banner news

नेकपा (एकीकृत समाजवादी) को सनाखत सकियो, दर्ताको निर्णय आउन बाँकी
-न्युजभित्तो

काठमाडौँ, ९ भदौ । नेकपा (एकीकृत समाजवादी)का ५५ केन्द्रीय सदस्य र २९ सांसदले निर्वाचन आयोगमा सशरीर उपस्थित भई दलको पक्षमा सनाखत गर्नुुभएको छ । सरकारले जारी गरेको राजनीतिक दलसम्बन्धी अध्यादेशका आधारमा आयोगले उक्त दलका केन्द्रीय सदस्य र सांसदलाई आवश्यक...

अब एमाले महाधिवेशनमा केन्द्रित हुनेछ : अध्यक्ष ओली
-न्युजभित्तो

काठमाडौँ, ९ भदौ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आन्तरिक विवाद समाधानका लागि १० बुँदे प्रस्तावलाई सिर्जनात्मक ढङ्गले लागू गर्र्दै अब पार्टीको समग्र ध्यान विधान महाधिवेशन र राष्ट्रिय महाधिवेशनमा केन्द्रित हुने जनाउनुभएको छ । मङ्गलबार...

माधव नेपालको नेकपा (एस) का ३० सांसदको सनाखत
-न्युजभित्तो

काठमाडौं, ९ भदौ । नेकपा एमाले फुटाएर माधवकुमार नेपालको नेतृत्वमा निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिइएको नेकपा (एकीकृत समाजवादी) पार्टीका ३० सांसदको हस्ताक्षर सनाखत भएको छ । यसअघि ३१ सांसदले हस्ताक्षर गरी पार्टी विभाजनका लागि निवेदन दिएकोमा ३० जनाको...

चितवनमा आजएकै दिन ४ जनाको मुत्यु ,१३० जनामा संक्रमण पुष्टी
-न्युजभित्तो

चितवन,९ भदौं । चितवनमा आजएकै दिन कोरोना भाईरसबाट ४ जनाको मुत्यु भएको छ ।  भरतपुर महानगरपालिकामा २ जना तथा रत्ननगर र कालिका नगरपालिकामा १-१ जनाको मुत्यु भएको छ ।चितवनमा कोरोनाबाट मृत्‍यु हुनेको संख्या ३८६ पुगेको छ। चितवनमा पछिल्लो चौबिस घण्टामा...

बिकासका लागि वृहत्त योजना बनाउनु पर्छः अध्यक्ष दाहाल
-न्युजभित्तो

 चितवन,९ भदौ  । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एबं पूर्ब प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले चितवन सहितका तीन जिल्लाको बिकासका लागि बृहत्तर योजना अन्तर्गत काम गर्नु पर्ने बताउनुभएको छ । भरतपुर मेट्रो प्प्लाजा(बहुउद्देश्यिय भवन)को आज यहाँ शिलन्यास समारोहमा बोल्दै उहाँले...

आजको मौसम : बुधबार रातिदेखि मनसुन थप सक्रिय हुने
-न्युजभित्तो

काठमाडौं, ९ भदौ । आज रातिदेखि नेपालमा मनसुन थप सक्रिय हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर नेपालको पूर्वी तराईको भूभाग नजिक मनसुनको न्यून चापीय रेखा रहेको कारण विगत एक–दुई दिनअगाडि नेपालमा मनसुन...

वैशाखमा मेलम्चीको पानी ल्याएर देखाउन ओलीको देउवालाई चुनौती
-न्युजभित्तो

काठमाडौं, ९ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई वैशाखसम्म मेलम्चीको पानी ल्याएर देखाउन चुनौती दिएका छन् । आज पत्रकार सम्मेलनमार्फत् उनले देउवालाई यस्तो चुनौती दिएका हुन् । ‘गफले पानी आउँदैन, काम गर्नुपर्छ,’ पूर्वप्रधानमन्त्री ओलीले भने,...

मूल प्रवाहमा फर्कन अध्यक्ष ओलीको आग्रह
-न्युजभित्तो

काठमाडौँ, ९ भदौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मूल प्रवाहमा फर्कन पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।पार्टीको स्थायी कमिटीको मङ्गलबारको बैठकका बारेमा आज ललितपुरस्थित च्यासलमा आयोजित पत्रकार सम्मेलनमा उहाँले उक्त आह्वान गर्नुभएको हो । पार्टी...

आर्थिक क्रान्तिका लागि युवाको भूमिका महत्वपूर्ण : मन्त्री बराल
-न्युजभित्तो

गण्डकी, ९ भदौ । गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल (जीवन) ले मुलुकमा आर्थिक क्रान्ति गर्नका लागि युवा सङ्गठित हुनुपर्ने बताउनुभएको छ । योङ कम्युनिष्ट लिग (वाइसिएल) पोखरा– २२ को भेलामा उहाँले उत्पादनसँग युवालाई जोडिनुपर्ने आवश्यकता आंैल्याउनुभयो । “अबका युवा सामूहिक...

सनाखतका लागि प्रस्तावित लोसपाका नेताहरु निर्वाचन आयोगमा
-न्युजभित्तो

काठमाडौं,९ भदौ । नयाँ दल दर्ता प्रक्रियाका लागि सनाखत गर्न प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरु निर्वाचन आयोगमा पुगेका छन् । दल दर्ताका लागि दिएको निवेदनमा उल्लेख गरिएका नाममा सनाखत गर्न महन्थ राजेन्द्र महतो लगायतका नेताहरु आयोगको कार्यालय कान्तिपथ...