banner news
काठमाडौं,३१ साउन । नेकपा(माओवादी केन्द्र)ले जारी केन्द्रीय समितिको बैठक आजै समापन गर्ने तयारी गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शनिबार पेश गर्नुभएको राजनीतिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथि केन्द्रीय सदस्यले आ–आफनो धारणा राख्नुभएको प्रवक्ता नारायणकाजी श्रेष्ठले...
चितवन,३१ साउन । कुखुराको सुलीबाट ६२ केभिएको जेनेरेटर चलिरहेको छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ । पूर्वीचितवनका व्यवसायी अर्जुन अर्यालले आफ्नै फर्ममा सङ्कलन भएको कुखुराको सुलीबाट बिजुली उत्पादन गरी नयाँ कामको समेत सुरुआत गर्नुभएको छ । उत्पादित बिजुली कुखुराका...
काठमाडौं,३१ साउन । अघिल्लो केपी ओली सरकारले विभिन्न ९ देशका लागि पठाएका राजदूतलाई शेरबहादुर देउवा नेतृत्वको सरकारले फिर्ता बोलाउने तयारी गरेको छ । ओली सरकारले राजनीतिक पृष्ठभूमिका आधारमा कोटाका नियुक्त गरेका राजदूतलाई वर्तमान देउवा सरकारले फिर्ता बोलाउने तयारी गरेको...
काठमाडौं,३१ साउन । माओवादी अध्यक्ष प्रचण्डले शनिबार प्रस्तुत गरेको राजनीतिक र संगठनात्मक प्रस्तावमा अमेरिकी सहयोग मिलेनियम (च्यालेञ्ज कर्पोरेसन) एमसीसीबारे स्पष्ट नभएको भन्दै यसबारे स्पष्ट पार्न नेताहरूले माग गरेका छन् । विभिन्न प्रदेशबाट समूहगत छलफलमा सहभागी नेताहरूले एमसीसीबारे पार्टीको धारणा स्पष्ट...
चितवन, ३१ साउन । चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ एकसिंगे गैंडा तस्करले मारेका छन् । निकुञ्जको माडी बगई सेक्टर अन्तर्गत घाँघरको बाटुलिचौरमा खाग काटिएको अवस्थामा मृत गैंडा फेला परेको हो । साउन ११ गते मृत गैंडा फेला परेको भए पनि हालसम्म...
काठमाडौँ, ३१ साउन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक आज दोस्रो दिन पनि शुरु भएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार पेश गर्नुभएको राजनीतिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथि छलफल भएको हो । माओवादीका केन्द्रीय...
चितवन,३१ साउन । चितवनमा कोरोना भाइरस संक्रमणदर बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले भदौ १ गतेबाट निषेधाज्ञा थप कडा पार्ने भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जिवी शर्माले संक्रमणदर बढ्दै गएकोले भदौ १ गतेबाट सार्वजनिक सवारी साधन बन्द गरिने संकेत...
चितवन,३१ साउन । पूर्बी चितवनकी सुजिता भण्डारी मृत्यु प्रकरणमा परिक्षण गरिएको भिसेराको नतिजा अझै आउन सकेको छैन । जसका कारण उनका परिवारले घटना के कारण भएको थियो भन्नेमा चित्तबुझ्दो जवाफ पाउन नसकेको जनाएका छन् । आज पूर्बी चितवनमा पत्रकार...
बागलुङ, ३१ साउन । नेकपा विभाजनपछि पूर्ववत् दलको हैसियतमा फर्किएको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) तल्लो तहदेखि नै सङ्गठन पुनर्गठनमा लागेको छ । पार्टी केन्द्रले देशभरका वडा कमिटी पुनर्गठन गर्न गरेको निर्देशनानुसार यहाँ पनि वडा तहका सबै कमिटीले पूर्णता...
काठमाडौँ, ३१ साउन । बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयालले योग, ध्यानलगायत पूर्वीय दर्शनका आरोग्यता प्राप्ति विधिलाई नयाँ स्वरूपमा अघि बढाउनुपर्नेमा जोड दिनुभएको छ । नयाँ भेरियन्टसहितको कोरोना भाइरसको जोखिम कायम रहेको र तेस्रो लहरले बालबालिकालाई समस्यामा पार्छ...











