकल कलेजमा चितवनका दुई जना र भरतपुर अस्पतालमा नवलपरासीका एक जनाको मृत्यु भएको हो । विगत २४ घण्टामा चितवनको विभिन्न अस्पतालबाट २०...