banner news

वैशाखमा मेलम्चीको पानी ल्याएर देखाउन ओलीको देउवालाई चुनौती
-न्युजभित्तो

काठमाडौं, ९ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई वैशाखसम्म मेलम्चीको पानी ल्याएर देखाउन चुनौती दिएका छन् । आज पत्रकार सम्मेलनमार्फत् उनले देउवालाई यस्तो चुनौती दिएका हुन् । ‘गफले पानी आउँदैन, काम गर्नुपर्छ,’ पूर्वप्रधानमन्त्री ओलीले भने,...

मूल प्रवाहमा फर्कन अध्यक्ष ओलीको आग्रह
-न्युजभित्तो

काठमाडौँ, ९ भदौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मूल प्रवाहमा फर्कन पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।पार्टीको स्थायी कमिटीको मङ्गलबारको बैठकका बारेमा आज ललितपुरस्थित च्यासलमा आयोजित पत्रकार सम्मेलनमा उहाँले उक्त आह्वान गर्नुभएको हो । पार्टी...

आर्थिक क्रान्तिका लागि युवाको भूमिका महत्वपूर्ण : मन्त्री बराल
-न्युजभित्तो

गण्डकी, ९ भदौ । गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल (जीवन) ले मुलुकमा आर्थिक क्रान्ति गर्नका लागि युवा सङ्गठित हुनुपर्ने बताउनुभएको छ । योङ कम्युनिष्ट लिग (वाइसिएल) पोखरा– २२ को भेलामा उहाँले उत्पादनसँग युवालाई जोडिनुपर्ने आवश्यकता आंैल्याउनुभयो । “अबका युवा सामूहिक...

सनाखतका लागि प्रस्तावित लोसपाका नेताहरु निर्वाचन आयोगमा
-न्युजभित्तो

काठमाडौं,९ भदौ । नयाँ दल दर्ता प्रक्रियाका लागि सनाखत गर्न प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरु निर्वाचन आयोगमा पुगेका छन् । दल दर्ताका लागि दिएको निवेदनमा उल्लेख गरिएका नाममा सनाखत गर्न महन्थ राजेन्द्र महतो लगायतका नेताहरु आयोगको कार्यालय कान्तिपथ...

नेकपा एकीकृत समाजवादीतिर लागे प्रदीप र माधव नेपाल
-न्युजभित्तो

काठमाडौं,९ भदौ । नेकपा एमाले नेता प्रदीप नेपाल माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीतर्फ लागेका छन् । दल दर्ताका लागि आफ्नो हस्ताक्षर सनाखत गर्न नेपाल मंगलबार बिहान निर्वाचन आयोगमा पुगेका हुन् । २ भदौमा नेपाल समूहले दल दर्ताका लागि निवेदन...

बर्दियामा ६ वर्षीय बालकको करेन्ट लागेर मृत्यु
-न्युजभित्तो

बर्दिया,९ भदौ । बर्दियाको गेरुवा गाउँपालिका–२ पाताभार मा ६ बर्षीय बालकको करेन्ट लागेर मृत्यु भएको छ । स्थानीय अनिल थारुका ६ बर्षीय छोरा दिपने थारुको घरदेखि करिव ६ सय मिटर दुरीमा पर्ने सडकमा लत्रिएको विद्युतको तारले छुँदा करेन्ट लागेर मृत्यु...

पवित्र तीर्थस्थल देवघाट धाममा थालिएको शवदाहगृह निर्माणमा ढिलाइ
-न्युजभित्तो

नारायण अधिकारी चितवन, ९ भदौ । पवित्र तीर्थस्थल देवघाट धाममा थालिएको शवदाहगृह निर्माणमा ढिलाइ भएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयले ठेक्का लगाएको शवदाहगृहको म्याद गुज्रिनै लाग्दासमेत कामले गति लिनसकेको छैन । पशुपतिनाथपछि सबैभन्दा धेरै अन्तिम दाहसंस्कार गर्ने...

नेपालमा पछिल्लो २४ घण्टामा दुई हजार बीस जनामा सङ्क्रमण, दुई हजार ८६ निको, ३५ को मृत्यु
-न्युजभित्तो

काठमाडौं, ८ भदौ । पछिल्लो २४ घण्टामा दुई हजार बीस जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको नौ हजार ९०९ आरटी पीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको...

कुलमानको नियुक्तिविरुद्ध परेको रिटमा ३ दिनभित्र मिसिल झिकाउन सर्वोच्चको आदेश
-न्युजभित्तो

  काठमाडौं, ८ भदौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदमा ‘थमौती गरिपाऊँ’ भन्दै हितेन्द्रदेव शाक्यले दायर गरेको रिटमा सर्वोच्चले मिसिल कागज झिकाउने आदेश दिएको छ । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले मिसिल कागज झिकाउने आदेश दिएको हो...

नेकपा एमाले स्थायी कमिटीको बैठक शुरु
-न्युजभित्तो

काठमाडौं,८ भदौ । नेकपा एमाले स्थायी कमिटीको बैठक शुरु भएको छ । १० बुँदे सहमति कार्यान्वयन गर्ने अध्यक्ष केपी शर्मा ओलीको प्रतिवद्धतापछि बोलाइएको स्थायी कमिटी बैठकमा लामो समय माधवकुमार नेपाल समूहमा रहेका, तर उनको नयाँ पार्टीमा नगएका १० नेताहरु...