राष्ट्रिय

नेपालमा थपिए दुई हजार ९४२ जना संक्रमित
-न्युजभित्तो

काठमाडौं । नेपालमा कोरोना भाइरसका दुई हजार ९४२ सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा नेपालमा १४ हजार ८७५ वटाको स्वाबको आरटी पिसिआर परीक्षण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा सो संख्यामा सङ्क्रमित थपिएका...

उदयपुरमा स्करपियो दुर्घटना, दसैं मनाउन घर जाँदै गरेका पाँचको मृत्यु, तीन घाइते
-न्युजभित्तो

उदयपुर । कटारी–घुर्मी सडकअन्तर्गत कटारी नगरपालिका वडा नं. १४ भदौरे भिरमा शनिबार राति स्करपियो जिप खस्दा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना गम्भीर घाइते छन् । भैरहवाबाट कटारी हुँदै ओखलढुंगाको मानेभन्ज्याङ जान लागेको बा२०प ७१७१ नम्बरको स्करपियो...

देशभर तीन हजार १६७ संक्रमित थपिए, काठमाण्डौंमा मात्रै एक हजार ४५१
-न्युजभित्तो

काठमाण्डौं । पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा एक हजार ७४६ सहित देशभर तीन हजार १६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । काठमाडौँमा एक हजार ४५१, ललितपुरमा १५२ र भक्तपुरमा १४३ नयाँ सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको...

गरिबी अन्त्य र समृद्धि स्थापना गर्ने सरकारको ध्येय : प्रधानमन्त्री ओली
-न्युजभित्तो

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गरिबी अन्त्य र समृद्धि स्थापना गर्ने सरकारको ध्येय रहेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस, २०२० को अवसरमा आज शनिबार शुभकामना सन्देश दिँदै उहाँले गरिबी अन्त्य र समृद्धि स्थापना गर्दै देशमा आधुनिक...

आज घटस्थापना, घरघरमा जमरा राखिँदै
-न्युजभित्तो

चितवन । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैँ आज शनिबारदेखि सुरु भएको छ । आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन दुर्गापक्षमा धूमधामका साथ मनाइने बडादसैँको पहिलो दिन आज शनिबार घरघरमा विधिपूर्वक दियो, कलश र गणेश...

‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’ को व्यावहारिक अभ्यासमा छौंः प्रधानमन्त्री ओली
-न्युजभित्तो

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले नेपालमा गरिबीको कारण ‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’ भन्ने व्यावहारिक अभ्यास अघि बढाइरहेको बताउनुभएको छ । उहाँले ४० औँ विश्व खाद्य दिवसको अवसरमा आज शुक्रबार दिनुभएको शुभकामना सन्देशमा नागरिकको आधारभूत खाद्य...

नेपालमा चार हजार ३९२ सङ्क्रमित थपिए, कूल संक्रमित संख्या एकलाख २६ हजार १३७ पुग्यो
-न्युजभित्तो

काठमाडौं । नेपालमा कोरोना भाइरसका चार हजार ३९२ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा सो संख्यामा सङ्क्रमित थपिएका हुन् । पछिल्लो चौबीस घण्टामा सो संख्यामा सङ्क्रमित थपिएसँगै नेपालमा कुल सङ्क्रमित एक लाख २६...

गैँडा संरक्षणमा चितवन राष्ट्रिय निकुञ्ज
-न्युजभित्तो

टेकराज पोखरेल (आनन्द) नवलपुर । गैँडा गणना २०१५ अनुसार हाल नेपालमा ६४५ ओटा एक सिङ्गे गैँडा छन् । प्राचीन समयमा नेपाल, भरत, चीन, पाकिस्तान र बर्माका केही भागमा गैँडा पाइने गरेको भए पनि अहिले नेपाल र भारतमा मात्रै एक सिङ्गे...

चार वर्षमा पनि बनेन चार किलोमिटर लामो भरतपुरको वाईपासरोड
-न्युजभित्तो

सुवास पण्डित चितवन । चितवनको भरतपुर महानगरपालिकाभित्र पर्ने आँपटारीदेखि केन्द्रीय बसपार्क जोड्ने वाइपास सडक विस्तार गर्न थालेको चार वर्ष बित्यो । तर सडक विस्तारको काम अझै सकिएको छैन । तत्कालै सकिने छाँट पनि देखिदैन । सडक डिभिजन कार्यालय भरतपुरको नाकै...

पछिल्लो २४ घण्टामा देशभर ३७४९ जनामा संक्रमण पुष्टि
-न्युजभित्तो

काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ३ हजार ७ सय ४९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । ‍स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड १९ सम्बन्धी बिहीबारको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा डा जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा...