banner news

अमेरिकी डलरसहित चिकित्सक पक्राउ
-न्युजभित्तो

चितवन, १९ जेठ । गैरकानुनी तवरले अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी)को सञ्चय तथा कारोबार एवं डिजिटल माध्यमबाट ठगी गरेको अभियोगमा प्रहरीले २९ वर्षका डा पप्पुकुमार यादवलाई ३० हजार अमेरिकी डलर र १७ थान मोबाइलसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका...

रासस सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढीको भवन निर्माण सुरु
-न्युजभित्तो

अत्तरिया (कैलाली) १९ जेठ । धनगढीस्थित राष्ट्रिय समाचार समिति (रासस) प्रदेश कार्यालय भवनको निर्माण शुभारम्भ भएको छ । आज एक कार्यक्रमबीच सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हीरा सार्कीले  भवन निर्माणको शिलान्यास गर्नुभयो ।  त्यस अवसरमा उहाँले भवन निर्माणपछि राससलाई...

प्रादेशिक अस्पतालको स्तरोन्नति योजना
-न्युजभित्तो

कञ्चनपुर, १९ जेठ । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रको पूर्वाधार विकास, विशेषज्ञ सेवा विस्तार र प्रविधिमैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै प्रदेश तथा जिल्ला अस्पतालको स्तरोन्नति गर्ने योजना अघि सारेको छ । सोमबार...

कांग्रेसले छायाँ सरकार गठन गरेको होइनः नेता आङ्देम्बे
-न्युजभित्तो

काठमाडौँ, १९ जेठ । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले ‘छायाँ मन्त्रिपरिषद्’ गठन नगरेको बताउनुभएको छ । कांग्रेस संसदीय दलको विधानअनुसार १८ वटा मन्त्रालयलाई आधार मानेर विषयगत समिति संयोजकहरू तोकिएको विषयलाई ‘छायाँ सरकार’ वा ‘छायाँ मन्त्रिपरिषद्’ भन्न...

आज ‘हिट एक्शन डे’ मनाइँदै
-न्युजभित्तो

काठमाडौँ, १९ जेठ । आज विश्वभर पाँचौँ संस्करणको ‘हिट एक्शन डे-२०२६’ मनाइँदै छ । अत्यधिक गर्मीको जोखिमबारे जनचेतना फैलाउने र गर्मीबाट सुरक्षित रहने उपायहरु साझा गर्ने उद्देश्यले यो दिवस मनाइन्छ ।  अन्तरराष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट महासङ्घ (आईएफआरसी)को आह्वानमा मनाइने यो...

रास्वपा सभापति लामिछाने भारत प्रस्थान
-न्युजभित्तो

काठमाडौँ, १८ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारत प्रस्थान गर्नुभएको छ । भारतीय जनता पार्टीको निमन्त्रणमा सभापति लामिछाने पाँचदिने भ्रमणका क्रममा आज त्यसतर्फ प्रस्थान गर्नुभएको हो । रास्वपाको नेतृत्वमा सरकार गठन भएपछि पार्टीका तर्फबाट नेतृत्व...

हतुवागढी लुङ्गिनका सबै बस्तीमा विद्युत् विस्तार
-न्युजभित्तो

भोजपुर, १८ जेठ । जिल्लाको हतुवागढी–२ लुङ्गिन क्षेत्रमा केन्द्रीय विद्युत् सेवा विस्तार गरिएको छ । लामो समयपछि यो क्षेत्र राष्ट्रिय प्रसारण लाइनसँग जोडिएको हो । वडा कार्यालयको पहल तथा सम्बन्धित निकायको समन्वयमा पोल, तार, ट्रान्सफर्मर तथा आवश्यक सामग्री व्यवस्थापन गरेर...

गोताखोरको दैनिक भत्ता दुईसय मात्र !
-न्युजभित्तो

चितवन, १८ जेठ । जोखिम मोलेर उद्धारमा खटिने ‘गोताखोर’ले दैनिक रु २०० मात्र भत्ता पाउँछन् भन्दा विश्वास नलाग्न सक्छ । तर, गहिरा नदी, तलाउमा हामफालेर अरुको जीवन बचाउने जिम्मेवारीमा रहेका सशस्त्र प्रहरी वल (एपीएफ)मा कार्यरत ‘गोताखोर’को भत्ता अहिले पनि...

कृषि विश्वविद्यालयमा १५ दिनमा १५ काम
-न्युजभित्तो

चितवन, १८ जेठ । यहाँको कृषि तथा वन विज्ञान विश्वविद्यालयले नयाँ नेतृत्व पाएसँगै १५ दिनमा १५ वटा काम गरेको छ । विगतमा राजनीति खिचातानी र भागबण्डाका कारण विभिन्न नाममा हुने विवादले यहाँ कार्यसम्पादनमा समस्या हुने गरेको थियो । वर्तमान...

हत्या अभियोगमा एक जना पक्राउ
-न्युजभित्तो

सुरुङ्गा (झापा), १८ जेठ । झापाको मेचीनगर नगरपालिका–१५ नीलकोठीमा कुटपिटबाट एक जनाको मृत्यु भएका घटनामा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक बसुन्धरा खड्काका अनुसार आइतबार राति मेचीनगर–१५ नीलकोठी निवासी ५५ वर्षीय रुद्र...