कृषि / पर्यटन

निकुञ्जमा पोथी गैँडा मृत फेला
-न्युजभित्तो

भरतपुर (चितवन) । नारायणी नदीले बगाएको पोथी गैँडा मृत फेला परेको छ । चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत रहेको नवलपरासीको त्रिवेणी पोष्ट क्षेत्र नारायणी नदी किनारमा गैँडा मृत फेला परेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । अन्दाजी ३० वर्षको पोथी गैँडा दिउँसो...

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि शुरु
-न्युजभित्तो

भरतपुर (चितवन) । चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि सञ्चालनमा आएको छ । कोरोनाका कारण झण्डै छ महिना ठप्प रहेको गतिविधि पुनः सञ्चालनमा आएको हो । चितवन राष्ट्रिय निञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले हात्ती सफारी, जङ्गलवाक र पक्षी दृश्यावलोकन खुला...

सौराहामा हात्ती सफारीको विकल्प खोजिँदै
-न्युजभित्तो

चितवन । ध्रुव गिरी सौराहामा सपना भिलेज होटल चलाउँदै आउनुभएको छ । उहाँले हात्ती पाल्न थाल्नुभएको करिब १० वर्ष भयो । शुरुमा हात्ती सफारीका लागि एउटा हात्ती पाल्नुभएका उहाँले अहिले छ वटा पाल्नुभएको छ तर, हात्ती सफारीका लागि प्रयोग...

चितवन राष्ट्रिय निकुञ्जमा मृत गैँडा फेला
-न्युजभित्तो

भरतपुर (चितवन) । चितवन राष्ट्रिय निकुञ्जमा मृतावस्थामा गैँडा फेला परेको छ । निकुञ्जका सूचना अधिकारी अशोक रामका अनुसार नवलपुरको लामिचौर नजिकै नारायणी नदीको बीच भङ्गालोमा आज शुक्रबार मृतावस्थामा गैँडा फेला परेको हो । गैँडा एक÷दुई महिना अघि कालगतीले मरेका...

चितवनको रामपुरमा अमेरिकन फौजीकीरा नियन्त्रणका लागि अनुसन्धान
-न्युजभित्तो

कृष्ण आचार्य भरतपुर (चितवन) । चितवनको रामपुरमा रहेको राष्ट्रिय मकैवाली अनुसन्धान कार्यक्रमले अमेरिकन फौजीकीरा नियन्त्रणका लागि अनुसन्धान थालेको छ । देशभर प्रकोपको रुपमा फैलिएको फौजीकीरा नियन्त्रण गर्न वैज्ञानिक र प्राविधिकहरु अनुसन्धानमा खटिएका हुन् । उनीहरुले अनुसन्धानका लागि अहिले फौजीकीराको...

मनसुन बाहिरिन अझै एक साता लाग्ने
-न्युजभित्तो

काठमाण्डौं । नेपालबाट मनसुन बाहिरिन अझै एक साता लाग्ने भएको छ । मनसुन पश्चिमी भूभागबाट बाहिरिने क्रम शुरु भई सकेको मौसमविद् निराजन सापकोटाले बताउनुभयो । “पश्चिमी भूभागबाट बाहिरिन शुरु भएको मनसुन पूर्वी भूभागसम्म पुग्न एक हप्ता लाग्नेछ”, उहाँले भन्नुभयो...

कावासोतीका किसान धान छाडेर कागतीतिर
-न्युजभित्तो

कावासोती । धान खेतीभन्दा राम्रो आम्दानी हुने भएपछि यहाँका किसान व्यावसायिक कागती खेतीतर्फ आकर्षित भएका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपुरको मध्यविन्दु नगरपालिकाका किसान अहिले कागती खेतीतर्फ लागेका हुन् । यसमा धानखेतीभन्दा राम्रो आम्दानी हुने र श्रम पनि कम...

-न्युजभित्तो

संसारमा पाँच प्रजातिका बाघ १३ मुलुकमा मात्र पाइन्छन् । नेपाल, भारत, भुटान र बंगालादेशमा मात्र पाइने बाघलाई पाटेबाघ भनिन्छ । कुनै समयमा नेपालको तराईका जंगल, भित्री मधेस, चुरे र भाहाभारतको काखमा प्रशस्त पाइने पाटेबाघ वनजंगल अतिक्रमित भएर वासस्थान खुम्चिन...

तीन दिनपछि बाघको आक्रमणबाट अर्काे एक जनाको मृत्यु
-न्युजभित्तो

चितवन । चितवन राष्ट्रिय निकुञ्ज आसपासको मध्यवर्ती सामुदायिक वनमा बाघको आक्रमणबाट तीन दिनपछि अर्का एक जनाको मृत्यु भएको छ । शनिबार पश्चिम चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको थियो भने सोमबार पूर्वी चितवनमा मृत्यु भएको हो । मृत्यु हुनेमा...

सौराहाका हात्तीको व्यवस्थापन अब एकै ठाउँबाट
-न्युजभित्तो

चितवन । कोरोनासँगै लकडाउन र निषेधाज्ञाले हात्तीको पर्यटकीय गतिविधि ठप्प भएपछि व्यवसायीले हात्तीको व्यवस्थापन एकै ठाउँबाट गर्ने भएका छन् । सहरीको अवधारणामा हात्ती व्यवस्थापन गर्न लागिएको हो। जिल्लाको सौराहासँगै पर्यटकीय क्षेत्रहरूमा होटल सञ्चालकहरूसँग हात्ती रहेका छन्। सौराहामा हात्तीको सङ्ख्या ७०...